Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाली फूटबल प्रेमिहरुमाझ अर्जेन्टिना प्रेम र केही भ्रमहरु

नेपाली फूटबल प्रेमिहरुमाझ अर्जेन्टिना प्रेम र केही भ्रमहरु
कृष्ण सुनुवार,काठमाडौ २६,जेठ। फूटबल खेललाई खेलको पनि महाखेल मानिन्छ र यो खेल संसारभर उत्तिकै लोकप्रिय छ। हो यहि लोकप्रिय खेल फूटबलको महाकुम्भ विश्वकप शुरु हुन केही दिनमात्र बाँकी छ। यो सन्दर्भमा नेपाली फूटबल प्रेमिहरुलाई पनि यो माहोलले राम्रै संग छोएकै छ। विश्वकप नजिकिदै जाँदा अहिले राजधानी काठमाडौ लगायत देशका धेरै शहर र गाउँहरु विभिन्न देशको प्रतिनिधि जर्सीहरुले रंगिएको देख्न सकिन्छ। सामान्यत ...

आलु रोपिरहेका श्रीमानले खप्पर देखेः पछाडिबाट श्रीमतीले भनिन्, ‘नडराउ यी मेरा पहिलो श्रीमान् हुन्’

आलु रोपिरहेका श्रीमानले खप्पर देखेः पछाडिबाट श्रीमतीले भनिन्, ‘नडराउ यी मेरा पहिलो श्रीमान् हुन्’
साइबेरियामा हत्याको निकै पुरानो घटनाको पर्दाफास भएको छ । यहाँको लुजिनो इलाकामा एक व्यक्ति आफ्नो घरको बगैंचामा आलू रोपिरहेका थिए । माटो खनिरहेका बेला उनले एउटा खप्पर देखे । यो देखेर उनी निकै आत्तिए तर उनको डर त्यतिबेला थप बढ्यो जब उनकी श्रीमतीले उनलाई नडराउन आग्रह गरिन् । रसियाको मिडियाले बताए अनुसार, श्रीमानले खप्पर पाएपछि श्रीमतीले पछाडिबाट चिच्याउँदै भनिन्, ‘नडराउ ती मेरा पहिलो श्रीमान् हुन् जो...

छ्याप–छ्याप्ती बिहेका विज्ञापन, सम्पत्तिको अफर !

छ्याप–छ्याप्ती बिहेका विज्ञापन, सम्पत्तिको अफर !
काठमाडौं- सृजना नामकी ३५ बर्षिया अँधवैंशे युवतीले बिहेका लागि केटो चाहिएको भन्दै उमेर र आम्दानीका स्रोत खुलाएर पत्रिकामा विज्ञापन प्रकाशन गरेकी थिइन् । एक चलेको दैनिक पत्रिकाको वर्गिकृत विज्ञापनमा उनको सम्पर्क नम्बर पनि थियो । र अफर थियो– काठमाडौंको कुनै ठाउँमा १ रोपनी जग्गामा बनेको घर र नगद एक करोड समेत चलाउन पाउने । अमेरिकामा बस्ने एक ३२ वर्षिय युवक जो मेडिकलमा पिएचडी गर्दैछन्, उनलाई २४ बर्षसम्...

सपानामा यी दश संकेत देख्नु भयो भने तपाइँको भाग्य चम्किँदैछ

सपानामा यी दश संकेत देख्नु भयो भने तपाइँको भाग्य चम्किँदैछ
एजेन्सी- प्रत्येक व्यक्तिको जीवनमा राम्रो र नराम्रो दुवै समय आउँछ।  भनिन्छ, व्यक्तिलाई उसको कर्मको आधारमा फल प्राप्त हुन्छ। यदि तपाइँले राम्रो काम गर्नु भएको छ भने त्यसको परिणाम पनि राम्रो पाउन सकिन्छ। जीवनमा जेसुकै पनि निश्चित उद्देश्य प्राप्तिकालागि गरिन्छ। त्यसकारण त्यसको फल प्राप्त हुनु अगाडि केही संकेत पनि देखिन्छन्।  यस्ता संकेतले हामीले शुभ र अशुभका विषयमा बताउँछन्।  आज हामी तपाइँलाई त्यस्त...

जहाँ छोरीका लागि सम्भोग गर्ने घर बनाइदिन्छन् पिताहरु

जहाँ छोरीका लागि सम्भोग गर्ने घर बनाइदिन्छन् पिताहरु
दुनियामा ठाउँ अनुसारका बिहे परम्परा छन् र केही परम्परा यस्ता छन् जसले सबैलाई अचम्ममा पार्दछ । यसमध्येको एउटा परम्परा कम्बोडियामा छ, जहाँ युवतीहरुलाई धेरैजना पुरुषसँग यौन सम्बन्ध कायम गरी आफ्नो लागि उपयुक्त लोग्ने छान्ने स्वतन्त्रता छ । कम्बोडियाको क्रिउन आदिवासीहरुमा विवाहको एउटा अनौठो परम्परा छ । उक्त आदिवासी समुदायका चेलीहरु विवाह पूर्वनै आफुले चाहेका एकभन्दा धेरै युवकहरुसँग यौन सम्पर्क गर्न स्...

