Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गाजल लगाएर फोटो खिच्नुस, पुरस्कार जित्नुस

गाजल लगाएर फोटो खिच्नुस, पुरस्कार जित्नुस
काठमाडौं -  नेपाली सांगीतिक क्षेत्रका लागि चिनिएको नाम हो बिनय केटुको । डेढ दशक देखी निरन्तर गायन, संगीत तथा एरेन्जरका रुपमा निरन्तर काम गरिरहेको बिनयको तेश्रो एल्बममा समावेश गाजलु बोलको गीत केही समय अघि मात्रै सार्बजनिक भएको थियो । उक्त गाजलु बोलको गीत सार्बजनिक गरेसंगै यसको टिमले नयाँ मोडल खोज्ने उदेश्यका साथमा एक फोटो प्रतियोगीता गर्ने भएको छ । एक भिडियो सार्बजनिक गदैं यस गीतका ग...

साउन १ गतेदेखि नै ‘क्लिन फिड’ लागू हुने

साउन १ गतेदेखि नै ‘क्लिन फिड’ लागू हुने
काठमाडौं - टेलिभिजन च्यानलमा विज्ञापन रहित (क्लीन फिड) नीति लागू गरे प्रसारण नै बन्द गर्ने व्यवसायीको चेतावनीपछि पनि सरकार पहिलेको निर्णयबाट पछि नहट्ने भएको छ।  सरकारको नीतिगत निर्णय भएका कारण पूर्व निर्धारित समय अनुसारनै क्लीन फिड लागू गर्ने तयारी रहेको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताए। क्लीन फिड लागू गर्ने सरकारको नीतिगत निर्णय हो, उनले भने, नीतिगत व्यवस्था फेरिरहने भन...

जिन्समा लामो कुर्ता

जिन्समा लामो कुर्ता
कुर्ता सहरी महिलाको ‘फेसन’बाट अलग गर्न नसकिने पहिरन हो । सबै मौसममा लगाइने कुर्ता सुरुवाल जुनसुकै वर्गका महिलाको पनि रोजाइ बन्ने गरेको छ । कुर्तालाई विभिन्न ‘डिजाइन’मा ढालेर लगाउन मिल्ने भएका कारण सर्वसाधारणदेखि ‘सेलिब्रेटी’सम्म कुर्तामा ठाँटिएको देख्न पाउँछौं । कुर्ता साधारणतः सुरुवाल र सलसहितको सेटमा लगाउने गरिए पनि यसपाली भने काठमाडौंमा कुर्ताको फरक ‘फेसन’ चलिरहेको छ । कुर्तालाई विभिन्न ‘...

बिनयको ‘गाजलु’, एलिसाले चोरेकी हुन् दिल ? (भिडियो सहित)

बिनयको ‘गाजलु’, एलिसाले चोरेकी हुन् दिल ? (भिडियो सहित)
काठमाडौं । नेपाली सांगीतक क्षेत्रमा लामो समयदेखी सक्रिय रुपमा लागिरहेका गायक, संगीतकार तथा एरेन्जर बिनय केटुको नयाँ गीत सार्बजनिक भएको छ । गाजलु बोलको गीत सामाजिक सञ्जाल युट्युव मार्फत सार्बजनिक गरिएको हो । आरोही एल्बममा समावेश गाजलु बोलको गीतलाई बिजय थापाले लेखेका हुन् भने संगीत, एरेन्ज र आवाज बिनय केटुकै रहेको छ । तर गीतको मिक्सिङ भने अशोक महर्जनले गरेका हुन् । क्लब डान्सिङ् गीतहरुको संगीत र ...

विवाह बन्धनमा बाँधिए नायिका निशा अधिकारी

विवाह बन्धनमा बाँधिए नायिका निशा अधिकारी
काठमाडौं - नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकर आज वैवाहिक जीवनमा बाँधिँदै छन् । यी दुर्इको विवाह समारोह अहिले काठमाडौंको एउटा पाँचतारे होटलमा चलिरहेको छ । दरवार मार्गस्थित होटल अन्नपूर्णमा कडा सुरक्षा घेरामा उनको विवाह कार्यक्रम चलिरहेको छ । उनले दुबै परिवारको सहमतीमा परम्परागत शैलीमा विवाह गर्न लागेकी हुन् । उनको विवाहमा परिवार सदस्य, आफन्त तथा सिमित कलाकर्मीको उपस्थिति रहेकाे छ । ...

