Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फास्ट ट्याकको निर्माण तीव्र गतिमा अघि बढ्ने, भोली प्रधानमन्त्रीले शिलान्यास गर्दै

फास्ट ट्याकको निर्माण तीव्र गतिमा अघि बढ्ने, भोली प्रधानमन्त्रीले शिलान्यास गर्दै
जेठ १३, काठमाडौं । मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा हेरिएका राष्ट्रिय गौरवको आयोजनामध्ये सर्वाधिक चर्चामा रहेको काठमाडाँं–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणलाई अव तीव्र गतिमा अघि बढाइने भएको छ । काठमाडौं उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीको उक्त द्रुतमार्ग नेपाली सेनाले आगामी ४ वर्षमा पूरा गर्ने अठोटका साथ निर्माणकार्य शुरू गरेको छ । द्रुतमार्ग नि...

खोलाले बगाउँदा श्रीमानको मृत्यु, श्रीमती बेपत्ता

खोलाले बगाउँदा श्रीमानको मृत्यु, श्रीमती बेपत्ता
१३ जेठ ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाँउपालिका– ७ सुरुम्खिम बस्ने एक दम्पतीलाई शुक्रबार खोलाले बगाउदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती बेपत्ता भएकी छन् । खाम्दिम्बे बजारबाट किनमेल गरेर घर फर्कंदै गर्दा खेवाङ र सुरुम्खिमको बीचमा पर्ने सिवाखोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो । खोलाले बगाउँदा– २२ वर्षीय गोपाल तामाङ झन्डै एक किलोमिटर पर मृत अवस्थामा फेला परेकाछन् भने उनकी श्रीम...

सिंहदरबारमा तीन दलबीच यसरी कुरा मिल्यो,संसदको अवरोध हट्यो

सिंहदरबारमा तीन दलबीच यसरी कुरा मिल्यो,संसदको अवरोध हट्यो
१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबीच सहमति भएपछि संसदको जारी गतिरोध अन्त्य भएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा शनिबार बिहान प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भएको वार्ता र सम्वादमा स्थानीय तहको संख्या बढाउने निर्णय सर्वोच्च अदालतको आदेशसँगै पुरानै कायम रहेको तथा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्त...

गठबन्धनभित्र दुई धार, के होला आन्दोलन ?

गठबन्धनभित्र दुई धार, के होला आन्दोलन ?
जेठ १३, काठमाडौं – आगामी ३१ जेठमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा संघीय गठबन्धन सहभागी नहुने भएको छ । शुक्रबार सकिएको गठबन्धनको बैठकले आफू सहभागी नहुने निर्वाचन बिथोल्ने निर्णय गरेको छ । आजको नयाँ पत्रिकामा यो खबर छ । आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता नभएको, सहमतिअनुसार स्थानीय तहको संख्या थप नगरेको तथा छुटेका मतदाता नामावलीलाई समय नदिएको भन्दै गठबन्धनले निर्वाचनमा सहभागी नहुने जनाएक...

साउदीमा श्रीमानको मृत्युः छोरा र श्रीमतीको विचल्ली

साउदीमा श्रीमानको मृत्युः  छोरा र श्रीमतीको विचल्ली
प्यूठान । प्युठान नगरपालिका– ८ धर्मावती रानीकाम्लाका विक्रम एमसी गत वर्षको माघ २४ गते रोजगारीका लागि साउदी अरव पुग्नुभयो। १४ वर्ष भारतमा मजदुरी गर्नुभएका उहाँ थोरै(धेरै भएपनि पैसा कमाउने आशाले साउदी पुग्नु भएको थियो। आफ्नो नाममा भएजतिको जग्गा सदरमुकाम खलंगास्थित कृषि विकास बैंकमा धितो राखेर उहाँ साउदी उड्नुभएको थियो। दुई लाख २० हजार रुपैयाँ उहाँलाई विदेश जाँदा लागेको ऋण छ। घरको आर्थिक अवस्था अत्यन...

