Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

संखुवासभामा उम्मेदवारहरु सवार गाडीमाथि बम प्रहार

संखुवासभामा उम्मेदवारहरु सवार गाडीमाथि बम प्रहार
संखुवासभा - प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन प्रचारप्रसारका क्रममा आज बिहान सभापोखरी गाउँपालिकामा वाम गठबन्धनका उम्मेदवार सवार गाडीमाथि हातेबम प्रहार भएको छ । जिल्लामा प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रप्रसाद गौतम, प्रदेश नं १ (क) का लागि नेकपा(माओवादी केन्द्र)का उम्मेदवार पूर्णप्रसाद राई र माओवादी केन्द्रकै समानुपातिकतर्फका उम्मेदवार चेतनाथ शर्मा...

मदन भण्डारीको सपना साकार हुने दिन आयो – दाहाल

मदन भण्डारीको सपना साकार हुने दिन आयो – दाहाल
चितवन - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको सपना पूरा हुने दिन आएको बताउनुभएको छ । चुनावी अभियानका क्रममा मदन भण्डारीको शव भेटिएको गाजीपुरमा रहेको मदनस्मृति उद्यानमा पुगेर आज उहाँले भण्डारीको स्मरण गर्दै भण्डारीले देखेको सपना अब पूरा हुने बताउनुभयो । वाम गठबन्धनको मुख्य उद्देश्य देशको तीव्र आर्थिक विकास र सुशासनमार्फत समृद्धि हा...

उम्मेदवार राईमाथिको आक्रमणको विरोध

उम्मेदवार राईमाथिको आक्रमणको विरोध
काठमाडौँ - नेकपा (एमाले) ले आफ्ना भोजपुर कमा प्रदेशसभा सदस्य उम्मेदवार पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राईमाथि आज बिहान भएको आक्रमणको निन्दा गरेको छ । भोजपुर–१ को टेम्के मैयुम  नगरपालिका–७ गुम्बा भन्ने ठाउँमा निर्वाचन प्रचारका क्रममा राईको गाडीमाथि आक्रमण भएको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जारी गर्नुभएको विज्ञप्तिमा निर्वाचन प्रचारका क्रममा रहेका उम्मेदवारमाथिको सो आक्रमण निर्...

शेरधन राई चढेको गाडीमा बम प्रहार

शेरधन राई चढेको गाडीमा बम प्रहार
भोजपुर - भोजपुर क्षेत्र २ का बाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राई चढेको गाडी माथि बम प्रहार भएको छ । सदरमुकामबाट टेम्के मैयुम गाउँपालिकाको चुनावी सभामा जादै गर्दा आज बिहान बम प्रहार गरिएको हो । बम प्रहारबाट ल्यान्ड रोभर गाडी पूर्णरुपमा ध्वस्त भएको छ , भने उम्मेदवार राई सकुशल छन् । बम प्रहारपछि राईको सुरक्षा गार्डले २१ राउन्ड जवाफी फाइरिङ्ग गरेका थिए । उनको हातमा गोली लागेको छ । घटनाको अहिले...

युट्यूबमा चुनावी गीत – दललाई भोट माग्दै कलाकार

युट्यूबमा चुनावी गीत – दललाई भोट माग्दै कलाकार
काठमाडौँ - प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर चुनावी गीत सार्वजनिक गर्ने क्रम बढेर गएको छ । डिजिटल दुनियाँमा चुनाव लक्षित गीत–संगीतको बाढी नै आएको देख्न सकिन्छ । युट्यूब च्यानलमा नै यतिबेला चुनाव लक्षित गीत नै बढ्ता चल्तीमा देख्न सकिन्छ । लोकदोहोरी गीतमा प्रसिद्धि कमाएका कलाकार बद्री पंगेनीले वाम गठबन्धनको पक्षमा भोट माग्दै गीत तथा संगीत तयार पार्नुभएको छ । विशेष...

जिपको ठक्करबाट एकको मृत्यु, एक घाइते

जिपको ठक्करबाट एकको मृत्यु, एक घाइते
काठमाडौँ - बालाजुमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । गएराति ११ बजेतिर नम्बर नखुलेको जिपको ठक्करबाट घाइते भएका नुवाकोट गेर्खुका शेखर प्याकुरेलको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । यस्तै, साइकलको पछाडि रहेका तनहुँ दमौलीका मन्दीप परियारको पिपल्स अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापश्चात् जिपसहित चालक फरार रहेको र चालकको खोजी भइरहेको ...

वामपन्थी मिल्दा भुइँचालो – नेता केसी

वामपन्थी मिल्दा भुइँचालो – नेता केसी
जितपुर -  पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सहितका वामपन्थी दल मिल्दा सबैभन्दा ठूलो भुइँचालो नेपाली काँग्रेसमा आएको टिप्पणी गर्नुभएको छ । चन्द्रौटामा सोमबार पार्टीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले काँग्रेसले भ्रमको खेती गरेको आरोप पनि लगाउनुभयो । राणा शासन र राजतन्त्र फालेर गणतन्त्र ल्याएका ...

निर्वाचन जित्नेमा महिला उम्मेदवार ढुक्क

निर्वाचन जित्नेमा महिला उम्मेदवार ढुक्क
भोजपुर - भोजपुरबाट समानुपातिक उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसकी नेत्री माया राईले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउनुभएको छ । यसअघि आफूले जिल्लाको ग्रामीण समुदायमा पुल पुलेसा, बाटोलगायतका थुप्रै विकासको काम गरिसकेकाले झनै जित सुनिश्चित रहेको दाबी गर्नुभयो । त्यस्तै, नेकपा (एमाले)की नेत्री सिर्जना राईले पनि आफू सधैँ भोजपुरकोे विकासमा लागिपर्ने आश्वासन दिनुभएको छ । यता नेकपा (माओवादी केन्द्...

जाजरकोटलाई गौरव गर्न लायक जिल्ला बनाइने

जाजरकोटलाई गौरव गर्न लायक जिल्ला बनाइने
जाजरकोट - पूर्व गृहमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेतले जाजरकोटलाई शिक्षित, सभ्य र समृद्ध बनाई पश्चिम नेपालको गौरवका रुपमा चिनाउने अठोट व्यक्त गर्नुभएको छ । गर्खाकोटमा सोमबार भएको कार्यक्रममा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वाम गठबन्धनबाट उम्मेदवार रहेका बस्नेतले आफूले जिल्लाको समृद्धिको आधार चित्र कोरेको बताउनुभयो । अबको पाँच वर्षभित्रै अरु जिल्लाको तुलना...

प्रधानमन्त्रीको दवावमा मध्यराति चार एआइजी बढुवा

प्रधानमन्त्रीको दवावमा मध्यराति चार एआइजी बढुवा
काठमाडौं - सरकारले रातारात दरबन्दी थपेर चार डिआइजीलाई एआइजीमा बढुवा गरेको छ । सोमबार राति ११ बजे प्रधानमन्त्री कार्यालयका सविच, गृहसचिव र प्रहरी महानिरीक्षको बढुवा समितिको बैठक बसी चार डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको गृह सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए। निर्वाचन आचारसंहिताले बढुवामा रोक लगाएको भएपनि प्रहरी महानिरीक्षक प्रकाश अर्यालको असहमतिका बाबजुद प्रधानमन्त्री शेरबहादुर...