अब जेल नबसी सर्वोच्च जान पाइने

अब जेल नबसी सर्वोच्च जान पाइने
काठमाडौं - उच्च अदालतबाट तीन वर्षभन्दा कम जेल सजाय तोकिएका कसुरदारले धरौटी राखेर सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने भएका छन् । सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले तीन वर्षभन्दा कम कैद सजाय पाएका कसुरदारले थुनामै बसेर मुद्दा दोहोर्याउन मागसहित निवेदन दिने व्यवस्थालाई खारेज गरिदिएपछि धरौटी राखेर कसुरदारलाई सर्वोच्च अदालतमा निवेदन दर्ता गर्न पाउने भएका हुन् । यसअघि जिल्ला र उच्च अदालतक...

“मर्न नसकेको पागल धुर्मुस-सुन्तली” -ओ पागल धुर्मुस ,ओ पागलनी सुन्तली

“मर्न नसकेको पागल धुर्मुस-सुन्तली” -ओ पागल धुर्मुस ,ओ पागलनी सुन्तली
"मर्न नसकेको पागल धुर्मुस-सुन्तली" (कविता) ====================== ओ पागल धुर्मुस ओ पागलनी सुन्तली तिमीहरु त पागल भयौ-भयौ बेकारमा हामीलाई बेकरमा यो दुनियालाई किन पागल बनाउदैछौ? धुर्मुस-सुन्तली साँच्चै तिमीहरु पागल हौ पागल महाँ पागल हौ। मान्छे हँसाएर कमाएको अभिनय गरेर कमाएको त्यत्रो पैसाले पनि के तिमीहरुलाई खान-लाउन पुग्दैन? नत्र किन तिमीहरु घरबार विहिनलाई घर दिन्छौ उजाड माटोम...

भोट माग्दै गायिका पूजा

भोट माग्दै गायिका पूजा
काठमाडौ ३१ साउन। निकै लामो साधना र संघर्ष पश्चात सांगीतिक दुनियाँमा उदाएको एउटा नाम हो पूजा सुनुवार। गतवर्ष 'नजर' एल्बमका साथ उदाएकी गायिका सुनुवार सबै संगीत पारखिहरुलाई थाहा छ त्यसपश्चात राम्रो लयमा अघि बढिरहेकिछिन्। समकालीन संगीतकर्मीहरु बाट साधनाले खारिएकी गायिकाको प्रसंशा पाउदै आएकी पूजा ब्यक्तिगत जिवनको परिक्षामा पनि खरो उत्रिदै आएकी ब्यक्ती हुन्। सात वर्षकै बाल्यकालमा आफ्नो बुबा गुमाएकी प...

‘यौटा गोविन्द केसी मर्नु लाखौ गरीब जनताको हत्या हो’ – शर्मा

‘यौटा गोविन्द केसी मर्नु लाखौ गरीब जनताको हत्या हो’ – शर्मा
कृष्णप्रसाद शर्मा     आधा देश बाढीको डुबानमा छ । सयौँको संख्यामा मानिस मरेका छन् कति बेपत्ता छन् । लाखौ मानिस बेघर बसेका छन् । भोक भोकै धमिलो पानी पिएर राहत र उद्धारको लागि पर्खिरहेका छन् । कति बेला एक मुठी चिउरा र दालमोठ आउला भनेर मुख बाएर बसिरहेका छन् । यस्तो बेलामा बिरामीको उपचार गर्ने अस्पतालहरु सेवा बन्द गरेर आन्दोलनमा उठेका छन् । प्रकोपको बेला आफै औषधी बोकेर देशका कुनाकाप्चामा पुग्ने डाक्ट...

अँगालोबाटै खोसिए मुटुका टुक्रा

अँगालोबाटै खोसिए मुटुका टुक्रा
काठमाडौं -  ‘साँझ अबेरसम्म हामी दुवै काम गरेर फर्केका थियौं, छोराछोरी खाना खाएर सुतिसकेका थिए । मलाई पनि सञ्चो थिएन । करिब १० बजेतिर कटेजको ढोकातिर सुतेँ । पानी हल्का परिरहेको थियो । थाकेका कारण निदाइहालेछु । तर, मध्यरातमा बज्रपात नै आइलाग्यो, पत्तै भएन अँगालोबाट मुटुका टुक्रा खोसिएको कुरा ।’ शनिबार अस्पतालमा भेटिएका उदय खड्काले सहिनसक्नुको पीडा यसरी सुनाए । सँगै सुतेका तीन छोरा छोरी अनि जीवनसा...

