मोदनाथ प्रश्रित ः भुइँदेखि शिखरसम्म’

मोदनाथ प्रश्रित ः भुइँदेखि शिखरसम्म’
काठमाडौं - नेपाली साहित्य र राजनीतिक व्यक्तित्व मोदनाथ प्रश्रितको बहुविधामा उल्लेखनीय योगदान रहेको छ । उहाँको सांस्कृतिक र साहित्यिक यात्रा अविराम छ । प्रश्रितले ‘पचास रुपैयाँको तमसु’, ‘आमाको काखमा’, ‘सपनाहरु उपहार देशलाई बलिदान’, ‘बुद्ध र चाण्डाल युवती’, ‘जनताको देश र सहिदको सपना’ जस्ता नाटक लेखेर तत्कालीन समाज र पञ्चायत सरकारविरुद्ध जनचेतना फैलाउनु भएको थियो । यसका साथै ‘मानव’, ‘देवासुर सङ्ग्...

विचार- नजिकबाट नियाल्दा : राराको सुन्दरता र कर्णालीको व्यथा

विचार- नजिकबाट नियाल्दा : राराको सुन्दरता र कर्णालीको व्यथा
काठमाडौँ, ११ साउन - “कति सुन्दर र विशाल छ रारा लोभ्याउँछ यसले संसार सारा मर्दछन् थकाई अनि बेचैनी हराउँछन् दुःख चिन्ता सारा नेपालकै आकृतिमा फैलिएको छ हेर प्रकृतिको अनुपम उपहार रारा” राराको नाम सुन्नेबित्तिकै जो कोहीको मन फरुङ्ग हुन्छ भने त्यहाँ पाइला टेक्दा स्वर्गको परिकल्पना साक्षात् भेटेजस्तै अनुभूत हुन्छ । यहाँको प्रकृतिले हरेकलाई आ–आफ्नो अन्तःस्करणबाट अनेक भावना उद्वेलित गर्दछ । यस स्त...

दोहोरो सुविधा लिँदै आएका आजीवन प्राज्ञको पारिश्रमिक कटौती

दोहोरो सुविधा लिँदै आएका आजीवन प्राज्ञको पारिश्रमिक कटौती
काठमाडौं - नेपाल प्रज्ञा प्रतिष्ठानले दोहोरो सुविधा लिईरहेका आफ्ना आजीवन सदस्यहरुलाई दिर्दै आएको मासिक पारिश्रमिक कटौति गरेको छ । आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले सो निर्णय गरिएको जानकारी गराएको हो । प्राज्ञहरुबाटै उन्नत नैतिकताको पाठ सिकाउन आफूहरुले सो निर्णय गर्नु परेको प्रतिष्ठानका कुलपति भूपाल राईले बताएका छन् । उनले दोहोरो सुविधा लिएका आजीवन सदस्यहलाई दिइएको पारिश्र...

‘अग्नि’ बाट प्रज्वलित साहित्यिक उज्यालो

‘अग्नि’ बाट प्रज्वलित साहित्यिक उज्यालो
काठमाडौं - ‘एकछिन त मौन रहेँ । यो खबर पहिलो पटक कसलाई सुनाऔँ भन्ने भयो । दायाँबायाँ हेरें तर घरमा म एक्लै थिएँ…।’ जीवनका गल्छेडाहरुका सुःख दुःखका साथी जीवनसंगिनी सङ्गीता शनिबार दिउँसो नातिनीलाई लिएर नैकाप बजारतिर निस्किएकाले त्यो खुसीको क्षण केहीबेर महाकाव्यकार डा. नवराज लम्साल वरिपरि मात्रै नाचिरह्यो । उकुसमुकसको अनुभवबीच ढोकाबाट बाहिरतिर हेर्दा श्रीमती सङ्गीता नातिनीका लागि किनिदिएको जुत...

कथाकार ओलीका ‘जितौरी’ र ‘यालमाया’ एकसाथ बजारमा

कथाकार ओलीका ‘जितौरी’ र ‘यालमाया’ एकसाथ बजारमा
काठमाडौं - कथाकार पूर्ण ओलीका दुई कथा ‘जितौरी’ र ‘यालमाया’ को आज राजधानीमा एकैसाथ विमोचन गरिएको छ । सरकारी सेवामा आबद्ध ओलीले विसं २०७२ मा दुर्घटनामा परी निधन भएका छोरा परिशीलनको जन्मजयन्तीको दिन पारेर आज उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो । यसअघि उहाँले खण्डकाव्य तथा गीति नाटकलगायत अन्य थुप्रै फुटकर कथा÷कविता लेखिसक्नुभएको छ । पुस्तक विमोचन समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा द...