मदन भण्डारी राष्ट्रिय पुरस्कार ग्रहण गर्दै धुर्मुसले भने, म भावुक बनेको छु

मदन भण्डारी राष्ट्रिय पुरस्कार ग्रहण गर्दै धुर्मुसले भने, म भावुक बनेको छु
पुरस्कार ग्रहण गर्दै कलाकार सीताराम कट्टेल धुर्मुसले जननेता मदन भण्डारीको नामको पुरस्कार पाउँदा आफू भावुक बनेको वताए । उनले दुःखी असहायका लागि र राष्ट्रका लागि काम गर्न कुनै पेशाले नछेक्ने वताए । ‘जननेता मदन भण्डारीको नाम जोडिएको सम्मान पाउनु हाम्रा लागि गौरवको विषय हो’ उनले भने, ‘यसले मलाई भावुक बनाएको छ र अझ राम्रो काम गर्न प्रेरणा मिलेको छ ।’ उनले नेपालमा छिटो विकासका लागि पहिले एकीकृत वस्ती बस...

कुन फिल्मले २३ वर्ष अघि नै कमाएको थियो, सलमानले सय करोड

कुन फिल्मले २३ वर्ष अघि नै कमाएको थियो, सलमानले सय करोड
मुम्बइ : इदमा रिलिज भएको सलमानको फिल्म ट्युबलाइटले ५ दिनमा मात्र ९२ करोड कमाएको छ । करिब ४ हजार ३ सय ५० स्क्रिनमा एकसाथ रिलिज भएको यो फिल्मको प्रशंशाभन्दा पनि आलोचना बढी भएको छ । तर, सलमानको फिल्मले सय करोड भने आजभन्दा २३ वर्षअघि नै कमाएको थियो । २३ वर्षअघि १९९४ मा रिलिज भएको फिल्म हम आपके हैं कौनले उतिबेलै सय करोडभन्दा बढीको व्यापार गरेको थियो । सय करोडभन्दा बढीको व्यापार गर्ने यो पहिलो हि...

नायिका निशाको असार १६ मा बिबाह हुँदै

नायिका निशाको असार १६ मा बिबाह हुँदै
अविन लिम्बू काठमाडौं : बिभिन्न समयमा मिडियामा स्थान पाउदै आएकी  नेपाली चलचित्र उध्योगकी चर्चित नायिका निशा अधिकारी मल्ल अन्तत: प्रेमी क्रिकेटर शरद भेष्वाकर संग आगामी असार-१६ गते बैबाहिक जिवनमा बाँधिदै छिन् ।  केही वर्ष अघिदेखि प्रेमसम्बन्धमा रहेका उनीहरूबीच ब्रेकअपको हल्ला समेत चलेको थियो । अहिले आएर उनीहरूले अनौपचारिक रूपमा विवाहको मिति नै तय गरेको स्रोतले बताए । यो कुराको पुष्टि उनीहरुले आफ...

पोष्टमार्टम को कथामा ‘भूइँमान्छे’ ……(हेर्नुस् ट्रेलर)

पोष्टमार्टम को कथामा ‘भूइँमान्छे’ ……(हेर्नुस् ट्रेलर)
अविन लिम्बू काठमाडौं   : चलचित्र “भूइँमान्छे”को ट्रेलर रिलिज गरिएको छ । चलचित्रले “लास चिर्ने” एक व्यक्तिको कथा बोल्छ। यो चलचित्रमा रमेश वुढाथोकी, सिपोरा गुरुङ, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई नवराज वुढाथोकीले निर्देशन गरेका हुन् । चलचित्रमा निरुपा निरौला र लक्ष्मी थापाको लगानी छ भने रोहिणी भट्टराई यसका कार्यकारी निर्माता हुन् । यो चलचित्र भदौ २ गतेलाई प्रदर्शन मिति तोके...

‘पहिला नेपाली फिल्म हेर्दा झुर लाग्थ्यो’

‘पहिला नेपाली फिल्म हेर्दा झुर लाग्थ्यो’
काठमाडौं- अभिनय क्षेत्रमा आउनुअघिसम्म नेपाली फिल्मप्रति अभिनेत्री सुरक्षा पन्तको धारणा सकारात्मक थिएन। नियमित फिल्म हेर्ने गरे पनि फिल्मप्रति उनको आलोचना तिखो नै हुन्थ्यो। तर, अहिले अवस्था फेरिएको छ। एक समयमा फिल्मको आलोचक उनी अहिले फिल्म क्षेत्रप्रति सकारात्मक हुन थालेकी छन्। आलोक नेम्बाङ निर्देशित फिल्म 'अझै पनि'बाट अभिनय यात्रा सुरु गरेकी सुरक्षा आगामी असार २३ गतेबाट फिल्म 'धनपति'मार्फत दर्शकम...