भारतले कोशीको ढोका खोल्न मानेनन, अटेर गरेको गरै

भारतले कोशीको ढोका खोल्न मानेनन, अटेर गरेको गरै
चितवन - सप्तकोसी नदीमा पानीको बहाव खतराभन्दा धेरै माथि हुँदा पनि शनिबार रातिसम्म भारतले ढोका खोलेको छैन । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई टेलिफोन गरेर कोसी ब्यारेजका सबै ढोका खोल्न आग्रह गरेको नयाँ पत्रिका दैनिकमा खबर छ । दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख भरत रेग्मीले पनि भारतीय विदेश मन्त्रालयका अधिकारीसग सोही आग्रह गरेका थिए । ...

निस्कियो हावाबाट विजुली, केपी ओलीले गरे उद्घाटन

निस्कियो हावाबाट विजुली, केपी ओलीले गरे उद्घाटन
काठमाडौँ - पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले शनिवार जोमसोममा हावाबाट उत्पादन भएको विजुली प्रविधिको उद्घाटन गरेका छन् । मूस्ताङ प्रहरी कार्यालय परिसरमा हावाबाट विजुली बाल्न प्रयोग भएको मेसिनको मेन स्विच अन गरेर उनले उद्घाटन गरेका हुन् । उद्घाटनपछि उनले आफ्नो भनाईलार्य हावामा उडाउने हरुले मूस्ताङमा आएर हावाबाट चम्किलो उज्यालो दिएको बिजुली हेर्न अनुरोध गरे । मेरो प्रधानमन्त्रीकालम...

बेरोजगार युवालाई लक्षित गर्दै काठमाडौँमा ‘जागिर र अवसर मेला’ हुँदै

बेरोजगार युवालाई लक्षित गर्दै काठमाडौँमा ‘जागिर र अवसर मेला’ हुँदै
काठमाडौँ - बेरोजगार युवालाई रोजगारको अवसर जुटाउने उद्देश्यले ‘जव् एण्ड करिअर फेयर’ (जागिर र अवसर मेला) हुँदैछ । यही शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने मेलामा रोजगारदाता र बेरोजगार युवाबीच सिधै सम्पर्क गराई जागिरको अवसर दिलाउनका लागि फेयर आयोजना गर्न लागेको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा फेयरका कार्यक्रम संयोजक शंकर भट्टराईले जानकारी दिनुभयो । उहाँले एउटै छानामुनि जागिरको अवसर जुटाउनका...

निगम र व्यवसायीको मिलेमतोमा इन्धन अभाव गराउंदै

निगम र व्यवसायीको मिलेमतोमा इन्धन अभाव गराउंदै
काठमाडौं - पेट्रोलियम व्यवसायी र आयल निगमको मिलेमतोमा अत्यावश्यकीय वस्तु इन्धन अभाव गराउने प्रपञ्च फेरि सुरु भएकोआजको कान्तिपुर दैनिकमा खबर छ । निगमले इन्धन क्षतिको विषयमा तयार पारेको प्रतिवेदन कार्यान्वयन गरिरहेको छैन भने व्यवसायीले सिधै ढुवानी बन्द गर्नेगरी विरोधका कार्यक्रम सार्वजनिक गरिरहेका छन्। इन्धन ढुवानी क्षेत्रलाई व्यवस्थित बनाउन आयल निगम सञ्चालक समितिको बैठकले कात्तिक २५ गते अध्ययन प्...

खत्री गोलीकाण्डमा कहाँ चुके एसएसपी अमात्य ?

खत्री गोलीकाण्डमा कहाँ चुके एसएसपी अमात्य ?
काठमाडौं - ललितपुरको कुसुन्तीमा लागूऔषध कारोबार र दुर्व्यसनीको आरोप लागेका प्रवीण खत्री प्रहरी इन्काउन्टरमा मारिएको घटना झन रहस्यमय बन्न थालेको छ । खत्रीको परिवारले सादा पोसाकका प्रहरीले घरमै आएर गोली हानी हत्या गरेको भन्दै मंगलबार उजुरी दिएपछि घटना नयाँ मोडमा पुगेको छ । प्रवीणका बाबु प्रमोदले सत्यतथ्य छानविनको माग गर्दै ललितपुर प्रहरी परिसरमा उजुरी दिएका छन् । एक सामान्य लागूऔषध दुर्व्यसनीलाई प...