Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जिप खोलामा खस्दा चालकको मृत्यु

जिप खोलामा खस्दा चालकको मृत्यु
गौर, रौतहट - संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जिप गएराति खोलामा खस्दा चालकको मृत्यु भएको छ । बीआर ०१ पिभी ३९३३ भारतीय नम्बर प्लेटको बोलेरो जिप भकुवा खोलामा खस्दा चालक भारतको विहार राज्यको पूर्वीचम्पारनका गोपालराय यादवको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा सातजना घाइते भएका छन् । घाइते दुईजनालाई स्थानीय अस्पतालमा तथा पाँचजनालाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको प्रहरी उ...

लोप हुने अवस्थामा यःमरी भाका

लोप हुने अवस्थामा यःमरी भाका
भक्तपुर -  मार्ग शुक्ल पूर्णिमाअर्थात् धान्य पूर्णिमारूपमा मनाइने यो पर्व दिन नेवार समुदायमा भने ‘यःमरी पुन्ही’ले परिचित छ । यस दिन चामलको पिठोमा चाकुलगायतका सामग्री राखेर बनाएको विशेष प्रकारको रोटी यःमरी बनाएर खाने गरिएकाले यस चाडको यःमरी पुन्ही नामाकरण गरिएको हो । नेवार समुदायमा यःमरीको विशेष महत्व रहेको र जन्मदिनलगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक भएको संस्कृतिविद् पुरुषोत...

धनुषाको निर्वाचन क्षेत्र नं १ र २ मा त्रिकोणात्मक प्रतिस्पर्धा

धनुषाको निर्वाचन क्षेत्र नं १ र २ मा त्रिकोणात्मक प्रतिस्पर्धा
महेन्दनगर, धनुषा - धनुषाको निर्वाचन क्षेत्र नं १ र २ मा काँग्रेस, वाम गठबन्धन र मधेशी गठबन्धनबीच त्रिकोणात्मक प्रतिस्पर्र्धा हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नं १ बाट वाम गठबन्धनबाट माओवादी नेता मातृकाप्रसाद यादव प्रत्यक्ष चुनावी मैदानमा पहिलो पटक उत्रनुभएको छ । त्यस्तै नेपाली काँग्रेसका तर्फबाट सोही क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आनन्द ढुंगानाले उम्मेदवारी...

सुर्खेतका दृष्टिविहीन भन्छन् ‘हाम्रो मतको दुरुपयोग हुन्छ’

सुर्खेतका दृष्टिविहीन भन्छन् ‘हाम्रो मतको दुरुपयोग हुन्छ’
सुर्खेत - छ महिना अघि स्थानीय निकायको निर्वाचनमा सुर्खेतकी दृष्टिविहीन भीमा आचार्यलाई भोट हालेकोजस्तो अनुभूति नै भएन । सहयोगीको रुपमा भतिजीलाई सँगै लिएर भोट हाल्न जानुभएकी उहाँले भन्नुभयो, “भतिजीले कसलाई भोट हालिन थाहै भएन” आफ्नो मतको गोपनीयता हुँदैन की भन्ने चिन्ता छ वीरेन्द्रनगरकी मेनका आचार्यलाई पनि । “हामी जस्तालाई विद्युतीय विधिबाट मतदान गर्ने व्यवस्था भइदिएमा हाम्रा मतको गोपनीयता हुने थियो”...

भोट हालेर चिसो छल्न जाजरकोट झरे डोल्पाली

भोट हालेर चिसो छल्न जाजरकोट झरे डोल्पाली
जाजरकोट -चिसो बढेसँगै मतदान गर्न बसेका माथिल्लो डोल्पाका बासिन्दा अहिले जाजरकोटका विभिन्न गाउँमा पुगेका छन् । जाजरकोटमा चिसो कम हुने भएकाले चिसो छल्न घोडा, भेडा र खच्चडसहितका डोल्पाली जाजरकोटका गाउँमा पुगेको सहरताराका गैरी थकालीले बताउनुभयो । माथिल्लो डोल्पामा हिमपात शुरु भएर बस्न नसकिने अवस्था भएकाले सहरतारा, गुम्वातारा, तेन्जे, माजफाल, सेलगायतका दर्जन गाउँबाट जाजरकोटका खगेनकोट, तल्लु, मैदे...

