Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ऋचाले‘छक्का पन्जा’हेर्दा ताली बजाउने मूर्ख’भनेपछि आयो यस्तो कडा जवाफ‘छक्का पञ्चा’टिमबाट

ऋचाले‘छक्का पन्जा’हेर्दा ताली बजाउने मूर्ख’भनेपछि आयो यस्तो कडा जवाफ‘छक्का पञ्चा’टिमबाट
काठमाडाैं -  यसो त नेपाली सिनेमा उद्योगमा आफू–आफु बिच आरोप पत्यारोप लाग्नु कुनै नौलो कुरा हैन । गीत रिलिज देखि बिबादै बिबादमा घेरिए पनी छक्का पन्ज -२ पनि सुपरहिट नै बन्यो । केही दिन अगाडि ऋचा शर्माले एकादेशमा इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ‘वुमन इन फिल्म’ को प्यानल डिस्कसनमा उनले ‘हुनत् चलचित्रलाई दर्शकहरुले उल्लेख्य साथ दिएका छन् छक्का पन्जा र छक्का पन्जा २ दुवै सफल चलचित्र हुन । तर, सिनेमा ह...

‘मिस वर्ल्ड’ले कती कमाउँछन् ?

‘मिस वर्ल्ड’ले कती कमाउँछन् ?
भारतकी मानुषी छिल्लरले यो बर्षको ‘मिस वर्ल्ड’को ताज जितिन् । यो ताज जितेसँगै उनको चर्चा विश्वभरमा भैरहेको छ । १७ बर्षपछि भारतले यो ताज आफ्नो घरमा भित्राएको हो । तर, तपाइलाई विश्व सुन्दरी प्रतियोगीता जित्ने विजेताले कती पुरस्कार पाउँछन् भन्ने थाहा नहुनसक्छ । यो ताज जित्ने सुन्दरीले पाउने सबैभन्दा ठूलो पुरस्कार भनेको क्राउन नै हो । यो ताजमा हिरा र अन्य मुल्यवान पत्थर जोडिएको हुन्छ । यो क्राउनको ...

सुपर गोर्खेले गराउँदैछ नाई नभन्नु ल नायिका ऋचाको अग्नी परीक्षा

सुपर गोर्खेले गराउँदैछ नाई नभन्नु ल नायिका ऋचाको अग्नी परीक्षा
  डेव्यु फिल्म ‘नाई नभन्नु ल’ बाट राम्रो ख्याति कमाएकी अभिनेत्री ऋचा सिंह ठकुरीले निर्माण गरेको फिल्म ‘सुपर गोर्खे’ रिलिजका लागि तयार भएको छ । विवाह पश्चात फिल्म क्षेत्रलाई पर्याप्त समय दिन नसकेकि ऋचाले निर्माण गरेको फिल्म यहि मंसिर २९ गते रिलिज हुँदैछ । केही समय पहिले मात्र फिल्मको पोष्टर सार्वजनिक गरिएको थियो । अबिर हाउस प्रा.लि.को व्यानरमा ऋचा सिंह प्रस्तुत चलचित्रलाई राज थापाले न...

कृषि, पर्यटन र संस्कृतिको विकासमा लागिपर्ने नेता केसीको प्रतिबद्धता

कृषि, पर्यटन र संस्कृतिको विकासमा लागिपर्ने नेता केसीको प्रतिबद्धता
  काठमाडौँ - युवा तथा खेलकुदमन्त्री एवं नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार केसीले काँग्रेसले अवलम्बन गरेको आर्थिक समृद्धिको अभियानले मात्र मुलुकको विकास सम्भव रहेको बताउनुभएको छ । काँग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा प्रतिनिधिसभामा सदस्यमा प्रत्यक्ष उम्मेदवार केसीले आफ्नो क्षेत्रमा कृषिमा आधुनिकीकरण गरी वैदेशिक रोजगारीमा जाने युवालाई समावेश गराउँदै आर्थिक समृद्धिको योजना...

नेपालद्वारा चीन पचास रनले पराजित

नेपालद्वारा चीन पचास रनले पराजित
काठमाडौं- आइसिसी महिला टि–ट्वेन्टी विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले जित हासिल गरे पनि ग्लोबल छनोटमा भने पर्न सकेन । युएइले मलेसियालाई पराजित गरेपछि नेपाल शीर्ष दुई स्थानमा पर्न नसक्दा छनोट हुन नसकेको हो । नेपालले शीर्ष दुईमा पुग्नका लागि चीनलाई हराउनुपर्ने बाध्यता थियो भने मलेसियाले युएइ र थाइल्याण्डल...

“हल्कारा बतासले.. मा गायन संगै अभिनयमा गायीका सुनिता थेगिम

“हल्कारा बतासले.. मा गायन संगै अभिनयमा गायीका सुनिता थेगिम
सुमधुर आवाजका धनि नेपाली साङ्गितिक दुनियामा कलिलो उमेरमै प्रवेश गरेर लोकप्रिय बनेकी सुनिता थेगिम लिम्बू को अर्को नया गित “हल्कारा बतासले… ” को भिडियो यु टुब बाट सार्बजनिक भएको छ । गायिका सुनिता थेगिम आफैले अभिनय गरेकी यस गितमा कबि तथा साहित्यकार प्रतिमा पाठकको शब्दमा (सातदोबाटो स्थित अलग आर्ट हबका सन्चालक सङ्गीत गुरु) सङ्गितकार मन्डल साम्पाङको एक्दमै उत्कृस्ट कम्पोज रहेको छ भने सङ्गीत सम्योजन च...

‘रङहरुको कविता’

‘रङहरुको कविता’
बंगलादेशी कलाकार मेहदी हसनको एकल चित्रकला प्रदर्शनी आजदेखि नेपाल कला परिषद्मा शुरु भएको छ । यही मंसिर १३ गतेसम्म हुने ‘रङहरुको कविता’ शीर्षक प्रदर्शनीमा हसनले विभिन्न समयमा तयार गरेका ३० चित्रकला छन् । कलाकारले अतीतका सम्झना, समुद्रको छाल र सो वरपर क्षेत्रका प्रभावलाई पनि कलामा उतार्नुभएको छ । एक्रेलिक, तैल र जलरङ कलर माध्यमका चित्रमा प्रकृति तथा महिलाका सौन्दर्य, रिस, खुशीलगायत विषय पनि आएक...

एशिया छनोट क्रिकेटमा नेपालको पहिलो जित

एशिया छनोट क्रिकेटमा नेपालको पहिलो जित
काठमाडौँ - थाइल्याण्डमा जारी आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एशिया छनोटमा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको चौथो खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि नेपालले खेलेको तीन खेलमध्ये दुई खेल वर्षाले प्रभावित भएको थियो भने एक खेलमा पराजित भएको ...