Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बिश्व मानव उत्थान तथा मेलमिलाप संघद्वारा बृद्ध आश्रममा पुगेर नगद सहित कपडा हस्तान्तरण (भिडियो सहित)

बिश्व मानव उत्थान तथा मेलमिलाप संघद्वारा बृद्ध आश्रममा  पुगेर नगद सहित कपडा हस्तान्तरण (भिडियो सहित)
काठमाडौं - बिश्व मानव उत्थान तथा मेलमिलाप संघले एक बृद्ध आश्रममा पुगेर नगद सहित लताकपडा , फलफुल जुस आदि बितरण गरेको छ । काठमाडौंको सान्तिनगर स्थित नि.सहाय सेवा सदनकमा जम्मा ३७ जना बृद्धाहरुलाई एक –एक थान लत्ताकपडा सहित केही नगद पनि प्रदान गरेको छ । समाजमा केही गर्नुपर्छ भन्ने मान्यताका साथ हामीले यो कार्यको थालनी गरेको संस्थाका अध्यक्ष काजी लिम्बुले बताए । उनले भने ‘अनावश्यक खर्च गर्...

कङ्गोमा विद्रोहीको आक्रमणबाट १६ जनाको मृत्यु

कङ्गोमा विद्रोहीको आक्रमणबाट १६ जनाको मृत्यु
बेनी, कङ्गो - प्रजातान्त्रिक गणतन्त्र कङ्गोको अशान्त पूर्वी क्षेत्रको बेनी गाउँमा विद्रोहीले शनिबार राति गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ । स्थानीय अस्पतालका चिकित्सकका अनुसार चार जना सैनिक वा विद्रोही सहित अरु १२ जना सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा आठ जना घाइते भएका छन् । उक्त घटनाको विस्तृत विवरण प्राप्त हुन सकेको छैन । - एएफपी

राष्ट्रकवि निवासमा राष्ट्रपति पुग्दा…

राष्ट्रकवि निवासमा राष्ट्रपति पुग्दा…
काठमाडौँ - “मेरा छ वटी छोरी छन्, उनीहरु देशमा महिला राष्ट्रपति भएकामा खुशी व्यक्त गरिरहन्छन् ।” सय वर्ष प्रवेशका अवसरमा जन्मदिनको शुभकामना दिन लैनचौरस्थित आफ्नो निवासमा आउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले भन्नुभयो, “मेरो लागि यहाँसम्म कष्ट गर्नुभयो, म धन्य भएँ ।” शताब्दी जन्म वर्षका अवसरमा शान्तिपाठ र विशेष पूजासहित सहस्र चन्द्रदर्शन ...

कारबाही गरिनुपर्ने ‘पप्पु कन्स्ट्रक्सन’लाई उल्टै २ अर्बकाे नयाँ ठेक्का

कारबाही गरिनुपर्ने ‘पप्पु कन्स्ट्रक्सन’लाई उल्टै २ अर्बकाे नयाँ ठेक्का
काठमाडौँ - दर्जनौं ठूला पुल र सडककाे ठेक्का लिएर अलपत्र पार्ने र कम गुणस्तरका संरचना निर्माण गर्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँभन्दा बढीको सरकारी ठेक्का पाउने भएको छ । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणका लागि टेन्डरमा सहभागी १२ कम्पनीमध्ये सबभन्दा कम दररेट प्रस्ताव गर्ने पप्पु छानिने निश्चित भएको हो ।   पुनर्निर्माण प्राधिकरणको सम्पदा संरक्षण, सार्वजन...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रम पोखरेललाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रम पोखरेललाई
काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिनुभएको छ । प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोक्नुभएको हो । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिन आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । ...

पोर्न प्रतिबन्ध सम्भव छ नेपालमा ?

पोर्न प्रतिबन्ध सम्भव छ नेपालमा ?
काठमाडौँ - सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले ‘पोर्न साइट’ बन्द गराउने भएको छ । मन्त्रालयले यस्ता वेबसाइट बन्द गराउन दूरसञ्चार प्राधिकणलाई निर्देशन दिएको छ । अश्लील सामग्रीमा इन्टरनेटको माध्यमबाट हुने पहुँचमा रोक लगाउन वेबसाइट बन्द गर्न आवश्यक भएकाले यस्तो निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । तर, साइबर कानुन र इन्टरनेटसम्बन्धी मुद्दाका जानकार अधिवक्ता बाबुराम अधिकारी भने सरकारले यस्ता वेबसा...