अब ५० वर्ष कम्युनिस्टको सरकार -दाहाल

अब ५० वर्ष कम्युनिस्टको सरकार -दाहाल
काठमाडाैं -  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा अब ५० वर्ष कम्युनिस्ट सरकार रहने बताएका छन् । दोस्रो चरणको निर्वाचनलगत्तै दुई तिहाइसहित वाम गठबन्धनको सरकार बन्ने र पाँच वर्ष जनताको पक्षमा राम्रो काम गरेसँगै ५० वर्ष कम्युनिस्टको सरकार चलाउने योजना रहेको उनको भनाइ छ । ‘पाँच वर्ष राम्रो काम गरेर सरकार चलाउँछौं । पाँच वर्ष राम्रो काम गरेपछि त हामीले भोट माग्न यस्तो दुःख नै गर्न...

बाँकेमा चुनावी सरगर्मी तीव्र, १ र २ क्षेत्रमा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा

बाँकेमा चुनावी सरगर्मी तीव्र, १ र २ क्षेत्रमा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा
खजुरा, बाँके - पश्चिम नेपालको प्रमुख केन्द्रका रुपमा रहेको बाँके जिल्लामा चुनावी सरगर्मी तीव्र छ । जिल्लाको निर्वाचन क्षेत्र नं १ र २ मा दुईपक्षीय र ३ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ । निर्वाचन क्षेत्र नं १ र ३ को तुलनामा नेपालगञ्ज उपमहानगरपालिका समेत रहेको क्षेत्र नं २ लाई भने बढी चासोका साथ हेरिएको छ । विसं २०४८ देखि निरन्तररुपमा स्व.पूर्वप्रधानमन्त्री सुशील कोइरालाले उम्मेदवारी दिदै आए...

सयौँ मजदुरलाई रोजीरोटी दिएको छ रामघाटको बालुवाले

सयौँ मजदुरलाई रोजीरोटी दिएको छ रामघाटको बालुवाले
पोखरा - कहिलेकाहीँ मानव जीवनको विनास गराउने नदीले जीविकोपार्जनका लागि रोजीरोटीको व्यवस्था पनि गरिरहेको छ । यस्तै एउटा ज्वलन्त उदाहरण हो, पोखरा–लेखनाथ महानगरपालिका–९ रामघाटस्थित सेती नदीको किनारमा रहेको बालुवा, गिट्टी र ढुंगा । दैनिकजसो बिहान उज्यालो भएपछि सबै मजदुर नदीको किनारमा पुग्छन् । प्रायजसो घरका सबै परिवार आफूले बिहान खाने खानासमेत बोकेर त्यहाँ पुगेका हुन्छन् अनि शुरु हुन्छ बालुवा चाल्ने...

निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा रोक

निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा रोक
पर्सा - शान्तिपूर्ण, निष्पक्ष र भएरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले जिल्लामा मदिराको बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य सदस्यको दोस्रो चरण निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लामा मदिरा बिक्री, वितरण, ढुवानी तथा सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिनुभयो । उहाँले निर्वा...

सानी भेरी नदीमा बगेर एकको मृत्यु

सानी भेरी नदीमा बगेर एकको मृत्यु
रुकुम - रुकुम पश्चिमको सानी भेरी नदीमा बगेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सानी भेरी गाउँपालिका–१० का ६६ वर्षीय टीकाराम ओलीको सानी भेरी नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । नदीमा माछा मार्ने क्रममा उहाँलाई आज बिहान नदीले बगाउँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नदीमा माछा मार्ने क्रममा चिप्लिएर बगेको हुनसक्ने प्रहरीको अनुमान छ । सानी भेरी–८ को स...