नेपाल – ओमान साहित्य र प्रकृति

नेपाल – ओमान साहित्य र प्रकृति
काठमाडौं - ओमानस्थित नेपाली राजदूतावासले शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र मनमोहक पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिने अभिप्रायले आफ्नो नेपाल भ्रमणको अनुभव समेटेर अरबी भाषामा नियात्रा लेखी नेपाली पर्यटन र साहित्यिक क्षेत्रमा पु¥याउनुभएको योगदानस्वरूप ओमानी नागरिक स्व मोहम्मद अल हार्थीलाई मरणोपरान्त सम्मान गर्ने उद्देश्यले सो कार...

जनस्तरबाट कुँदिएको मित्रताको प्रतीक ‘सम्झनामा रुस’ सार्वजनिक

जनस्तरबाट कुँदिएको मित्रताको प्रतीक ‘सम्झनामा रुस’ सार्वजनिक
काठमाडौं - पूर्वसोभियत सङ्घ र रुसप्रतिको यथार्य भोगाइ मिश्रित सद्भावपूर्ण अभिव्यक्तिको चिनो तथा जनस्तरबाट कुँदिएको मित्रताको प्रतीकका रुपमा ‘सम्झानामा रुस’ कृति सार्वजनिक भएको छ । पूर्वसोभियत सङ्घ र रुसको छात्रवृत्तिबाट विभिन्न विश्वविद्यालय र अध्ययन संस्थानबाट उच्चशिक्षा प्राप्त गरेका नेपाली सात स्रष्टाको स्मरण समेटिएको ‘सम्झनामा रुस’ को आज यहाँ आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपक...

वेदमणि अभिनव गजल पुरस्कार प्राज्ञ बूँद रानालाई

वेदमणि अभिनव गजल पुरस्कार प्राज्ञ बूँद रानालाई
काठमाडौं - अभिनव साहित्य समाजले यस वर्षको वेदमणि अभिनव गजल पुरस्कार प्राज्ञ बूँद राना र अभिनव सम्मानले आख्यानकार नारायण ढकाललाई सम्मान गरेको छ ।समाजको २२९औँ साहित्यिक शृङ्खलाका अवसरमा शनिबार जोरपाटीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले पुरस्कार एवं सम्मान वितरण गर्नुभयो । सो अवसरमा समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले लेख्नुभएको कोरोनाबाट प्रभावित भई...

सञ्चारकर्मी तथा साहित्यकार डा.लम्साल पुरस्कृत

सञ्चारकर्मी तथा साहित्यकार डा.लम्साल पुरस्कृत
वाग्मती - यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार–२०७७ सञ्चारकर्मी तथा साहित्यकार डा. नवराज लम्साललाई प्रदान गरिएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आएको पुरस्कारवापत रु ५१ हजार र प्रमाणपत्र शनिबार हेटौंँडामा आयोजित कार्यक्रममा डा लम्साललाई प्रदान गरियो । उच्च अदालत पाटन इजलास हेटौंडाका न्यायाधीश शेषराज शिवाकोटीले उहाँलाई पुरस्कृत ग...

युद्ध साहित्य ‘अफगानी रणमैदान’ बजारमा

युद्ध साहित्य ‘अफगानी रणमैदान’ बजारमा
काठमाडौं - साहित्यकार केदार सङ्केतको नवनीतम् कृति ‘अफगानी रणमैदान’ सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा साहित्यकार रोचक घिमिरे, समीक्षक प्रा डा गोविन्दराज भट्टराई, प्रा डा कुमार कोइराला, नेत्र एटम, वरिष्ठ पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार इल्या भट्टराई र कवि उत्तम काँतिचले संयुक्तरुपमा युद्ध उपन्यास कृतिका रुपमा बजारमा आएको पुस्तक विमोचन गर्नुभएको हो । सो अवसर...