चलचित्र बिकास बोर्डका अध्यक्ष भट्टराईको निधन

चलचित्र बिकास बोर्डका अध्यक्ष भट्टराईको निधन
अविन लिम्बू काठमाडौं - फिल्मकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ। । आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए।  राति १० : २०  बजे ओम  अस्पतालमा पुर्‍याउँदा चिकित्सकले भट्टराईलाई मृत घोषणा गरेको लामाले बताए। निधनको खास था...

वल्र्ड रेकर्ड राखेका दिदी -बहीनीले भ्वाइसको फाइनलमा दमदार प्रस्तुती दिदै

वल्र्ड रेकर्ड राखेका दिदी -बहीनीले भ्वाइसको फाइनलमा दमदार प्रस्तुती दिदै
काठमाडौं - एकै घरका दुई दिदी-बहिनी रुविशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घन्टा युगल नृत्य गरेर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल ‘द भ्वाइस अफ नेपाल’ सिजन - २को फाइनलमा नृत्य प्रस्तुत गर्ने भएकी छन् । वल्र्ड रेर्कड राखे यता दुई दिदी -बहीनीले थुप्रै स्टेज कार्यक्रम लगायत म्यूजिक भिडियोहरुमा पनि काम गर्दै आएका छन् । हिमालयन टेलिभिजनबाट प्रशारण हुदै आईरहेको चर्चित रियालिटी सो ‘द भ्व...

गायिका पूजाको ‘हुन्छ भनन’ सार्वजनिक

गायिका पूजाको ‘हुन्छ भनन’ सार्वजनिक
काठमाडौं - नेपाली साथै विभिन्न भाषा -भाषिको गीतहरुमा गीत गाएर रेकर्ड राख्न सफल गायिका पूजा सुनुवारको दोश्रो गीति–एल्बम ‘रहर’ मा समाबेश गीत ‘हुन्छ भनन’.. सार्वजनिक भएको छ । डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम ‘रहर’ प्रमुख अतिथि, वरिष्ठ संगीतकार एवम् संगीतकार संघ नेपालका प्रथम (पूर्व) अध्यक्ष लक्ष्मण शेषले सार्वजनिक गरेका हुन । ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियोमा प्रकाश सपुत र...

दर्शकको मन जित्दै टप -१० मा राम लिम्बू

दर्शकको मन जित्दै टप -१० मा राम लिम्बू
अविन लिम्बू कालीलाई दु्ख्दा ,मेची रुन्छ यस्तो सुन्दर देश अरु कहाँ हुन्छ बीरहरुको थलो हो यो कसैको आँखा नगाडे हुन्छ पश्चिममा कालापानी होस् या दक्षिणमा सुस्ता सहदैनौ कहिले पनि शीरको टोपी खस्दा त्यसैले फेरी पनि भन्छौ पुर्खाहरुको सानो दुःखले आज्र्याको माटो हाइन यो सबैलाई चेतना भया…. राम लिम्बू (वनेम फागो ) काठमाडौं - झापा बिर्तामोडका राम लिम्बू (वनेम फागो) को लोभ लाग्दो गायन...

गायक कुमार बस्नेतको नयाँ गित ‘लान पाउँदैनौ’ (भिडियोसहित)

गायक कुमार बस्नेतको नयाँ गित ‘लान पाउँदैनौ’ (भिडियोसहित)
काठमाडौं, १८ कात्तिक । ‘छोरी भन्दा आमा तरुनी’ लगायत थुप्रै चर्चित गीतका गायक कुमार बस्नेतले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले नयाँ गीत ‘लान पाउदैनौ’ ल्याएका हुन् । भजन संग्रहको रुपमा उनले यो गीत आफ्नै शब्दमा ल्याएका हुन् । गीतमा संगीत स्व।बिजु बज्राचार्यको रहेको छ । गीतको भिडियोमा पनि कुमार बस्नेत देखिएका छन् । राजकुमार तिमिल्सिनाको निर्देशन रहेको भिडियो अशोक कुमार बस्नेतले छायाँकन गरेका...

