हरेक महिला आफ्ना श्रीमानसँग लुकाउँछन् यी ६ कुराहरु

हरेक महिला आफ्ना श्रीमानसँग लुकाउँछन् यी ६ कुराहरु
एजेन्सी । महिलाहरुलाई बुझ्न अप्ठेरो मात्रै होइन् असम्भव पनि छ । धेरैजसो यस्ता कुरा पनि छन् जो महिलाहरुको पेटमा पच्दैन् तर, यस्ता केही कुराको पनि कमी छैन जो कसैलाई भन्दैनन्, खासगरी आफ्नै श्रीमानलाई पनि भन्दैनन् । यस्ता कुरा जो महिलाहरु भुलेरपनि आफ्ना श्रीमानलाई भन्दैनन्ः १) तपाई यो जानेर हैरानी हुनेछ कि तपाईकी पार्टनर आफ्नो बेष्टफ्रेण्डको विस्तरामा तपाईको पर्फमेन्सका बारेमा सबै कुरा बताइदिन्छ...

विदेशी पर्यटक बढे पनि सन्तुष्ट छैनन् ट्रेकिङ व्यवसायी

विदेशी पर्यटक बढे पनि सन्तुष्ट छैनन् ट्रेकिङ व्यवसायी
पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपक जोशीले नेपाल सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा गएसँगै ट्रेकिङमा जाने पर्यटक बढेको बताए ।उनले भने ‘अब पर्यटक बढे भनेर ढुक्कै भएर बस्ने स्थिति नभए पनि यो बर्ष ट्रेकिङमा जाने पर्यटक उल्लेखनीय रुपमा बढेका छन् । ’ पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार यो वर्ष अन्नपुर्ण, मनास्लु र गौरीशंकरमा पदयात्रीहरुको खुबै आकर्षण बढेको छ । नेपाल सरकारले झण्डै ...

प्रहरी संगठनभित्र बेथिति, अकर्मण्यताले धमाधम अवकाश

प्रहरी संगठनभित्र बेथिति, अकर्मण्यताले धमाधम अवकाश
१५ जेठ, काठमाडौं । ‘मलाई सम्झना छ, केही वर्षपहिले एआईजीको प्रमोसनको दौडधूपको समयमा एसएसपी रमेश खरेलले भनेका थिए, सुटकेस बोकेर नेताहरुकहाँ दौडधूप चलिरहेछ तर समय धेरै बदलिसकेको रहेछ, अब नेपालमा सुटकेस होइन बोरै बोक्नुपर्ने अवस्था आइसकेको रहेछ । खाम मात्रै बोकेर कुद्ने वा केही बोक्न नसक्ने प्रहरी अधिकृतको हविगत के होला ?’ यी भनाइ सरकारको गैरजिम्मेवारका कारण मुखैमा आएको बढुवा नपाई अवकाशतर्फ धकेलिए...

गायीका मेलिना राईको नँया गीत अमृत हो भन्थ्यौ माया

गायीका मेलिना राईको नँया गीत अमृत हो भन्थ्यौ माया
“अमृत हो भन्थ्यौ माया तर विष पिलायौ मलाई हाँसो खुशि लुटि लग्यौ चोट मात्र दिलायौ मलाई” नेपाली गीत संगीतको क्षेत्रमा एउटा नँया नाम हो लोक विष्ट क्षेत्री ,प्युठानमा जन्मीएका क्षेत्री हाल प्रवासमा रहेर पनि साहित्य सिर्जनामा निरन्तर कलम चलाइरहेका , आफ्नो कर्मथलो मलेसियामा छन् । ब्यस्तताको बावजुद पनि गीती लेखनमा लागी रहेका क्षेत्रीको भर्खरै मात्र अमृत हो भन्थ्यौ माया बोल रहेको गीत रेन्वो रेज मिड...

अमूर्तबोध-खगेन्द्र पन्धाक लिम्बू

अमूर्तबोध-खगेन्द्र पन्धाक लिम्बू
अमूर्तबोध                              'कृपया यी मेरा आँखाहरु झिकिदिनुस् ।  पहिले झैं हजूरलाई सुन्दर देख्न चाहन्छु ।'   उनलाई नजिकबाट चिन्नेहरुलाई थाहा थियो कि  दुई बाहिरि आँखाको नानी बाहेक उनमा कमजोरि सायदै थियो । 'अन्धी' वा 'अपाङ्ग'को संज्ञा दिनेहरु भएता पनि उनको बाह्य रुप-रङ्ग हेरेरै पागल भएकाहरुको भीड पनि सानो थिएन । ताहाचल क्याम्पसमा उनको ठूलै चर्चा थियो । उनकोप...

