आनी याक्थुङ्बा – तीन र चार सार्वजनिक

आनी याक्थुङ्बा – तीन र चार सार्वजनिक
काठमाडौं – आनी याक्थुङ्बा तीन र चार आज एक पत्रकार सम्मेलन गरी एक साथ सार्वजनिक भएको छ । सुनिता थेगिम र सुमन लिम्बूको स्वरमा रहेको पालाम (आनी याक्थुङ्बा – ३) मा रुद्र पाहिमको शब्द रहेको छ भने प्राज्ञ अशोक लोहरुङको एरेञ्ज र संगीत रहेको छ । दिनेश माङमु लिम्बूले निर्देशन गरेको भिडियोमा रुद्र पाहिम र पुष्पाञ्जली तिलिङ मादेन (चाप्पेतिको आमा) को अभिनय रहेको छ । मुकेश हुमागाइको छायांकन रहेको भ...

सुनिताको संगीतमा ‘निङवा पाङसिङलो’ सार्वजनिक

सुनिताको संगीतमा ‘निङवा  पाङसिङलो’  सार्वजनिक
काठमाडौं - मेलिना राइ र सुनिता थेगिमको स्वरमा रहेको लिम्बू भाषाको (निङवा पाङसिङलो) बोलको गीत सार्वजनिक भएको छ ।पुर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङको प्रमुख आतिथ्यमा ललितपुर स्थित युङचाहिममा आज एक पत्रकार सम्मेलन गरी सार्वजनिक गएिको हो । टिर आर सेनेहाङको शब्द रहेको छ भने संगीत गायिका थेगिमकै रहेको छ। देबेश राइले एरेञ्ज गरेका छन् भने मिक्सिङ मुस्कान मुकारुङ रा...

मिस फेस अफ नेपालको उपाधी रमिला बोहरालाई ( फोटो फिचर)

मिस फेस अफ नेपालको उपाधी रमिला बोहरालाई ( फोटो फिचर)
काठमाडौं - अधिरा फिल्मस् प्रा.लि.को आयोजनामा सम्पन्न भएको ‘मिस फेस अफ’ नेपाल २०२१ (सिजन – १) को उपाधी रमिला बोहराले हात पारेकी छन् । सोमबार राजधानीको राष्ट्रिय नाचघर (जमल) मा आयोजित ग्राण्ड फिनालेमा ९ सुन्दरी प्रतिस्पर्धीलाई पछि पार्दै उनले सिजन १ को ताज जितेकी हुन् । उनले पचाास हजार नगद र सिल्बर क्राउन पाइन् । फस्ट रनरअप अप्सरा परियार र सेकेन्ड रनरअप सनम लिम्बू भएका छन् । ...

माग्ने बुढाको संवाद रहेको ‘उकुस-मुकुस’

माग्ने बुढाको संवाद रहेको ‘उकुस-मुकुस’
काठमाडौं - केदार घिमिरे ‘माग्ने बुढा’ को संबाद रहेको सिरियल ‘उकुस - मुकुस’ सार्वजनिक भएको छ । सिरियलको पहिलो भाग आमा अग्निकुमार मिडिया नामक युट्युब च्यानलबाट प्रशारण गरिएको हो। ‘उकुस -मुकुस’ हरेक बुधबार साँझ प्रसारण हुने निर्माता नहकुल भट्टराईले जानकारी दिए। युवापुस्तामा लोकप्रिय एप हो, टिकटक । यही टिकटकको राम्रो र नराम्रो दुबै पाटो छन्। टिकटकको दुबै पाटोलाई प्रस्तुत गर्दै हाँस्य सिरियल...

एएफसी महिला एसियन कप छनोट,आज हङकङसंग भिड्दै

एएफसी महिला एसियन कप छनोट,आज हङकङसंग भिड्दै
काठमाडौं - उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप–२०२२ छनोट खेलअन्तर्गत आज (मंगलबार) नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयानुसार खेल अपराह्न पौने ४ बजे उज्बेकिस्तानको जेएआर मैदानमा शुरु हुनेछ । एसियन कपमा छनोट हुने सम्भावना कायमै राख्न नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ । त्यसो त समूह ‘एफ’ मा रहेको नेपालले छनोटका लागि आजको खेल जितेर मात्रै पुग्दैन, फिलिपिन्स र हङकङबीचको खेलमा सम...

