Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

घामको खोज र प्रतिकविता

घामको खोज र प्रतिकविता
घामको खोज र प्रतिकविता  दार्जीलिङमा उदाएको घाम जस्तो उज्यालो-न्यानो घाम खोज्दा-खोज्दै चियाको पातमुनी लुकेका शीतवस्तीसम्म सखारै भेट हुन आइपुगेँ। चारकोलले रगटेपछि मेरा चक्षुगेडीहरू सुन झैं टल्किएका छन्- र, देख्दैछु-सिरूका फूलहरूमा- चन्द्रमा र, धुपीका पातमा-सेता झण्डाहरू। लाग्दैछ कि, सम्मोहनको गुलेली तन्काएर आफ्नै मुटुको मट्याङ्ग्राले खूर्पेजूनलाई हानूँ, र अनुरागले आफ्नै छातीको आँगनम...

जीवन र भोगाइको यथार्थ नै गीत लेख्ने प्रेरणाको स्रोत हुन् – रोजी लाबुङ ‘राइ’

जीवन र भोगाइको यथार्थ नै गीत लेख्ने  प्रेरणाको स्रोत  हुन्  –  रोजी लाबुङ ‘राइ’
  काठमाडौ :  नेपाली गीत, संगीतमा बिभित किसीमको गीत लेख्न सक्नेमा एक नारीसाक्क्षर रोजी लाबुङ (राई ) पनि पर्दछीन् । उनको गीतहरु सुनेर उनको कथा कबिताहरु पढेर पनि यकिन गर्न सकिन्छ कि उनी गीत लेखन र साहित्यमा उनी एक सफल ब्यक्ती हुन् । उनको लेखाईमा जति उनी सक्षम छिन् तर त्यति नै उनी   मिडीयाहरुमा प्रचार- प्रसारमा  न्युन छिन् ।   कारण हामी नेपालीहरु कहिलै पनि राम्रो लाई निष्पक्ष्य भएर मुल्यां...

लिम्बू हुनुमा गर्ब गर्छु, सुमी लिवाङ्ग लिम्बू (Artist from Myanmar)

लिम्बू हुनुमा गर्ब गर्छु,  सुमी लिवाङ्ग लिम्बू   (Artist from Myanmar)
 -खगेन्द्र पन्धाक लिम्बू  प्रथम र दोस्रो विश्वयुद्धले संसारका कुना-काप्चाका देशहरूलाई आगो र खरानी बनाएको थियो । संसारलाई बारुद र लास गन्हाउने बनाएको थियो । तर नेपाललाई भने प्रतक्ष दुबै विश्वयुद्धले सिधै छुन सकेन । तथापी नेपालीलाई भने दुबै विश्वयुद्धले प्रभाव पारेको थियो । नेपालीहरूले दुबै विश्वयुद्धमा लडेका थिए । प्राणको आहूति दिएका थिए । जसको प्रभाव आज पर्यन्त रहेको छ । तिन...

‘धानैमा नाच्नु सोल्टिनी’ को ओरिजिनल म्युजिक भिडियो अब तत्कालै रिलिज हुदैछ

‘धानैमा  नाच्नु सोल्टिनी’  को ओरिजिनल म्युजिक भिडियो अब तत्कालै रिलिज हुदैछ
काठमाडौ । ‘ धानैमा   नाच्नु सोल्टिनी  ’ को ओरिजिनल म्युजिक भिडियो अब तत्कालै रिलिज हुदैछ| अहिलेको जुन लिप्सिंग भिडियो हेरेर  धेरैले सकारात्मक प्रतिक्रिया दिनुभएकोछ | अब फेरि यो ओरिजिनल भिडियो पनि हेरेर लाइक, सेयर अनि कमेन्ट गरिदिनुहोला यो गीत पुर्बेली लोक भाकाको बिशेष गरि लिम्बु संस्कारसंग सम्बन्धित रहेको गीत हो तपाइँहरुले  यो भिडियो बाट अझ बडी मनोरंजन लिनसक्नुहुनेछ |  

मेसीलाई ‘युरोपियन गोल्डेन शु’ अवार्ड

मेसीलाई ‘युरोपियन गोल्डेन शु’ अवार्ड
म्याड्रिड, जेठ १६ (एजेन्सी) बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीले यो सिजनको ‘युरोपियन गोल्डेन शु’ अवार्ड जितेका छन्। उनले यो अवार्ड चौथो पल्ट जितेका हुन्। रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि यसअघि चौथो पल्ट यो अवार्ड जितेका थिए। आफ्नो प्रतिद्वन्दी रोनाल्डोको कीर्तिमानलाई बराबरी गर्न मेसीले यो सिजन स्पेनिस ला लिगामा ३७ गोल गरेका थिए। युरोपको विभिन्न देशमा आयो...

