यहाँ धेरैले कविता बुझ्दैनन्

यहाँ धेरैले कविता बुझ्दैनन्
यहाँ धेरैले कविता बुझ्दैनन् र पनि म कविता लेखिरहन्छु कविता सबैले बुझ्नु पर्छ भन्ने नियम पनि छैन र नहोस् पनि कवितामा जीवनका गुनासा छैनन् गुनासामा कविता हुँदैन पनि नहुनुमा पनि तर कविता हुन सक्छ कि देख्नेले जीवनलाई पर्व देख्छन= पो कविता जो सधैं ल्यांग-ल्यांग गर्छन जो सधैं किच-किच गर्छन जो सधैं बार्गेनिंग गर्छन जो सधैं दलाल गर्छन मुलांग यो कुनै कविता हुन सक्दैन कविता त्यो काटेको...

उसको रुप निखार्ने त्यो चोली मन पर्यो

उसको रुप निखार्ने त्यो चोली मन पर्यो
गजल ~ उसको रुप निखार्ने त्यो चोली मन पर्यो, लजाउँदै बोल्ने उसको बोली मन पर्यो! सँगै रंग खेल्न पाईने होली मन पर्यो, साँझ बिहान भेट्न पाइने खोली मन पर्यो! भेट्न आउँछु भन्दा उसको भोलि मन पर्यो, प्यास लाग्दा पानी खुवाउने सोली मन पर्यो! चियाई हेर्ने नजरको गोली मन पर्यो, दायाँ काँधमा टक्क भिर्या झोली मन पर्यो! मेरो नाममा उसलाई जोड्ने टोली मन पर्यो, घर भित्र्याउने कल्पनाको डोली मन पर्यो...

स्वास्थ्य मन्त्रीज्यु के अस्पतालहरु गरीब मार्नलाई बनाइएका हुन् ?

स्वास्थ्य मन्त्रीज्यु के अस्पतालहरु गरीब मार्नलाई बनाइएका हुन् ?
- कृष्ण प्रशाद शर्मा : गगन थापा ज्यु नमस्कार, काठमाडौ ।  केही महिना अघि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री ज्यु के हाम्रो देशमा गरीबलाई बाँच्ने अधिकार छैन भन्ने प्रश्न सहित पत्र लेखेको थिएँ । जतिबेला एक महिनाको अन्तरमा राजधानीकै अस्पतालमा एक जना मृगौला पीडित र अर्का बिरामीका कुरुवा आफन्तले आत्महत्या गरेका थिए । त्यो आत्महत्याको कारण अरु नभएर अस्पतालमा लाग्ने महंगो उपच...

कविता ‘ म एक भरिया’ खुमा राना

कविता ‘ म एक भरिया’ खुमा राना
नाम्लोको सहायताले भारीलाई तालुमा अड्याएर कैयौ माइल हिड्ने नाम्लोलाई कहिले सीरानीमा कहिले कमर पेटीमा त कहिले पिर्का बनाई संगसंगै हिड्ने म एक भरिया न मेरो पोष्ट न मेरो कुनै नाम हन्छ न त कुनै सरुवा हुन्छ झुसमुसै देखि कहिले बर्सपार्क त कहिले पसल – पसलमा चाहार्ने म एक भरिया कहिले भोकै कहिले झुत्रा मैला कपडा सित हिड्ने जति गह्रौ भारी भयो त्यसमै रमाउने म एक भरिया घाम – पानी हुरी बत...

संगीतक्षेत्रमा संघर्ष गर्दै दिपा सुहाङ लिम्बु

संगीतक्षेत्रमा संघर्ष  गर्दै दिपा सुहाङ लिम्बु
काठमाडौ ।   नेपाली सांगीतिक क्षेत्रमा पाइला चाल्दै गरेकी सुमधुर स्वरकी धनी गायिका दिपा सुहाङ लिम्बु पाँचथर सुभाङमा जन्मेकी हाल आएर काठमाडौमा गायन क्षेत्रमा सुन्दर भबिष्य खोज्दै छिन् । सानै उमेर देखि गीत – संगीत प्रति रुचि राख्ने भबिष्यमा एउटा सफल गायिका बन्ने उनको सपना छ । मिडिया क्षेत्रमा पनि त्यत्तिकै रुचि राख्ने दिपाले पाँचथरमै पहिलो पटक पुर्वको आवाज गायन प्रतियोगितामा भाग लिएर टप ५ सम्म पुग्न...