विपद्मा काम लाग्यो बालकोष

विपद्मा काम लाग्यो बालकोष
बझाङ -बचत गर्न भनेर बाठपाला प्राथमिक विद्यालय तलकोटमा अध्ययनरत छोरीले १० रुपैयाँ माग्दा बुबा महाविरे सार्कीलाई अनौंठो लागेको थियो । दश रुपैयाँ बचत गरेर के होला र भन्ने सोचेका उनले छोरीको ढिपी पूरा गर्न दिएको सो पैसा आपत्मा काम लागेको छ । करिश्मा जस्तै सो विद्यालयमा अध्ययनरत ११० छात्र÷छात्राले गरेको बचत अहिले कोभिड– १९ का विपत्मा सुरक्षित तरिकाले विद्यालय सञ्चालन गर्न काम लागेको छ । गाउँपालिकाम...

बयर र केशोर उत्पादक किसान निराश

बयर र केशोर उत्पादक किसान निराश
महोत्तरी- मिथिलामा धार्मिक, सांस्कृतिक पर्वसँगै किसानका विभिन्न फसलको सम्बन्ध जोडिएको हुन्छ । चन्द्रमासको माघ शुक्ल पञ्चमी अर्थात् मैथिल हिन्दू परम्पराको श्रीपञ्चमी पर्व नजिकिएसँगै बयर (रुखमा फल्ने फलविशेष) र केशोर ९माटोमुनि फल्ने फल विशेष० उत्पादक किसानले आफ्नो समय आएको ठान्छन् । यसपालि बयर र केशोर उत्पादक किसान पर्व आउञ्जेल आफ्नो उत्पादन नरहने चिन्ताले चिन्तित छन् । श्रीपञ्चमी अर्थात् मैथिल ...

बगरमा डोजर चलाएपछि माझी समुदाय बिचल्लीमा

बगरमा डोजर चलाएपछि माझी समुदाय बिचल्लीमा
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ डुम्रे वरको बोटका मिश्रा माझी आजभोलि घर तलको बगरमा जाने र आफ्नो कमाई खाने बगरमा कुनै पनि मेशिन चलाउँन पाइँदैन भन्दै बिलौना गरी बस्ने गर्नुुभएको छ । वर्षौंदेखि सोही बगरमा सावेल, कोदालो र पिक चलाएर बालुवा चाल्दै त्यसबाट आएको पैसाले उहाँको पाँच जनाको परिवारको जीविकोपार्जन हुँदै आएको छ । कमाई खाने खेतबारी नै नभएको उहाँको परिवारको दैनिकी नै बिहानदेखि बेलुकासम्म ...

चिकित्सकको दर्खास्त नपर्दा अस्पताल सञ्चालन अन्योलमा

चिकित्सकको दर्खास्त नपर्दा अस्पताल सञ्चालन अन्योलमा
जिल्लाको महाबु गाउँपालिकामा अस्पताल निर्माणका बेला स्थानीयवासीका अनेकौँ सपना थिए । अस्पताल बन्छ, डाक्टर आउँछन् र आफ्नै गाउँठाउँमा राम्रो उपचार पाउने आश थियो महाबुका वासिन्दाको । गाउँपालिकामै १० श्ययाको अस्पताल बन्यो । अस्पताल सञ्चालनका लागि गाउँपालिकाले आवश्यक चिकित्सकसहित तीन स्वास्थ्यकर्मीको दर्खास्त आह्वान ग¥यो । बिडम्वना, अन्य दुई पदका लागि दर्खास्त परे पनि डाक्टरका लागि निवेदन परेन । डाक्...

कारागारलाई कम्प्युटर सहयोग

कारागारलाई कम्प्युटर सहयोग
काठमाडौं – कारागारलाई सुधार गृहसँगै सीप तथा ज्ञानको सिकाइ केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले दाङका दुई कारागारमा कम्प्युटर प्रदान गरिएको छ । रोटरी क्लब अफ दाङको समन्वयमा विभिन्न रोटरी क्लब र संस्थाको सहकार्यमा घोराही र तुलसीपुर कारागारमा १०÷१० थान कम्प्युटर प्रदान गरिएको हो । गुडविल कम्युनिटी फाउण्डेशन एनसी, युएसए, रोटरी क्लब अफ ब्रान्चवुर्ग एनजे युएसए, रोटरी क्लब अफ धुलिखेल, सामुदायिक सेव...

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी
महामानव गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा विश्वको सबैभन्दा ठूलो खुला सङ्ग्रहलाय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान शुरु गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकतानुसार नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले संयुक्तरूपमा स्थानीयस्तरको छलफल गरेसँ...

वडाध्यक्षलाई मायाको चिनो करुवा

वडाध्यक्षलाई मायाको चिनो करुवा
काठमाडौँ - तनहुँ जिल्लाको व्यासनगरपालिका–१० स्थित बैरेनी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा वडाध्यक्ष तुलसीराम सापकोटालाई मायाको चिनो स्वरुपकरुवा प्रदान गर्दै । संस्थाको नवाँै साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा शनिबार उक्त मायाको चिनो प्रदान गरिएको हो । तस्वीर : सानेबहादुर नेपाली : रासस

नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ

नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ
काठमाडौँ - बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाडौँ महानगरपालिका– १४ बौद्धका ३३ वर्षीय विष्णु भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर...

पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए

पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए
काठमाडौँ - पहिलो चरणको कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ । जसअनुसार प्रदेश नं १ मा २४ हजार २२४, प्रदेश नं २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार...

तीन आकाशे पुल निर्माण गरिँदै

तीन आकाशे पुल निर्माण गरिँदै
काठमाडौँ – विराटनगर महानगरपालिकाले रु दुई करोड ३९ लाख लागतमा एकैसाथ तीन आकाशे पुल निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिकामा सवारी साधनको चाप बढ्न थालेपछि यातायता सुगमताका लागि आकाशे पुल निर्माण गर्ने अवधारणा ल्याएको हो । नगर क्षेत्रको धरान–विराटनगर सडकखण्डको कञ्चनबारी चोक, बरगाछी चोक र भट्टी मोड ९घाँसचोक० गरी तीन ठाउँमा आकाशे पुल निर्माण गर्ने योजना महानगरपालिकाले अगाडि सारेको नक्शा शाखाका प...