गायीका मेलिना राईको नँया गीत अमृत हो भन्थ्यौ माया

गायीका मेलिना राईको नँया गीत अमृत हो भन्थ्यौ माया
“अमृत हो भन्थ्यौ माया तर विष पिलायौ मलाई हाँसो खुशि लुटि लग्यौ चोट मात्र दिलायौ मलाई” नेपाली गीत संगीतको क्षेत्रमा एउटा नँया नाम हो लोक विष्ट क्षेत्री ,प्युठानमा जन्मीएका क्षेत्री हाल प्रवासमा रहेर पनि साहित्य सिर्जनामा निरन्तर कलम चलाइरहेका , आफ्नो कर्मथलो मलेसियामा छन् । ब्यस्तताको बावजुद पनि गीती लेखनमा लागी रहेका क्षेत्रीको भर्खरै मात्र अमृत हो भन्थ्यौ माया बोल रहेको गीत रेन्वो रेज मिड...

अमूर्तबोध-खगेन्द्र पन्धाक लिम्बू

अमूर्तबोध-खगेन्द्र पन्धाक लिम्बू
अमूर्तबोध                              'कृपया यी मेरा आँखाहरु झिकिदिनुस् ।  पहिले झैं हजूरलाई सुन्दर देख्न चाहन्छु ।'   उनलाई नजिकबाट चिन्नेहरुलाई थाहा थियो कि  दुई बाहिरि आँखाको नानी बाहेक उनमा कमजोरि सायदै थियो । 'अन्धी' वा 'अपाङ्ग'को संज्ञा दिनेहरु भएता पनि उनको बाह्य रुप-रङ्ग हेरेरै पागल भएकाहरुको भीड पनि सानो थिएन । ताहाचल क्याम्पसमा उनको ठूलै चर्चा थियो । उनकोप...

एक दिवसीय प्रधानमन्त्री कपमा आर्मीले पुलिसलाई हरायो

एक दिवसीय प्रधानमन्त्री कपमा आर्मीले पुलिसलाई हरायो
काठमाडौँ । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले पुलिसमाथि सात विकेटको जित हासिल गर्दै समूह ‘ब’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । सोही समूहको उपविजेता बन्दै पुलिस पनि सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मीले जारी प्रतियोगित...

स्पानिस कोपाको उपाधि बार्सीलोनाले जित्यो

स्पानिस कोपाको उपाधि बार्सीलोनाले जित्यो
लन्डन :  स्पानिस कोपा डेल रे फुटबलको उपाधि बार्सीलोनाले जितेको छ । शनिबार राति भएको खेलमा अलाभेजलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले यस सिजनको एक मात्र उपाधि जितेको हो । भिनसेन्ट कालडेरोनमा भएको खेलमा बार्सिलोनलाई जिताउन लियोमल मेसी, नेमार र पाको अल्कारसेरले गोल गरे । अलाभेजका लागि थियो हर्नान्डेजले एक गोल फर्काए । खेलको ३०औं मिनेटमा नेमारको पासमा मेसीले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थि...

यहाँ धेरैले कविता बुझ्दैनन्

यहाँ धेरैले कविता बुझ्दैनन्
यहाँ धेरैले कविता बुझ्दैनन् र पनि म कविता लेखिरहन्छु कविता सबैले बुझ्नु पर्छ भन्ने नियम पनि छैन र नहोस् पनि कवितामा जीवनका गुनासा छैनन् गुनासामा कविता हुँदैन पनि नहुनुमा पनि तर कविता हुन सक्छ कि देख्नेले जीवनलाई पर्व देख्छन= पो कविता जो सधैं ल्यांग-ल्यांग गर्छन जो सधैं किच-किच गर्छन जो सधैं बार्गेनिंग गर्छन जो सधैं दलाल गर्छन मुलांग यो कुनै कविता हुन सक्दैन कविता त्यो काटेको...