मन्त्रीको निर्देशन अवज्ञा

मन्त्रीको निर्देशन अवज्ञा
भत्तपुर :  यातायात कार्यालय भक्तपुरले जिल्लामै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा दिन ट्रायल सेन्टर सञ्चालनमा नल्याउँदा दैनिक सयौं सेवाग्राहीले सास्ती भोग्नु परेको छ । भक्तपुरसँगै उपत्यकालगायत पूर्वी जिल्लाका सेवाग्राहीलाई सहजरुपमा सवारी चालक अनुमतिपत्र लगायतका सेवा दिने उद्देश्यले स्थापना भई गत माघ २ गते यातायातमन्त्री रमेश लेखकले उद्घाटन गर्नुभएको कार्यालयले मन्त्रीको निर्...

प्रधानमन्त्रीको चुनाब जेठ २१ गते

प्रधानमन्त्रीको चुनाब जेठ २१ गते
काठमाडौं :  बहुमतीय प्रक्रियाबाट संसदमा प्रधानमन्त्रीको निर्वाचन जेठ २१ गते हुने भएको छ। सभामुख ओनसारी घर्तीले राष्ट्रपतिले बहुमतीय सरकारको आह्वान गर्दै संसदलाई पठाएको पत्र संसदका महासचिवलाई दिँदै २१ गते प्रधानमन्त्रीको निर्वाचन गर्ने गरी कार्यतालिक सार्वजनिक गर्न संसदका महासचिवलाई निर्देशन दिएकी हुन्। बिहीबारको संसद बैठक एमालेले अवरुद्ध पारेपछि सभामुख घर्ती संसदमा राष्ट्रपतिको पत्र पढेर सुन...

भरतपुर लफडा नसकिँदै ललितपुर महानगरको उम्मेदवार पुगे अदालत

भरतपुर लफडा नसकिँदै ललितपुर महानगरको  उम्मेदवार  पुगे अदालत
काठमाडौं : भरतपुर महानगरपालिकाको लफडा नसकिँदै ललितपुर महानगरपालिकाको पनि मतगणनाको विवाद व्युंतिएको छ । ललितपुर महानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार बनेका हरिकृष्ण व्यञ्जनकार आफूलाई बदनियतपूर्वक हराइएको भन्दै अदालत गएका छन् । गणना कार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर इन्ट्रीको समयमा मत हेरफेर गरेको विषयमा रुजुसम्म गर्न नदिएको र आफ्ना गणना प्रतिनिधिहरुलाई मुचुल्कामा हस्ताक्षरसमेत नग...

फुङलिङमा कांग्रेस-माओवादी र एमालेकाे भिशण, राप्रपा दाउमा

फुङलिङमा कांग्रेस-माओवादी र एमालेकाे भिशण, राप्रपा दाउमा
नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेल हने भएपछि मेयर पदमा नेकपा एमालेका उम्मेदवार छत्रपति प्याकुरेल र कांग्रेस उम्मेदवार केशवप्रसाद दाहालबीच प्रतिस्पर्धा निश्चित भएको छ । चुनावको मिति नजिकिँदै जाँदा कांग्रेस-माओवादीले जिल्लाको एक मात्र नगरपालिका र दुई गाउँपालिका गरी तीन तहमा तालमेल गर्ने अन्तिम तयारी गरेका छन् । जसअनुसार फुङलिङ नगरपालिकामा मेयर पद कांग्रेस र उपमेयर माओवादी केन्द्रले लिने ...

जनयुद्धले जुराएको जोडी गाउँपालिका प्रमुखमा उम्मेदवार

जनयुद्धले जुराएको जोडी  गाउँपालिका प्रमुखमा उम्मेदवार
ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार खड्क योगी ‘अनिल’ र सुनकोशी गाउँपालिका अध्यक्ष उम्मेदवार बनेकी चम्पा कार्की ‘आशा’ नाताले पति-पत्नी हुन् । उनीहरु दुवै माओवादीका केन्द्रीय सदस्य हुन् ।चम्पाले युद्धका क्रममा एउटा हात गुमाएकी छन् । कार्की यसअघि संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार भए पनि सभासद हुन पाइनन् भने योगी पनि पुराना र अवसर नपाएका नेताका रुपमा चिनिन्छन् ।राजनीतिक रुपमा दुवैज...

