देउवाले बोलाएको बैठक छाडेर नेताहरु भारतीय दूतावासमा

देउवाले बोलाएको बैठक छाडेर  नेताहरु भारतीय दूतावासमा
राष्ट्रिय जनता पार्टीका नेताहरु अाज बिहानै भारतीय दूताबास पुगेका थिए । सरकारले स्थानीय तह निर्वाचनको मिति सार्दा पनि चुनावमा जान आनाकानी गरिरहेका बेला राजपा नेताहरु लैनचौर पुगेका हुन् । राजपानिकट स्रोतका अनुसार नेताहरु अाज बिहान ९ बजे दूताबास पुगेका थिए । दूताबास गएका कारण सहमतीय सरकार गठनबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा राजपाका शीर्ष नेताहरु अनु...

शिक्षकहरु चुनाव लड्न धमाधम राजीनामा

शिक्षकहरु  चुनाव लड्न धमाधम राजीनामा
स्थानीय तहको चुनावमा उम्मेदवार बन्नको लागि यहाँका शिक्षकशिक्षिकाहरुले धमाधम राजीनामा दिन थालेका छन् । दोस्रो चरणमा हुने चुनावका उम्मेदवार बन्नका लागि २० जना शिक्षकहरुले राजीनामा दिएका हुन् ।राजीनामा दिने शिक्षकहरु मध्ये १५ जना प्राथमिक तहका शिक्षकशिक्षिकाहरु रहेको गुल्मी  जिल्ला शिक्षा कार्यालय लेजनाएको छ । यस्तै निमावि तर्फका ५ जना शिक्षकले राजीनामा दिएका छन् ।  

माओवादी केन्द्र र साझाको धरौटी जफत

माओवादी केन्द्र र साझाको धरौटी जफत
जेठ १६, काठमाडौं । महानगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयर उम्मेदवारको जमानत जफत भएको छ । मेयरका उम्मेदवार सर्वोत्तम डंगोल र उपमेयरकी उम्मेदवार सुशीला पौडेल दुबैको जमानत जफत भएको खबर आजको नागरिकमा छ । डंगोलले ७ हजार ९ सय ६ मत ल्याएका थिए भने पौडेलले १० हजार ४ सय ४८ मत ल्याएकी थिइन्। खसेको कुल मत मध्ये डंगोलले ४.१३ प्रतिशत मत ल्याए भने पौडेलले ५.४६ मत ल्याइन्। माओवादी केन्द्रका काठम...

दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने सरकारको निर्णय

दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने सरकारको निर्णय
१५ जेठ, काठमाडौं । आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको छ । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो । आइतबार साँझ बालुवाटारमा बसेको प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्...

गणतन्त्र दिवस समारोहमा राष्ट्रपति सरिक

गणतन्त्र दिवस समारोहमा राष्ट्रपति सरिक
१५ जेठ, काठमाडौं । गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भइन्। समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्तीले सर्वत्र शान्तिको कामना गर्दै शान्तिका प्रतीक परेवा उडाए। सो अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको तर्...

भरतपुरको मतगणना अनिश्चितकाललाई स्थगित,

भरतपुरको मतगणना अनिश्चितकाललाई स्थगित,
१५ जेठ, चितवन । माओवादी प्रतिनिधिले मध्यरातमा मतपत्र च्यातिदिएपछि भरतपुर महानगरपालिकाको मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ । मत गणनास्थलमा मेयर पदका उम्मेदवारहरु एमालेका देबी ज्ञवाली र माओवादीकी रेणु दहालबीच तिव्र प्रतिस्पर्धा भइरहेका बेला वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपानेले मतपत्र च्यातेका थिए । मतगणना अन्तिम चरणमा पुगेका बेला मतपत्र च्यातिएपछि तनाव बढेको थियो । मुख्य निर्वाचन अधिकृत क...

काम चलाउ सरकार नभएको दाहालको दावी

काम चलाउ सरकार  नभएको दाहालको दावी
दाहालले आफु नेतृत्वको काम चलाउ सरकार नभएको दाबी गर्नुभएको छ । सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै दाहाल आफ्नो राजीनामा सबैलाई एकै ठाउँमा ल्याएर देशलाई निकास र गति दिन चालेको पहलकदमी भएको बताउनुभयो ।  नीति तथा कार्यक्रम पनि कामचलाउ नभई आवश्यकता अनुसार ल्याइएको उहाँले बताउनुभयो । यसअघिका सरकारको कामलाई आफू नेतृत्वको सरकारले निरन्तरता दिएको उहाँले उल्लेख गर्नु...

प्रदेश नम्बर ७ को अध्यक्षमा शंकरबहादुर बोगटी निर्विरोध

प्रदेश नम्बर ७ को अध्यक्षमा शंकरबहादुर बोगटी निर्विरोध
नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश उद्योग बाणिज्य महासंघ अन्तर्गत प्रदेश नम्बर ७ को प्रथम साधारण सभाले कैलाली उद्योग बाणिज्य संघका वर्तमान अध्यक्ष शंकरबहादुर बोगटीको अध्यक्षतामा १० जना कार्य समितिको चयन गरेको छ । डडेल्धुरामा शनिबार भएको चुनावमा २ उपाध्यक्ष र एक एशोसियट सदस्य निर्वाचित भएका हुन् भने अध्यक्ष, कोषाध्यक्ष र जिल्ला तथा नगर ५ जना सदस्यहरु भने निर्विरोध चयन भएको थियो । जिल्ला तथा न...

स्वास्थ्य मन्त्रीज्यु के अस्पतालहरु गरीब मार्नलाई बनाइएका हुन् ?

स्वास्थ्य मन्त्रीज्यु के अस्पतालहरु गरीब मार्नलाई बनाइएका हुन् ?
- कृष्ण प्रशाद शर्मा : गगन थापा ज्यु नमस्कार, काठमाडौ ।  केही महिना अघि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री ज्यु के हाम्रो देशमा गरीबलाई बाँच्ने अधिकार छैन भन्ने प्रश्न सहित पत्र लेखेको थिएँ । जतिबेला एक महिनाको अन्तरमा राजधानीकै अस्पतालमा एक जना मृगौला पीडित र अर्का बिरामीका कुरुवा आफन्तले आत्महत्या गरेका थिए । त्यो आत्महत्याको कारण अरु नभएर अस्पतालमा लाग्ने महंगो उपच...

काठमाडौंको मेयरमा शाक्य र उपमेयरमा हरिप्रभा विजयी

काठमाडौंको मेयरमा शाक्य र उपमेयरमा हरिप्रभा विजयी
काठमाडौँ :- काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गर्नुभएको छ । दुईसातादेखि जारी मतगणना सम्पन्न भएपछि राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत जितेन्द्र अधिकारीले मतपरिणाम घोषणा गर्नुभएको हो । यसैगरी उपप्रमुख पदमा नेपाली काँग्रेसका ह...