पहिलो नेपाल लोकस्टार बने शनि विश्वकर्मा

पहिलो नेपाल लोकस्टार बने शनि विश्वकर्मा
काठमाडौं - रोल्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि चुमेका छन् । एपीवान टेलीभिजनबाट प्रशारित सर्वाधिक पुरस्कार राशिको रियालिटी शो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार हात पारे । भृकुटिमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित अन्तिम प्रस्तिस्पर्धामा उनले उपाधि चुमेका हुन्।  प्रतियोगितामा चेतन गोतामे दोस्रो भई २५ लाख नगद पुरस्कार प्राप्त गरे । तेस्रो उदयपुर कटारीका ...

चलचित्र ‘सुर्य किरण’ को प्रोमो तथा गीत सार्वजनिक

चलचित्र ‘सुर्य किरण’ को  प्रोमो तथा गीत सार्वजनिक
काठमाडौं - डम्फु मिडिया हाउस द्वारा प्रायोजित नेपाली कथानक चलचित्र सुर्य किरणको ‘मैच्याङ्लाई फकाउला डम्फू बजाउदै’ प्रोमो तथा गीत सार्वजनिक भएको छ । आदिवासी जनजाति चलचित्र बोर्डका अध्यक्ष अमृत सुनुवारको प्रमुख आतिथ्यमा उक्त प्रोमो तथा गीत सार्वजनिक भएको हो । उक्त फिल्ममा मुख्य भूमिकामा अभिनेत्री केकि अधिकारी, अमिर दोङ लगायत अन्य कलाकारको पनि भुमिका रहेको छ । फिल्मको गीतमा गायक ज...

शिरैफुल शिरबन्दि सिरै माथि सिउरेको बोलको पुर्बेली गीतको म्युजिक भिडियो सार्वजनिक

शिरैफुल शिरबन्दि सिरै माथि सिउरेको बोलको पुर्बेली गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ, गीतकार तथा संगीतकार जीत लिम्बुको शिरैफुल शिरबन्दि सिरै माथि सिउरेको बोलको पुर्बेली गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो सुटिंग पुर्बी पहाड जिल्लाको विभिन्न रमणीय ठाउंहरुमा भएको थियो । हावा सरर , बज्यो लौ हरन, धानैमा नाच्नु सोल्टिनी , के छ समचार, जस्ता बिभिन्न्न चर्चित पुर्बेली गीतको गीतकार तथा संगीतकार जीत लिम्बुको यो गीत पनि पुर्बेली भाकामा नै रहेको छ । सफल क्यामेरा म्या...

आमा र श्रीमानको अगाडि चुरोट पिएका कारण प्रियंका चोपडा ट्रोल

आमा र श्रीमानको अगाडि चुरोट पिएका कारण प्रियंका चोपडा ट्रोल
प्रियंका चोपढा एकपटक पुनः ट्रोलर्सको निशानामा परेकी छिन् । प्रियंकाको एउटा फोटो अहिले चर्चाको विषय बनेको छ । यो फोटोमा प्रियंका चुरोट पिइरहेको देख्न सकिन्छ । फोटो भाइरल भएपछि मानिसहरुले उनको दम रोगमाथि ट्रोल गरिरहेका छन् । प्रियंका चोपडाको यो फोटो उनको मायामी भ्रमणको हो । फोटोमा प्रियंकासँग उनका श्रीमान् निक जोनस र आमा मधु चोपडा पनि देखिएकी छिन् । फोटोमा निकको हातमा सिगार देखिएको छ भने प्र...

पारदर्शी पहिरनमा देखिइन् प्रियंका चोपडा, भद्दा कमेन्टको वर्षा

पारदर्शी पहिरनमा देखिइन् प्रियंका चोपडा, भद्दा कमेन्टको वर्षा
बलिउड अभिनेत्री प्रियंका चोपडा आजकाल कुनै न कुनै कारणसहित चर्चामा छाइरहन्छिन् । आफ्नो जन्मदिनको अवसरमा श्रीमान् निक जोनससँग खिचिएका निकै सुन्दर तस्बिर अहिलेसम्म पनि भाइरल भइरहेको छ । यस्तै, पछिल्लो दिनमा चुरोट तानिरहेको तस्बिरका कारण उनी निकै ट्रोल भइन् । यद्यपि, ट्रोल हुने सिलसिला प्रियंका भेकेसनबाट फर्किसकेपछि पनि समाप्त भएको छैन । अब एउटा पारदर्शी पहिरनका कारण प्रियंका चोपडा पुनः चर्चामा छाएकी...