पूजाले तताईन – कुवेतमा उभौली

पूजाले तताईन – कुवेतमा उभौली
काठमाडौ २९,बैशाख। गायिका पूजा सुनुवार अहिले कुवेतमा छिन्। पछिल्लो समय यस्तै देश विदेशको स्टेज कार्यक्रमहरुमा ब्यस्त रहदै आएकी पूजा यो बेला आफ्नै समुदायको उभौली पर्व मनाउन त्यहाँ पुगेकी हुन् । सुनुवार,राई,लिम्बू र याख्खा लगायतको किराँत समुदयले भव्य रुपमा मनाउने उभौली पर्व भर्खरै सम्पन्न भएको सन्दर्भमा पछिल्लो समय यो पर्व नेपालमा मात्रै नभएर किरात समुदाय विभिन्न सिलसिलामा पुगेका विश्वभरीका थुप्रै मु...

कोक पिएको १० मिनेटदेखि १ घण्टाभीत्र मानिसलाई यतिसम्म असर गर्छ ! नयाँ खुलाशा

कोक पिएको १० मिनेटदेखि १ घण्टाभीत्र मानिसलाई यतिसम्म असर गर्छ !  नयाँ खुलाशा
कोकाकोलाको टेस्टबाट जो कोहि पनि यसको सेवन गर्न रुचाउँछन् | आजकाल कतिपयले गर्मीमा पिउने सबैभन्दा बढी पेय पदार्थ अन्तर्गत पनि कोकाकोला नै पर्छ | तर एक समाचारले संसारमै चर्चा पाएको छ, जुन हामीलाई पनि आवस्यक हुनसक्छ | 'दी रेनिगेड फार्मासिस्ट' नाम गरेको ब्लग चलाउने ब्रिटेनका पूर्व फार्मासिस्ट नीरज नाइकले कोल्ड ड्रिंक पिएपछी शरीरको भीत्र हुने प्रभावको बारेमा खुलाशा गरेका छन् | जुन कुरा पछिल्लो सम...

एयरहोस्टेजलाई पोर्न फिल्मको लत बसेपछि…

एयरहोस्टेजलाई पोर्न फिल्मको लत बसेपछि…
बेलायतमा एक जना एयरहोस्टेजलाई पोर्न फिल्मको नशा यति धेरै चढ्यो कि उनले हुँदाखाँदाको जागिर नै छाडेकी छन् । पोर्न अभिनेत्री बन्नका लागि उनले एयरहोस्टेजको जागिर छाडिन् । आफूलाई पछिल्लो दुई वर्ष एयरहोस्टेज बनेर जहाजमा उड्दा निकै दिक्क लागेकाले पोर्न उद्योगमा प्रवेश गरेको उनको भनाइ छ । एयरहोस्टेजको काममा उनको मन गएन । उनको एउटा मात्र चाहना थियो, पोर्न फिल्ममा काम गर्ने । २७ वर्षकी लारा बर्बेकलाई पोर...

यौन हिंसाको विरोधमा अर्धनग्न हुँदै बिच सडकमै अभिनेत्री उत्रेपछी…

यौन हिंसाको विरोधमा अर्धनग्न हुँदै बिच सडकमै अभिनेत्री उत्रेपछी…
दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री श्री रेड्डीले बिद्यमान यौन शोषणको बिरोध स्वरुप अर्धनग्न शरीर लिएर खुल्ला सडकमा प्रदर्शन गरेकी छिन् । नायीकाले गरेको यस्तो बिरोध ठिक नभएको भन्दै तमिलनाडु पुलिसले उनलाई हिरासतमा लिएको छ । केही दिन अघि मात्रै चलचित्र “अय्यारी” कि एक्ट्रेस रकुल प्रीत सिंहले इन्डस्ट्रीमा कास्टिंग काउचको शिकार बन्नु नपर्ने बताएकी थिइन्। कुलको यस्तो बयानमा अधिकांश अभिनेत्री...

जहाँ हाकिमको जानकारी विना गर्भाधारण गर्न पाइँदैन

जहाँ हाकिमको जानकारी विना गर्भाधारण गर्न पाइँदैन
भलै सन्तान पैदा गर्नु भनेको महिलाहरुको हकको कुरा हो । तर जापानमा चाहिँ कुनैपनि महिलाले गर्भाधारण गर्नका लागि हाकिमको इजाजत लिनुपर्दछ, अन्यथा अपमान झेल्नुपर्दछ । समाचार अनुसार जापानको एक कम्पनीले आफ्नो एकजना महिला कर्मचारीलाई विना जानकारी गर्भवती भएको भन्दै प्रताडित तथा अपमानित गरेको खुलासा भएको छ । साथै कम्पनीले आफ्ना अन्य २२ महिला कर्मचारीलाई इमेलमार्फत सन्देश पठाउँदै वरियताको क्रमलाई भंग गरी गर...