मृत्यु बहिस्कार – खगेन्द्र पन्धाक लिम्बू

मृत्यु बहिस्कार – खगेन्द्र पन्धाक लिम्बू
- खगेन्द्र पन्धाक लिम्बू मृत्यु बहिस्कार _________ 'मान्छेको जन्म छ, मृत्यु छैन । जन्मका तिन चरण छन् -१. गर्भ२. बेत र३. स्वसत्त्वबोध । गर्भ र बेत मात्र काटेर स्वसत्त्वबोध प्राप्त गर्न नसकि धेरै तुहिने हुनाले मान्छेहरुको वास्तविक जन्म साह्रै कम छ ।' विश्वका नामी-दामी-चर्चित डाक्टरहरुले बैज्ञानिक प्रमाणद्वारा मृत घोषणा गरिसकेका घोषित लास यसरी अझै अस्पतालको बेडमा बकबक गरिरहेछ । मुटुले पूर्णरुपमा ...

प्रतिव्यक्ति राष्ट्रिय आय बढ्यो

प्रतिव्यक्ति राष्ट्रिय आय बढ्यो
काठमाण्डाै :  उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७३/७४ को सरकारको प्रगति वितवरण संसदमा पेश गर्दै नेपालीको प्रतिब्यक्ति आय ९१ हजार ४ सय ८८ रुपैयाँ पुगेको बताए।नेपालीको प्रतिब्यक्ति राष्ट्रिय आय अघिल्लो वर्षभन्दा करिब ११ हजार रुपैयाँले बढेको छ । ऋण करिब ४ सय रुपैयाँले घटेको छ ।अघिल्लो आवमा प्रतिव्यक्ति आय ८० हजार ५ सय २५ रूपैयाँ थियो। अमेरिकी डलरमा भने आर्थिक वर्ष २०७२/७३मा यस्तो आय ७५...

एक दिवसीय प्रधानमन्त्री कपमा आर्मीले पुलिसलाई हरायो

एक दिवसीय प्रधानमन्त्री कपमा आर्मीले पुलिसलाई हरायो
काठमाडौँ । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले पुलिसमाथि सात विकेटको जित हासिल गर्दै समूह ‘ब’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । सोही समूहको उपविजेता बन्दै पुलिस पनि सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले जारी प्रतियोगित...

स्पानिस कोपाको उपाधि बार्सीलोनाले जित्यो

स्पानिस कोपाको उपाधि बार्सीलोनाले जित्यो
लन्डन :  स्पानिस कोपा डेल रे फुटबलको उपाधि बार्सीलोनाले जितेको छ । शनिबार राति भएको खेलमा अलाभेजलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले यस सिजनको एक मात्र उपाधि जितेको हो । भिनसेन्ट कालडेरोनमा भएको खेलमा बार्सिलोनलाई जिताउन लियोमल मेसी, नेमार र पाको अल्कारसेरले गोल गरे । अलाभेजका लागि थियो हर्नान्डेजले एक गोल फर्काए । खेलको ३०औं मिनेटमा नेमारको पासमा मेसीले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थि...

उसको रुप निखार्ने त्यो चोली मन पर्यो

उसको रुप निखार्ने त्यो चोली मन पर्यो
गजल ~ उसको रुप निखार्ने त्यो चोली मन पर्यो, लजाउँदै बोल्ने उसको बोली मन पर्यो! सँगै रंग खेल्न पाईने होली मन पर्यो, साँझ बिहान भेट्न पाइने खोली मन पर्यो! भेट्न आउँछु भन्दा उसको भोलि मन पर्यो, प्यास लाग्दा पानी खुवाउने सोली मन पर्यो! चियाई हेर्ने नजरको गोली मन पर्यो, दायाँ काँधमा टक्क भिर्या झोली मन पर्यो! मेरो नाममा उसलाई जोड्ने टोली मन पर्यो, घर भित्र्याउने कल्पनाको डोली मन पर्यो...