इलाममा काँग्रेसले उम्मेदवार चयन गर्‍यो

इलाममा काँग्रेसले उम्मेदवार चयन गर्‍यो
१७ जेठ, इलाम । नेपाली काँग्रेस इलामले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । चार नगरपालिका र छ गाउँपालिकामा काँग्रेसले प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यको टुङ्गो लगाएको हो । नेपाली काँग्रेस जिल्ला सचिव निरोज खड्गीका अनुसार १० वटै स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएर सिफारिसका लागि केन्द्रमा पठाइएको छ । “जिल्लादेखि पठाएको नाम केन्द्रले अनुमोदन गरेर ...

मेलम्ची नगरपालिकामा एम्बुलेन्स र शववाहन नहुँदा सर्वसाधारणले धेरै सास्ती खेप्नु परेको

मेलम्ची नगरपालिकामा एम्बुलेन्स र शववाहन नहुँदा सर्वसाधारणले धेरै सास्ती खेप्नु परेको
भौगोलिक हिसाबले पनि निकै विकट रहेको मेलम्ची नगरपालिकाभित्रका कुनै वडामा दुर्घटना हुँदा उद्धार गर्न तथा प्रसूति सेवाका लागि कुनै एम्बुलेन्स नहुँदा निकै समस्या भोग्नु परेको स्थानीयवासीले बताए।नगरपालिकाभित्र एउटा एम्बुलेन्स र शववाहन नहुँदा सर्वसाधारणले धेरै सास्ती खेप्नु परेको ,गम्भीर भएका बिरामी समयमा अस्पताल पुर्‍याउन नसक्नाले बिरामीको बाटोमै मृत्यु हुने अवस्था छ । मेलम्चीको मुख्य अस्पतालका रुपमा र...

ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्दा सुरक्षाको चिन्ता

ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्दा सुरक्षाको चिन्ता
१७ जेठ, वासिङ्गटन, । साना तिना हुन् वा गोप्य तथा महत्वपूर्ण सञ्चार सम्पर्क हुन्, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्ने गरेकोमा अमेरिकी सञ्चार सुरक्षाकर्मीहरुलाई चिन्ता बढाएको छ । अलिकति हिमचिम बढ्नासाथ राष्ट्रपति ट्रम्प जो कोहीलाई पनि सीधै फोन सम्पर्क गर्ने सल्लाहसहित आफ्नो निजी मोबाइल नम्बर दिन हिच्किचाउँदैनन् । झट्ट हेर्दा राष्ट्रपति ट्रम्पको यस्तो उदा...

भारत र पाकिस्तान बीच हुने क्रिकेटमा १० सेकेन्डको विज्ञापनको २७ देखि ३० लाख भारु खर्चिन तयार

भारत र पाकिस्तान बीच हुने क्रिकेटमा १० सेकेन्डको विज्ञापनको २७ देखि ३० लाख भारु खर्चिन तयार
भारत र पाकिस्तान ,यी दुई राष्ट्र बीच हुने क्रिकेटलाई लिएर  विश्वको कुनै पनि कुनामा क्रिकेट खेल्न उत्रिएको खण्डमा रंगशाला खचाखच हुने सर्वविदितै छ। खेलकुदको गतिविधिलाई लिएर अध्ययन गर्ने कम्पनी स्पोर्टी सलुसन्स र इनसाइडस्पोर्टले भारत र पाकिस्तानबीचको खेललाई लिएर गरेको नयाँ अध्ययनअनुसार टेलिभिजनमा १० सेकेन्डको विज्ञापन गर्न कम्पनीहरुले २७ देखि ३० लाख भारु खर्चिन तयार देखिएका छन्। विश्व चर्चित कम्प...

नयाँ शक्तिले छान्यो उम्मेदवार चार जिल्लामा

नयाँ शक्तिले छान्यो उम्मेदवार चार जिल्लामा
अर्घाखाँची ÷ नयाँ शक्ति पार्टी अर्घाखाँचीले स्थानिय तहको निर्वाचनको लागि आफ्नो उम्दवारहरुको नाम सार्वजनिक गरेको छ । यसै क्रममा सन्धिखर्क, भुमिकास्थान र शितगंगा तिन नगरपालिका सहित मालारानी, पाणिनी र छत्रदेव तिन गाउँपालिका गरि कुल ६ स्थानिय तहमा आफ्नो उम्मेदवारहरुको नाम सार्वजनिक गरिएको कञ्चनपुर÷यसै गरि कञ्चनपुर जिल्लाको स्थानिय तह निर्वाचनको उमेदवारको नाम नयाँ शक्ति पार्टी नेपाल र संघिय समाज...