‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ घोषणा’

‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ घोषणा’
काठमाडौँ - विगत दुई दशकदेखि चलचित्रको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ । कलेजले आज यहाँ प्रेस विज्ञप्ति जारी गरी सो प्रतिस्पर्धाको घोषणा गरेको हो । बीस वर्षमुनिको उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा इच्छुकले आगामी भदौ २२ गतेभित्र आफ्नो चलचित्र पठाइसक्नु पर्ने छ । विज्ञप्तिअनुसार प्रतिस्पर्धामा प्रथम हुने चलचित्रलाई रु एक लाख, दोस्रो ...

चलचित्र ‘महानगर’ युवाको सपना र यथार्थ

चलचित्र ‘महानगर’ युवाको सपना र यथार्थ
काठमाडौं - विभिन्न महोत्सवमा सहभागी भएर विजेतासमेत बनेको चलचित्र ‘महानगर’ (वान् नाइट इन् काठमाडौँ) सार्वजनिक प्रदर्शन हुने भएको छ । महोत्सवपश्चात् यसलाई आगामी भदौ ८ मा नेपाल प्रदर्शन गरिने लेखक तथा निर्देशक मोहन राईले जानकारी दिनुभयो । “सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई अभिव्यक्त गर्ने प्रयास गरेका छौँ । बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ । मेरो यही अनुभव...

बाद्यवादनमा भविष्य खोज्दै

बाद्यवादनमा भविष्य खोज्दै
रामपुर (पाल्पा) - सङ्गीत भावना हो, मनभित्रको लय र माधुर्यता हो । सङ्गीत मन नपर्ने सायदै होलान् । यसले बालबालिकादेखि वृद्धावृद्धासम्म तानिरहेको हुन्छ । यस्तै सङ्गीतको धुनमा डुबुल्की मार्न पुग्नुभएको छ, पाल्पाको रामपुरका अनुप काफ्ले । उहाँ १५ वर्षको हुनुभयो । उहाँलाई बाद्यवादन एक किसिमको नशाजस्तै बनेको छ । विद्यालयबाट घर फर्केपछि गृहकार्य सकाएर बाजा बजाउने र गीतअनुसारका नयाँ–नयाँ ताल सिक्ने गर्नु...

बराइलीको ‘तीजको बेलामा’ सार्वजनिक

बराइलीको ‘तीजको बेलामा’ सार्वजनिक
काठमाडौँ - गायक एवं सर्जक सुजन बराइलीको तीजको गीत ‘तीजको बेलामा’ सार्वजनिक भएको छ । महिलाको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा उक्त तीज बजारमा आएको हो । गीतमा सुजन बराइली र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । शब्द र सङ्गीत गायक बराइलीकै रहेको छ । कुमार केसीको निर्देशन रहेको उक्त गीतमा प्रशान्त मगरको कोरियोग्राफी, दीपक गिरीको छायाँङ्कन र अमृत चापागाईँको सम्पादन रहेको छ । गीतमा निक्स शर्मा...

अरुण थापा स्मृति साँंझ–२०८० : गुञ्जियो कालजयी गीतहरु

अरुण थापा स्मृति साँंझ–२०८० : गुञ्जियो कालजयी गीतहरु
‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर, टोलाइरहन्छु आकाशमा रातको तारा गनेर सजाइरहन्छु, सपनाहरू, हृदयभरि उमङ्गिएर तर तिमीले बिर्सिदियौँ चोखो मिलन, मायाका कथाहरु।।।।’ भक्तपुर -  अजर अमर कालजयी गीत गाउने बहुचर्चित गायक अरुण थापाको २४औँ स्मृति दिवसका अवसरमा भक्तपुरको पलासेँस्थित काठमाडौँ फन भ्यालीमा सम्पन्न ‘अरुण थापा स्मृति साँंझ–२०८०’ मा स्व अरुण थापाका चर्चित गीत नयाँ स्वरमा गुञ्जिँदा दर्शनदीर्घा न...