कविता ‘ म एक भरिया’ खुमा राना

कविता ‘ म एक भरिया’ खुमा राना
नाम्लोको सहायताले भारीलाई तालुमा अड्याएर कैयौ माइल हिड्ने नाम्लोलाई कहिले सीरानीमा कहिले कमर पेटीमा त कहिले पिर्का बनाई संगसंगै हिड्ने म एक भरिया न मेरो पोष्ट न मेरो कुनै नाम हन्छ न त कुनै सरुवा हुन्छ झुसमुसै देखि कहिले बर्सपार्क त कहिले पसल – पसलमा चाहार्ने म एक भरिया कहिले भोकै कहिले झुत्रा मैला कपडा सित हिड्ने जति गह्रौ भारी भयो त्यसमै रमाउने म एक भरिया घाम – पानी हुरी बत...

चकलेटी अनुहार सागर थापा अहिले नयाँ म्युजिक भिडियोमा

चकलेटी अनुहार सागर थापा अहिले नयाँ म्युजिक भिडियोमा
थियटरमा लोभलाग्दो अभिनय गर्ने भन्दा बढी नाटकहरु गरी अभिनयको क्षेत्रमा आफुलाई तिखार्दै आएका सागर थापा अहिले यि आँखाले बोलको गीतको नयाँ म्युजिक भिडियोमा मन लोभ्याउने गरी प्रस्तुत भएका छन्। उनलाई बिनी बस्नेतले राम्रो अभिनय गरी साथ दिएकी छन् । चकलेटी अनुहारका साथै अभिनयमा पनि राम्रो दख्खल भएका सागर त्रिभुवन युनीभर्सिटीमा डिग्री गर्दै गरेका विद्यार्थी हुन, यधपी यो उनको पहिलो भिडियो भने होइन यो भन्द...

ठमेल बजारमा तहल्का मच्चाएकी एलिशा राइ नयाँ अबतारमा

ठमेल बजारमा तहल्का मच्चाएकी एलिशा राइ नयाँ अबतारमा
काठमाडौं ।   जिनियस डिजिटलको प्रस्तुतिमा गायिका संगिता थापा र भुपु पाण्डेको सुमधुर स्वरमा सजिएको एसेप्ट गर (जेपीटी मेरो वालमा ट्याग नगर ) नामक रोमान्टिक लोक पप गित बजारमा आएको छ । उक्त गितमा एकेन्द्र खड्काको शब्द छ भने संगीत भुपु पाण्डेकै रहेको छ ।  संगिता थापा र भुपु पाण्डेकाे सहकार्यमा निर्मित यो गीत र भिडियो विशेषगरी युवा पुस्तालाई लक्षित गरि तयार गरिएको छ। लुकी –लुकी च्याट गर्दै केटालाई...

संगीतक्षेत्रमा संघर्ष गर्दै दिपा सुहाङ लिम्बु

संगीतक्षेत्रमा संघर्ष  गर्दै दिपा सुहाङ लिम्बु
काठमाडौ ।   नेपाली सांगीतिक क्षेत्रमा पाइला चाल्दै गरेकी सुमधुर स्वरकी धनी गायिका दिपा सुहाङ लिम्बु पाँचथर सुभाङमा जन्मेकी हाल आएर काठमाडौमा गायन क्षेत्रमा सुन्दर भबिष्य खोज्दै छिन् । सानै उमेर देखि गीत – संगीत प्रति रुचि राख्ने भबिष्यमा एउटा सफल गायिका बन्ने उनको सपना छ । मिडिया क्षेत्रमा पनि त्यत्तिकै रुचि राख्ने दिपाले पाँचथरमै पहिलो पटक पुर्वको आवाज गायन प्रतियोगितामा भाग लिएर टप ५ सम्म पुग्न...

राजपाद्धारा आम हड्तालसहित आन्दोलनको घोषणा

राजपाद्धारा आम हड्तालसहित आन्दोलनको घोषणा
१२ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले आगामी जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पटक पटक भएका वार्ता कुनै निष्कर्षमा पुग्न नसकेको बताए । उनले भने, ‘आजै पनि प्रधानमन्त्रीसँग कुराकानी भएको थियो । तर, हाम्रा कुनै पनि माग सम्बोधन हुने देखिएन । आन्दोन घोषणा गर...