ला लिगा : बराबरीमा रोकियो बार्सिलोना

ला लिगा : बराबरीमा रोकियो बार्सिलोना
 स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति सम्पन्न खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। घरेलु मैदान क्याम्प नोउमा हारतर्फ उन्मुख बार्सिलोनाले खेलको अन्तिम मिनेटमा गोल गर्दै ग्रानाडासँग १–१ गोलको बराबरीमा रोकिएको हो। घरेलु मैदानमा हारतर्फ उन्मुख बार्सिलोनाले खेलको अन्तिम मिनेटमा गोल गर्दै ग्रानाडासँग १–१ गोलको बराबरी गरेको हो। खेलको अन्तिम मिनेटमा बार्सिलोनाका लागि रोनाल्ड अरौजो बराबरी गोल फर्का...

गायन समाज ताप्लेजुङ-काठमाडौंद्वारा भरतमणीलाई बधाइ

गायन समाज ताप्लेजुङ-काठमाडौंद्वारा भरतमणीलाई बधाइ
काठमाडौं - गायन समाज ताप्लेजुङ - काठमाडौंद्वारा रियालिटी सो कमेडी च्याम्पियन (सिजन – २) बिजेता ताप्लेजुङका भरतमणी पौडेललाई बधाइ कार्यक्रम सपन्न भएको छ । अनामनगर स्थित रुबुशा कृएटिभको कार्यालयमा आज ताप्लेजुङ काठमाडौंका कलाकारहरुलेबिजेता पौडेललाई बधाइ तथा शुभकामना दिइएको हो । शनिबार भएको फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै उनी (सिजन २) को विजेता बनेका हुन्। पूर्वयुव...

‘हाम्रो धुन, हाम्रो धड्कन’(फोटो फिचर )

‘हाम्रो धुन, हाम्रो धड्कन’(फोटो फिचर )
काठमाडौं - नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आयोजना गरिएको नेपालका तीन समुदाय सौका, थारु र वालुङ समुदायका लोपोन्मुख मौलिक धुन प्रस्तुतिका लागि ‘हाम्रो धुन, हाम्रो धड्कन’ कार्यक्रम सपन्न भएको छ । स्वागत नृत्यबाट सुरु भएको कार्यक्रमा क्रमशः वालुङ समुदायको घाना ढाकी किला (घर पैँचो गीत), थारु समुदायको थारपैयाँ भाका, सौका समुदायको झुम्का भाका,...

बिष्णु माझी र राम गोपालीको ‘दुइ थोपा आँसु ’ सार्वजनिक

बिष्णु माझी र राम गोपालीको ‘दुइ थोपा आँसु ’ सार्वजनिक
काठमाडौं - बिष्णु माझी र राम गोपालीको स्वरमा रहेको ‘दुइ थोपा आँसु’ बोलको गीत सार्वजनिक भएको छ । रामु खड्काको आफ्नै Ramu Khadka युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । शब्द सन्ध्या केसीको, संगीत रामु खड्काको रहेको छ भने एरेञ्ज बिनोद बाजुराली र मिक्सिङ खड्क बाजुरालीको रहेको छ । शिशिर बुढाथोकीको निर्देशन रहेको भिडियोमा बिनोद श्रेष्ठ, जस्मिन कार्की र हिरा रानपालको अभिनय रहेको छ । ...

सुनिता र सेमिहाङको ‘साम्याङफूङ’

सुनिता र सेमिहाङको ‘साम्याङफूङ’
काठमाडौं - सुनिता थेगिम र सेमिहाङ सिंगकको स्वरमा रहेको ‘साम्याङफूङ’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक राजेश पायल राइको प्रमुख आतिथ्यमा ललितपुर स्थित युङचाहिममा आज एक पत्रकार सम्मेलन गरी सार्वजनिक गएिको हो । लिम्बू भाषाको प्रेमिल गीत ‘साम्याङफुङ’मा गायक सेमिहाङकै शव्द तथा संगीत रहेको छ भने एरेञ्ज टेकेन्द्र यक्सो र मिक्सिङ किशोर थापाको रहेको छ । युगल पोमुको निर्देशन रहेको भिडिय...