मिस एसइइ २०१९, ट्यालेन्ट राउण्ड सम्पन्न (हेर्नुस् भिडियो)

काठमाडौँ - सेन्टर मिडिया पोइन्ट र धुन कला केन्द्रको संयुक्त आयोजनामा मिस एसइइ (सिजन- ८) २०१९ को ट्यालेन्ट राउण्ड शनिबार राजधानीमा सम्पन्न भएको छ । काठमाडौं सहित दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली लगायत विभिन्न जिल्लाबाट सहभागी भएका छन् । ट्यालेन्ट शो मा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय ,भाषाण कला लगायत विभिन्न कलाहरु प्रस्तुत गरेका थिए । मिस एसइइ २०१९ को विजेतालाई ...

एकै घरका दुई दिदी-बहिनीले वर्ल्ड रेकर्ड राखे

अविन लिम्बू काठमाडौं - पछिल्लो समय नेपालमा एक पछि अर्को गर्दै गिनिज बुक अफ वल्ड रेकर्डसमा नाम लेखाउने क्रम जारी छ । ति मध्ये एक हुन् एकै घरका दुई दिदी-बहिनी रुविशा श्रेष्ठ र एलिशा श्रेष्ठ ,लगातार ४१ घन्टा ५ मिनेट युगल नृत्य देखाएर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी छन् । नेपालबाट केहि समय अगाडी १२६ घण्टा लामो नृत्य गरेर वन्दना नेपालले गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी थ...

‘फूलै फूलको बगैचा’ म्यूजिक भिडियो सार्वजनिक

अविन लिम्बु काठमाडौँ - गायक हेमन्त शिशिर ,उत्तम थिङ र पूर्णिमा लामाको स्वरमा रहेको ‘फूलौ फूलको बगैचा’ बोलको गीत सार्वजनिक भएको छ । काली देवी मिडिया हाउस प्रा. लि .को ब्यनारमा निर्माण गरेको भिडियोमा नेपाली तामाङ कथानक चलचित्रका नायक विनायक तामाङ र नव मोडल जमुना मोक्तानको दमदार अभिनय रहेको छ । म्यूजिक भिडियोमा नव मोडल जमुना मोक्तानले नायक विनायक तामाङसंग पहिलो डेब्यू गरेको हो । ने...

‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक

काठमाडौँ  -फिल्म ‘ए मेरो हजुर ३’ को ट्रेलर सार्वजनिक भएको छ । लामो समयको प्रतिक्षापछि अनमोल केसी र सुहाना थापा स्टारर फिल्मको ट्रेलर सार्वजनिक भएको हो । झरना थापाको दोश्रो निर्देशकिय फिल्म ‘ए मेरो हजुर ३’ को प्रोमो निकै आकर्षक देखिएको छ । प्रोमोमा अनमोलले दुई वटा भूमिकामा देखिएका छन् । सुहाना स्टार गायकको फ्यानको भूमिकामा प्रस्तुत छिन् । सुनिल कुमार थापा निर्मित फिल्म चैत २९ गतेदेखि प्रदर्शनमा ...

लोक आधुनिक गीत चिसो चिसो को म्युजिक भिडियो सार्वजनिक

गायक कञ्चन थलङको लोक आधुनिक गीत चिसो चिसो को म्युजिक भिडियो सार्वजनिक भएको छ । कञ्चन थलङ, सोना पालुङ्वा, मनु लिम्बु र बाल कलाकार नुमिङ शेर्पाको अभिनय रहेको भिडियोमा छयाङ्कन तथा सम्पादन खगेन्द्र पन्धाक लिम्बु र बीबि लिम्बुले गरेका छन् र प्रकाश लिम्बुको निर्देशन रहेको छ । उक्त गीतको शब्द संगित र स्वर कञ्चन थलङको रहेको छ ।

सरिता तामाङलााई मिस तामाङ २०१९ को उपाधी (भिडियो सहित)

काठमाडौं - एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सांस्कृति केन्द्रको संयुक्त आयोजनामा सम्पन्न भएको मिस तामाङ २०१९को उपाधी सरिता पाख्रिन तामाङले हात पारेकी छन् । राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्रान्ड फिनालेमा २२ सुन्दरी प्रतिस्पर्धीलाई पछि पार्दै उनीले १२ औं संस्करणको ताज जितेका हुन् । उनलाई मिस तामाङ २०१८ की विजेता मिमरन स्याङ्बोले ताज पहिर्‍याइदिइन् । उनले एक लाख नगद र...