Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शीर्ष नेताहरू को कहाँबाट उम्मेदवार ? सूचिसहित

शीर्ष नेताहरू को कहाँबाट उम्मेदवार ? सूचिसहित
काठमाडौँ - काँग्रेस, देउवा डडेल्धुराबाट सिफारिस । डडेल्धुरा कांग्रेसका दुई समूहले सभापति शेरबहादुर देउवालाई सर्वसम्मत सिफारिस गरेका छन् । देउवा ०४८ देखि नै डडेल्धुराबाट निर्वाचित हुँदै आएका छन् । उनी पहिलो संविधानसभामा कञ्चनपुर र दोस्रो संविधानसभामा कैलालीबाट निर्वाचित भएका थिए । पौडेल सर्वसम्मत बन्न सकेनन् नेता पौडेल तनहुँ १ बाट सिफारिस भएका छन्, तर सर्वसम्मत हुन सकेनन् । सो क्षेत्रबाट गोविन्दर...

कांग्रेस रणनीतिः वाम गठबन्धनलाई बदनाम गर्ने, माओवादी मन्त्री हटाउने !

कांग्रेस रणनीतिः वाम गठबन्धनलाई बदनाम गर्ने, माओवादी मन्त्री हटाउने !
 काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसले एमाले र माओवादीबीच भएको एकतालाई बदनाम गर्दै अगाडि बढ्ने रणनीति अख्तियार गर्ने भएको छ । प्रमुख विपक्षी एमालेले सतारुढ घटक माओवादीसँग पार्टी एकता नै गर्ने गरी चुनावी तालमेलको घोषणा गरेपछि कांग्रेसले त्यसलाई कसरी प्रतिवाद गर्ने भन्नेमा आन्तरिक विमर्श तीव्र पारेको छ । वाम गठबन्धन घोषणा भएलगत्तै लोकतान्त्रिक शक्तिबीच गठबन्धन बनाउन हतारिएको उसले त्यसको गृहकार्यसमे...

कुमारीको आम्दानी ५० लाख

कुमारीको आम्दानी ५० लाख
काठमाडौं - वसन्तपुरस्थित कुमारीबाट हालै अवकाश प्राप्त मतिना शाक्यले भेटिवापत ५० लाख रुपियाँ हाराहारीमा आम्दानी गरेकी छन् । २०६४ सालमा कुमारीमा नियुक्त भएकी शाक्यको यो व्यक्तिगत आम्दानी हो । कुमारीका लागि महानगरपालिका, निवृत्तीभरण व्यवस्थापन कार्यालय, गुठी संस्थान, विभिन्न वाणिज्य बैङ्क तथा सङ्घ संस्था र सर्वसाधारणबाट भेटी प्रदान गर्ने गर्छन् । यसरी प्रदान गर्ने भेटी अहिले बैंक खातामा राख्ने व्य...

भारतीय दूतावासमा विद्यार्थीको प्रदर्शन

भारतीय दूतावासमा विद्यार्थीको प्रदर्शन
काठमाडौं : सिमा रक्षक देवनारायण यादवलाई भारतीय एसएसबीले  गिरफ्तार गरेको विरोधमा  विभिन्न विद्यार्थी संगठनले सोमबार काठमाडौंस्थित  भारतीय राजदूताबास घेराउ गरेको छ । सप्तरीको दशगजा क्षेत्रमा भारतीय अतिक्रमण र हस्तक्षेप विरुद्ध लड्दै आएका सप्तरी तिलाठी–४ का यादवलाई भारतीय प्रहरीले सप्तरी तिलाठीको सिमावर्ती भारतीय बजार कुनौलीबाट शनिबार साँझ पक्राउ गरेर सिधैं जेल चलान गरेको छ ।  एक बर्ष अघि सप्तरीको द...

ज्यामिरेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

ज्यामिरेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
रामपुर, पाल्पा - निस्दी गाउँपालिका–७ ज्यामिरेमा जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। तानसेनबाट ज्यामिरेतर्फ जाँदै गरेको लु १ ज १८०९ नंको जिप निस्दी–७, ज्यामिरेको सिमलडाँडामा सोमबार साँझ दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने छजना घाइते भएका छन्। मृत्यु हुनेमा निस्दी–७ ज्यामिरेका २३ वर्षीय यमबहादुर गाहा रहेका छन्। घाइतेको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको जिल्ला प्...

