Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपालगञ्ज उपमहागरपालिकामा राप्रपा विजयी

नेपालगञ्ज उपमहागरपालिकामा राप्रपा विजयी
नेपालगञ्ज, बाँकेको नेपालगञ्ज उपमहागरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार धवल शम्शेर राणा १२ हजार ५ सय १५ मत ल्याएर बिजयी भएका छन्। राणाले आफ्ना निकटत प्रतिद्धन्दी कांग्रेसका उम्मेरवार सुरेश कुमार कनोडियालाई ३ हजार ७ सय ८५ मत अन्तरले पछि पार्दै विजयी भएका हुन्। त्यसै गरी उप मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार उमा थापमगर विजयी भएकी छन् ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा गच्छदार नेतृत्वको पार्टी विजयी

रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा गच्छदार नेतृत्वको पार्टी विजयी
रुपन्देही  - रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ। लोकतान्त्रिक फोरमका उम्मेद्वार जितेन्द्रनाथ सुक्ला ३ हजार ६६ मत सहित गाउँपालिकाको अध्यक्षमा विजयी बनेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेद्वार बिनोद श्रीवास्तवको पक्षमा २ हजार १९६ मत खसेको थियो।

घुस खाएका १० प्रहरी निलम्बन

घुस खाएका १० प्रहरी निलम्बन
काठमाडौं - ट्राफिक प्रहरी महाशाखाले घुस खाएको आरोपमा १० ट्राफिक प्रहरीलाई निलम्बन गरेको छ । उपत्यकामा प्रहरी ऐनविपरीत तथा आफूखुसी रकम असुलेको भन्दै उनीहरूलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । वैशाखदेखि असारसम्मको तीन महिनामा तरकारी तथा नगद रुपैयाँ असुली गरेको फेला परेपछि कारबाही गरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । लामाले प्रहरी हवल्दारद्वय लेखनाथ यादव र ...

दाङको बबई गाउँपालिकामा एमाले विजयी

दाङको बबई गाउँपालिकामा एमाले विजयी
बबई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा भुवनेश्वर पौडेल ४ हजार २ सय ७१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कुल बहादुर केसीले ३ हजार ९ सय ५९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा सावित्री बिश्वकर्मा ४ हजार ४ सय १० मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी देव कुमारी केसीले ३ हजार ९ सय ३५ मत ल्याएकी छिन् । माओव...

झापा गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

झापा गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी
झापाको झापा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जयनारायण शाह विजयी भएका छन् । उनले ४ हजार ४ सय ९४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गजेन्द्र ताम्लीले ३ हजार ७ सय ८९ मत प्राप्त गरे । उपाध्यक्षमा भने नेकपा एमालेकी कुन्तिदेवी बुढाथोकी ३ हजार ८ सय १६ मतका साथ विजयी भइन् ।

भोजपुरको षडानन्द नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

भोजपुरको षडानन्द नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएका छन् । कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार वीरबल राईले ४ हजार ९ सय ८६ मत ल्याएर विजयी हुनुभयो । निकटम प्रतिद्वन्द्वि एमालेका सुरेन्द्र उदासले ४ हजार ६ सय ९४ मत प्राप्त गर्नुभयो ।  यसैगरी उपप्रमुखमा एमालेकी मेरिका राई ४ हजार ६ सय ९७ मत सहित विजयी हुनुभयो  । उहाँकी निकटम प्रतिद्वन्द्वि कांग्रेसकी सीत...

रुपन्देहीको मर्चवारी गाउँपालिकाको अध्यक्षमा संघिय समाजवादी फोरम नेपाल विजयी

रुपन्देहीको मर्चवारी गाउँपालिकाको अध्यक्षमा संघिय समाजवादी फोरम नेपालका केशव कलवार ३ हजार ४ सय ५ मत ल्याई विजयी हुनुभएको  छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रले २ हजार १ सय ६६ मत ल्याउनुभएको छ । उपाध्यक्षमा संघिय समाजवादी फोरम नेपालकै सुनिता कलवारले २ हजार ५४ मत ल्याई विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्दी नेपाली कांग्रेसकी श्रीकान्ति बरईले १ हजार ८ सय ३९ मत प्राप्त ...

३ गाउँपालिकामा पूर्वजनसेना कमान्डर विजयी

३ गाउँपालिकामा पूर्वजनसेना कमान्डर विजयी
काठमाडौं - दोस्रो चरणको स्थानीय निर्वाचनमा रोल्पाका विभिन्न तहबाट उम्मेद्वारी दिएका पूर्व जनसेनाका कमान्डरहरु तीन गाउँपालिकाका अध्यक्षमा विजयी भएका छन् । गाउँपालिका अध्यक्षका साथै उपाध्यक्ष र वडाध्यक्षमा समेत पूर्व कमान्डरहरु विजयी भएका हुन् । माओवादी केन्द्रका तर्फबाट सुवर्णावती गाउँपालिकामा पूर्व ब्रिगेड कमिसार रहेका गुनेन्द्र घर्ती ‘विज्ञान’ गाउँपालिका प्रमुखमा विजयी भएका छन् । पार्टीको आन्तर...

भारतीय बाँधले दर्जन गाउँ डुवानमा

भारतीय बाँधले दर्जन गाउँ डुवानमा
काठमाडौँ - भारतले सीमावर्ती भुभागमा जर्बजस्ती बाँध बाँधेर नदीको बहाव थुनेकाे कारण यस वर्ष पनि नेपालतर्फका आधा दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन् । शनिबार बिहान सप्तरीको खाँडोललगायतका नदीमा आएको बाढीले जिल्लाका दक्षिण र उत्तरी भेगका एक दर्जनभन्दा बढाी गाउँ डुबायो । त्यस  क्षेत्रमा थप बाढीको त्रास कायमै छ ।

२ सय ३२ स्थानिय तहको नतिजा सार्वजनिक

२ सय ३२ स्थानिय तहको नतिजा सार्वजनिक
काठमाडौं - सोमबार बिहान ६ बजेसम्म कुल ३३४ स्थानीय तहमध्ये २३२ को मतपरिणाम आइसकेको छ। हालसम्म एमालेले २३ नगरपालिका र ७९ गाउँपालिका गरी १०२ स्थानीय तहमा जित हासिल गरेको छ। त्यस्तै ४३ स्थानमा उसको अग्रता कायम छ। एमालेलाई पछ्याउँदै नेपाली कांग्रेसले हालसम्म ३० नगरपालिका र ६० गाउँपालिका गरी ९० स्थानमा जित्न सफल भएको छ। उसले ४१ स्थानमा अग्रता लिइरहेको छ। नेकपा माओवादी केन्द्रले हालसम्म ५ नगरपाल...