भरतपुरको मतगणना अनिश्चितकाललाई स्थगित,

भरतपुरको मतगणना अनिश्चितकाललाई स्थगित,
१५ जेठ, चितवन । माओवादी प्रतिनिधिले मध्यरातमा मतपत्र च्यातिदिएपछि भरतपुर महानगरपालिकाको मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ । मत गणनास्थलमा मेयर पदका उम्मेदवारहरु एमालेका देबी ज्ञवाली र माओवादीकी रेणु दहालबीच तिव्र प्रतिस्पर्धा भइरहेका बेला वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपानेले मतपत्र च्यातेका थिए । मतगणना अन्तिम चरणमा पुगेका बेला मतपत्र च्यातिएपछि तनाव बढेको थियो । मुख्य निर्वाचन अधिकृत क...

काम चलाउ सरकार नभएको दाहालको दावी

काम चलाउ सरकार  नभएको दाहालको दावी
दाहालले आफु नेतृत्वको काम चलाउ सरकार नभएको दाबी गर्नुभएको छ । सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै दाहाल आफ्नो राजीनामा सबैलाई एकै ठाउँमा ल्याएर देशलाई निकास र गति दिन चालेको पहलकदमी भएको बताउनुभयो ।  नीति तथा कार्यक्रम पनि कामचलाउ नभई आवश्यकता अनुसार ल्याइएको उहाँले बताउनुभयो । यसअघिका सरकारको कामलाई आफू नेतृत्वको सरकारले निरन्तरता दिएको उहाँले उल्लेख गर्नु...

प्रदेश नम्बर ७ को अध्यक्षमा शंकरबहादुर बोगटी निर्विरोध

प्रदेश नम्बर ७ को अध्यक्षमा शंकरबहादुर बोगटी निर्विरोध
नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश उद्योग बाणिज्य महासंघ अन्तर्गत प्रदेश नम्बर ७ को प्रथम साधारण सभाले कैलाली उद्योग बाणिज्य संघका वर्तमान अध्यक्ष शंकरबहादुर बोगटीको अध्यक्षतामा १० जना कार्य समितिको चयन गरेको छ । डडेल्धुरामा शनिबार भएको चुनावमा २ उपाध्यक्ष र एक एशोसियट सदस्य निर्वाचित भएका हुन् भने अध्यक्ष, कोषाध्यक्ष र जिल्ला तथा नगर ५ जना सदस्यहरु भने निर्विरोध चयन भएको थियो । जिल्ला तथा न...

स्वास्थ्य मन्त्रीज्यु के अस्पतालहरु गरीब मार्नलाई बनाइएका हुन् ?

स्वास्थ्य मन्त्रीज्यु के अस्पतालहरु गरीब मार्नलाई बनाइएका हुन् ?
- कृष्ण प्रशाद शर्मा : गगन थापा ज्यु नमस्कार, काठमाडौ ।  केही महिना अघि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री ज्यु के हाम्रो देशमा गरीबलाई बाँच्ने अधिकार छैन भन्ने प्रश्न सहित पत्र लेखेको थिएँ । जतिबेला एक महिनाको अन्तरमा राजधानीकै अस्पतालमा एक जना मृगौला पीडित र अर्का बिरामीका कुरुवा आफन्तले आत्महत्या गरेका थिए । त्यो आत्महत्याको कारण अरु नभएर अस्पतालमा लाग्ने महंगो उपच...

काठमाडौंको मेयरमा शाक्य र उपमेयरमा हरिप्रभा विजयी

काठमाडौंको मेयरमा शाक्य र उपमेयरमा हरिप्रभा विजयी
काठमाडौँ :- काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गर्नुभएको छ । दुईसातादेखि जारी मतगणना सम्पन्न भएपछि राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत जितेन्द्र अधिकारीले मतपरिणाम घोषणा गर्नुभएको हो । यसैगरी उपप्रमुख पदमा नेपाली काँग्रेसका ह...

भरतपुर महानगरको प्रतिस्पर्धा कडा बन्दै, ३ वडाको गन्न बाँकी

भरतपुर महानगरको प्रतिस्पर्धा कडा बन्दै,  ३ वडाको गन्न बाँकी
चितवन । सर्वाधिक चर्चा र चासोको रुपमा चितवनको भतरपुर महानगरपालिकाको मतगणनाको अन्तिम चरणमा आइपुग्दा पनि नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहनुभएको छ। निर्वाचन आयोगले दिएको पछिल्लो मतपरिणाम अनुसार एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ३९ हजार ७ सय ६५ मत ल्याउनु भएको छ भने माओवादीकी मेयर उम्मेदवार दाहालले ३८ हजार ६ सय ५ मत प्राप्त गर्नु भएको छ। मत गन्न बाँकी रहेको वडा नेपाली कांग...

काठमाडौं महानगरपालिकोको मेयरमा एमाले विजयी

काठमाडौं महानगरपालिकोको मेयरमा एमाले विजयी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले भारी मतले विजय हाशिल गर्नुभएको हो । शाक्यले आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा १८ हजार बढी मतले काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचित हुनुभएको हो । प्राप्त पछिल्लो परिणामअनुसार महानगर प्रमुखमा उम्मेदवारी दिनुभएका नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले ...

खोलाले बगाउँदा श्रीमानको मृत्यु, श्रीमती बेपत्ता

खोलाले बगाउँदा श्रीमानको मृत्यु, श्रीमती बेपत्ता
१३ जेठ ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाँउपालिका– ७ सुरुम्खिम बस्ने एक दम्पतीलाई शुक्रबार खोलाले बगाउदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती बेपत्ता भएकी छन् । खाम्दिम्बे बजारबाट किनमेल गरेर घर फर्कंदै गर्दा खेवाङ र सुरुम्खिमको बीचमा पर्ने सिवाखोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो । खोलाले बगाउँदा– २२ वर्षीय गोपाल तामाङ झन्डै एक किलोमिटर पर मृत अवस्थामा फेला परेकाछन् भने उनकी श्रीम...

सिंहदरबारमा तीन दलबीच यसरी कुरा मिल्यो,संसदको अवरोध हट्यो

सिंहदरबारमा तीन दलबीच यसरी कुरा मिल्यो,संसदको अवरोध हट्यो
१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबीच सहमति भएपछि संसदको जारी गतिरोध अन्त्य भएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा शनिबार बिहान प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भएको वार्ता र सम्वादमा स्थानीय तहको संख्या बढाउने निर्णय सर्वोच्च अदालतको आदेशसँगै पुरानै कायम रहेको तथा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्त...