कोमल ओली एमालेमा प्रवेश हुँदा रेखा थापा खुशी

कोमल ओली एमालेमा प्रवेश हुँदा रेखा थापा खुशी
काठमाडौ - राप्रपा केन्द्रीय सदस्य तथा गायिका कोमल ओली एमालेमा  प्रवेश गर्ने पक्कापक्कि हुँदा रेखा थापाले समेत राप्रपा प्रजातान्त्रिक छोड्न सक्ने संकेत गरेकी छिन् । जिम्मेवारी नपाए कुनै पनि पार्टीमा बसिरहनुको औचित्य नहुने सुनाईरहँदा उनले अहिलेसम्म पार्टीमा ठीकै छ भन्न भ्याएकी छिन् । राप्रपा निर्वाचित केन्द्रीय सदस्य रहेकी कोमल ओली सोमबार एमाले अध्यक्ष केपीशर्मा ओलीको हातबाट टीका लगाएर एमालेमा प्...

कांग्रेस र एमालेबीच झडप: एमाले उम्मेदवारको टाउको फूट्यो

कांग्रेस र एमालेबीच झडप: एमाले उम्मेदवारको टाउको फूट्यो
काठमाडौँ - रौतहटको बृन्दावन नगरपालिकाको मत गणना स्थलमा झडप भएको छ । स्थिति अहिले पनि तनावग्रस्त छ र मत गणना स्थगित भएको सो नगरपालिकाका कार्यकारी अधिकृत उदय देवकोटाले बताए । एमाले सांसद रामकुमार भट्टराई मत गणना स्थलमा पुगेपछि अन्य दलले विरोध गरेका थिए । धाँधली गर्न आएको भन्दै अन्य दलले नाराबाजी गरेपछि झडप भएको थियो । झडपमा परी एक जना गम्भीर घाइते भएका छन् । मतगणनास्थलको अवस्था तनावग्रस्त र मत...

युरोप लैजाने विज्ञापन छापेर ठग्ने अन्तर्राष्ट्रिय गिरोह सक्रिय

युरोप लैजाने विज्ञापन छापेर ठग्ने अन्तर्राष्ट्रिय गिरोह सक्रिय
–किरण भट्टराई काठमाडौँ - वैदेशिक रोजगारीमा युरोप र अमेरिका पठाउने भनी दैनिक पत्रिकामा विज्ञापन छापेर ठगी गर्ने अन्तरराष्ट्रिय गिरोह पछिल्ला दिनमा नेपालमा सक्रिय भएको छ । सो गिरोहले दैनिक पत्रिकामा ‘क्यानडा, युरोप, न्युजिल्याण्ड, सिंगापुर साथै जर्मनीमा सबै प्रकारको कामदारहरुको आवश्यकता’ भनी विज्ञापन छाप्ने गरेको छ । यसै हप्ता नेपालको एक दैनिकमा युरोपमा ‘तलब रु एक लाख ३० हजारदेखि तीन लाखसम्म भनी छ...

अन्तरजातीय विवाह गर्ने जोडी दुई वर्षदेखि विस्थापित

अन्तरजातीय विवाह गर्ने जोडी दुई वर्षदेखि विस्थापित
काठमाडौं - अन्तरजातीय विवाह गरेका जाजरकोट, जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटका गणेशकुमार चदारा र र सोही ठाउँकी ज्योति शाह दुई वर्षदेखि जिल्ला सदरमुकाम खलंगामा विस्थापित जीवन बिताइरहेका छन् । विवाह गरेदेखि उनीहरु आफ्नो घर जान पाएका छैनन् । सदरमुकामस्थित भाडाको कोठामा उनीहरुले गुजारा चलाइरहेका छन् । कथिल्लो माथिल्लो जातका भनिने माइती पक्षका शाह ठकुरीको धम्कीका कारण उनीहरु विस्थापित जीवन बिताउन बाध्...

वैदेशिक रोजगारीको लागि चर्को रकम अशुल्ने ५ म्यानपावरको काम रोक्का (को-को परे ?)

वैदेशिक रोजगारीको लागि चर्को रकम अशुल्ने ५ म्यानपावरको काम रोक्का (को-को परे ?)
 काठमाडौं - वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको लागि चर्को रकम अशुल्ने ५ म्यानपावरको काम रोक्का गरेको छ भने अन्य म्यानपावरहरुलाई पनि कारवाहीको लागि अनुसन्धान जारी राखेको जानकारी दिएको छ  । बिभागले म्यानपावरको हिसाबकिताब नबुझाउने ३० म्यानपावरलाई कारबाही समेत गरेको छ । बिभागका अनुसार बढी लागत खर्च लिने ५ म्यानपावरहरु निड्स इम्पोइमेन्ट, वाइड स्पेस, सिद्ध ग्लोबल, इन्टरनेसनल जब लिंक र युनिभर्सल...