मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्रको उद्घाटन
खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले आज झापाको काँकडभिट्टा र दुहागढीमा अवस्थित मानव मलमूत्रीय फोहर (दिसाजन्य लेदो) प्रशोधन केन्द्रको उद्घाटन गर्नुभएको छ । नेपाल सरकार र मेचीनगर नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको उक्त फोहर प्रशोधन केन्द्र खानेपानी मन्त्रालयअन्तर्गत साना शहरी खानेपानी आयोजनाले नमूना परियोजनाको रूपमा सञ्चालन गरेको हो ।
मेचीनगर–७ काँकडभिट्टामा रहेको केन्द्रले दैनिक १२ घ...