गायिका सहिमा र सन्दीपको ‘ढिँकीच्याउँ’ सार्वजनिक (भिडियो सहित)

गायिका सहिमा र सन्दीपको ‘ढिँकीच्याउँ’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं - गायिका सहिमा श्रेष्ठ र गायक सन्दीप न्यौपानेको स्वरमा ‘ढिँकीच्याउँ’ बोलको गीत सार्वजनिक भएको छ । गायिका श्रेष्ठको युट्युब च्यानलबाट ‘ढिँकीच्याउँ’लाई रिलिज गरिएको हो । गीतमा संगीतकार गोविन्दमधुर आचार्यले संगीत दिएका छन् । एरेञ्ज पनि आचार्यले नै गरेका हुन् । शब्द गायक न्यौपाने आफैले लेखेका छन् । लोक आधुनिक लयमा रहेको यो गीतमा नायिका एवम् मोडल खुस्बु खड्काले मोडलिङ गरेकी  छन् । खुस्बु...

पेट्रोलियम पदार्थ ढुवानीमा असहयोग गर्नेको साँचो खोस्न निर्देशन

पेट्रोलियम पदार्थ ढुवानीमा असहयोग गर्नेको साँचो खोस्न निर्देशन
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी नगर्ने ट्यांकर चालकसँग साँचो खोस्न थालेको छ । इन्धन ढुवानीमा असहयोग गर्नेको साँचो खोस्न मातहतको निकायलाई निर्देशन दिएको र प्रहरीसँग पनि समन्वय भइरहेको निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले जानकारी दिए । उहाँका अनुसार ट्याङकर चालक र इन्धन ढुवानीकर्ताले तत्काल ढुवानी नथाले निगम आफैँले कडा सुरक्षाकाबीच ढुवानी थाल्नेछ । त्यसका लागि...

सुनिता थेगिम लिम्बू र बि बी लिम्बूको ‘शीरै फूल शीर बन्दी’ (भिडियो सहित)

सुनिता थेगिम लिम्बू र बि बी  लिम्बूको ‘शीरै फूल शीर बन्दी’ (भिडियो सहित)
शीरै फूल शीरबन्दी शीरै माथी सीउरेको शीर फूल लगाउने सोल्टीनी मन साह्रै पो परेको ढाका टोपी शीरैमाथी ढलक्कै हो ढल्केको टोपी लगाउने सोल्टी ज्यू मन साह्रै पो परेको काठमाडौं – बि बी लिम्बू र सुनिता थेगिम लिम्बूको स्वरमा रहेको ‘शिरै फूल शीर बन्दी’ लोक पुर्वेली भाकामा रहेको गीतको रेकर्डिङ्ग आज सपन्न भएको छ । ‘धरान काठमाडौं ’ ‘हावा सरर’ ‘बज्यो लौ हरन’ ‘ धानैमा नाचु सोल्टेनी’ ‘के छ समाचार’ जस्ता गी...

अमेरिकाबाट भवानी राइलाई सहयोग (भिडियो सहित)

अमेरिकाबाट भवानी राइलाई सहयोग (भिडियो सहित)
 काठमाडौं - एक महिना देखि उपचारार्थ भवानी राइलाइ अमेरिकाबाट कमला लिम्बुको नेतृत्वमा सहयोग प्रदान भएको छ । स्थाइ घर संखुवासभा चैनपुर नगरपालिका –१ (पोक्लाबाङ) हाल काठमाडौं बस्दै आउनु भएका भवानी राई केही महिना अगाडि घरको काम गर्ने सिलसिलामा लडेर सिनामंगलस्थित K.M.C. अस्पतालमा उपचारार्थ हुनुहुन्छ । उहाका लागी सहयोग रकम आउने क्रममा स्थाइ घर संखुवासभा चैनपुर नगरपालिका -१  हाल अमेरिका बस्दै आउनु भएक...