छिरिङ र सरोजको ‘शैलुङ्गे बजार’

छिरिङ र सरोजको ‘शैलुङ्गे बजार’
काठमाडौं - छिरिङ शेर्पा र सरोज प्रजाको अभिनय रहेको ‘शैलुङ्गे बजार’ बोलको गीत सार्वजनिक भएको छ ।। दिपक शर्माको शब्द तथा संगीत रहेको यस गितमा तेम्बा शेर्पा र लमु शेर्पाको आवाज रहेको छ । सुर्य लामाले निर्देशन गरेको भिडियोलाई नरेन्द्र बियोगीले मिक्सिङ ,एरेञ्ज गरेका हुन् । भिडियो… https://www.youtube.com/watch?v=T3JrCXLHFe0

मिस तामाङको उपाधि पासाङ याङ्जीलाई

मिस तामाङको उपाधि पासाङ याङ्जीलाई
काठमाडौं - मिस तामाङ १५ औं संस्करणको उपाधि पासाङ याङ्जी वाइबा तामाङले हात पारेकी छन् । १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै याङ्जी मिस तामाङ १५ औं संस्करणको को ताज पहिरन सफल भएकी हुन्। प्रतियोगितामा फस्ट रनरअपको उपाधि सुशीला मार्फा तामाङ, सेकेन्ड रनर अप सिर्जना गोले तामाङले जितिन्। सिर्जनाले मिस मल्टिमिडिया टाइटल पनि हात पारिन्। बिनिता लुङ्बाले मिस अनलाइन भोटिङ, पूजा दोङले मिस ट्यालेन्ट, ...

बद्री पंगेनी र रचना रिमालको ‘पैसा सापटी’

बद्री पंगेनी र रचना रिमालको ‘पैसा सापटी’
काठमाडौं - बद्री पंगेनी र रचना रिमालको स्वरमा रहेको ‘पैसा सापटी’ बोलको गीत सार्वजनिक भएको छ । पंगेनीले आफ्नै शब्द रचना र संगीतमा ल्याएको यो फरक प्रस्तुतिमा पैसा सापटी दिएर उल्टै झमेलामा परेका लाखौं मान्छेको समस्यालाई गीति कथाको शैलीमा सरल ढंगले प्रस्तुत गरेका छन् । पैसा लिने बेलामा अनेक वहाना,समस्या र पीडा दर्शाउँने व्यक्तिहरुले पैसा हात परेपछि उल्टै कसरी दुःख दिन्छन् भन्ने व्यवहारिक क...

लोकेनको निर्देशनमा ‘गाइ त चर्ने’ सार्वजनिक

लोकेनको निर्देशनमा ‘गाइ त चर्ने’ सार्वजनिक
काठमाडौं - लोकेन सांवाको निर्देशनमा ‘गाइ त चर्न’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा कृष्णभक्त राइ र सुनिता थेगिमको स्वर रहेको छ ।शब्द सुबाश चन्द्र राइले गरेका छन् भने संगीत संयोजन गायक स्वंमले गरेका हुन् । बिन्द्र राइ र छबी थापाको कोरियोग्राफी रहेको भिडियोमा सुन्दर खबास र लक्ष्मी योङ्हाङको अभिनय रहेको छ । उत्सब दाहालको छायाङकन र बिकास दाहालको सम्पादन रहेको छ ।भिडियो… https://www.you...

मिस लिम्बूको अडिसन सम्पन्न

मिस लिम्बूको अडिसन सम्पन्न
काठमाडौं - ‘सम्मान मिस लिम्बू’को छैटौँ संस्करणको अडिसन काठमाडौमा सम्पन्न भएको छ। काठमाडौ उपत्यकाका सहभागीका लागि अनामनगर स्थित सिलौटो कटेजमा अडिसन सम्पन्न भएको हो। अडिसनबाट जम्मा १३ जना छनोट भएका छन् । काठमाडौं अडिसनबाट फुङ्निमा योङ्हाङ– पाँचथर, साम्माङ थाम्सुहाङ– पाँचथर, एलिना तुम्बापो–बिर्तामोड झापा, ममता आङ्बो–पाँचथर, गंगा सेम्बु लिम्बू– ताप्लेजुङ, निरुता लिम्बू– तेह्रथुम, अस्मिता म...