अखिल क्रान्तिकारी द्धारा पशुपति क्याम्पसमा विद्यार्थीहरुलाई निशुल्क सिमकार्ड वितरण
काठमाडौँ - अखिल क्रान्तिकारी पशुपति बहुमुखी क्याम्पस समिति काठमाडौँले विद्यार्थीहरुलाई नेपाल टेलिकमको सिम वितरण गरेको छ ।
विद्यार्थीहरुलाई सञ्चार सहयोग गर्ने उद्धेश्यका साथ नेपाल टेलिकमसँग समन्वय गरि क्याम्पसमा अध्यनरत ४ सय विद्यार्थीलाई निशुल्क सिमकार्ड वितरण गरेको हो ।
शुक्रवार विहान केन्द्रिय समितिका सदस्य मदन लिम्बू र अर्चना तामांग साथै क्याम्पस समितिका अध्यक्ष सरोज मोक्त...