मनु नेम्बाङ र सुमन लिम्बूको पाःलाम सार्वजनिक

मनु नेम्बाङ र सुमन लिम्बूको पाःलाम सार्वजनिक
काठमाडौं - मनु नेम्बाङ र सुमन लिम्बूको स्वरमा रहेको सिसामा नुमा बोलको पाःलाम सार्वजनिक भएको छ । पाःलाम गायनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका मनु नेम्बाङ र विश्व ब्यापी अनलाइन पाःलाम प्रतियोगिताका उत्कृष्ट १० भित्र पर्न सफल सुमन लिम्बूको स्वरमा रहेको गीतमा यासेली योङहाङको शब्द रहेको छ भने संगीत भीम तुम्बाहाम्फेले गरेका हुन् ।भिडियो… https://www.youtube.com/watch?v=2APZKq6Rzzg

श्री पाण्डे – पलको ‘फूलकुमारी’

श्री पाण्डे – पलको ‘फूलकुमारी’
काठमाडौं - गायक तथा संगीतकार राजनराज सिवाकोटीको आफ्नै स्वर र संगीतमा ‘फूलकुमरी‘ बोलको गीत सार्वजनिक भएको छ । उक्त भिडियो एसियन म्युजिक यु–ट्युब च्यानलबाट सार्वजनिक गरेको हो । डा. प्रकाश पौडेलको शब्द र गीतार सञ्जीव बराइलीको छ भने मिक्सिङ श्याम स्वेत रसाइलीको रहेको छ । बिकास दाहालको सम्पादन रहेको भिडियोमा समाचारवालीको रुपमा चर्चित श्री पाण्डे र अभिनेता पल शाहको अभिनय रहेको छ । उत्सब दाहा...

खेदा चलचित्र सार्वजनिक

खेदा चलचित्र सार्वजनिक
अविन लिम्बू काठमाडौं - लिम्बू समुदायको विवाह तथा पालाम संस्कृतिमा आधारित लघुचलचित्र ‘खेदा’ सार्वजनिक भएको छ । भुत पुर्ब लाहुरे परिवारमा पेन्सन थाप्ने प्रचलन सदरमुकाम बर्समा एक पल्ट पेन्सन थाप्प्न जाने गरिन्छ र पेन्सन थापेपछी एक साल पुग्ने खाद्यन्न र प्रत्येक परिवार लाई नयाँ कपडा किनेर ल्याइदिने प्रचलन छ पेन्सन थाप्न सदर मुकाम जादा सवारी साधन नपुगेको ठाउमा ढाकरमा बोकेर लाने प्रचलन थियो आ...

हुर हुरले ल्याए नयाँ सिरियल इस खा !

हुर हुरले ल्याए नयाँ सिरियल इस खा !
काठमाडौं - दिलिप तामाङ उर्फ (हुर हुर) ले नयाँ सिरियल ‘इस खा’ (भाग -१ ) दर्शकमाझ ल्याएका छन् । विभिन्न फिल्म, टेलिफिल्म खेल्दै आउने क्रममा हास्यटेलिफिल्म मेरिबास्सै खेलेपछी धेरै दर्शनको नजरमा परेका थिए । मेरि बास्सै बाट अलग भएपछि छुट्टै टिम सङ काम गर्दै आएका हुर हुरले अहिले आफ्नै युट्युब च्यानल Dilip Hur Hur बाट ’इस खा’ सिरियल लिएर दर्शकको बिचमा आएका छन् । तामाका अनुसार क्यारेक्टर आर...

६ बर्षिय बालिकाको स्वरमा ‘आगो पिएर बाँच्ने’

६ बर्षिय बालिकाको स्वरमा ‘आगो पिएर बाँच्ने’
काठमाडौं - ६ बर्षिय बाल गायिका शिक्षा लिम्बूको स्वरमा ‘आगो पिएर बाँच्ने’ बोलको गीत सार्वजनिक भएको छ । रिमा इन्टरटेन्मेन्ट युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो। केही महिना अघि यो गीत मेल भर्सनमा प्रसान्त तामाङ र फिमेल भर्सनमा दीपा सुहाङले गाइसकेका छन् । यस गीतका ओर्जिनल गायक भने लक्ष्मि सृजन बजगाई हुन। गीतमा नारायण रायमाझीको संगीत रहेको छ भने जीवननाथ धमलाको शब्द रहेको छ । एरे...

प्रश्ना शाक्यको ‘भाग्य लेख्ने मसी’

प्रश्ना शाक्यको ‘भाग्य लेख्ने मसी’
काठमाडौं – गायिका प्रश्ना शाक्यको स्वरमा रहेको ‘भाग्य लेख्ने मसी’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोलाई म्युजिक खबरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा शान्तिराम भट्टराईको शब्द रचनामा रहेको छ भने शक्ति बल्लभको संगीत रहेको छ । संगीत संयोजन मनोहर सुनामले गरेका छन् । यस गीतको रेकर्डिङ तथा मिक्सिङको कार्य भने भोला पौडेलले गरेका हुन्। गीतको भिडियोमा सुरेश पन्तको छायां...

अनु र प्रतापको ‘माया’

अनु र प्रतापको ‘माया’
काठमाडौं - अनु चौधरी र प्रताप दासको स्वरमा रहेको ‘माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गोविन्द कुइँकेलको शब्द तथा डिबी लामाको संगीत रहेको छ । सजन कट्टेलको निर्देशन रहेको भिडियोमा उषा उप्रेती र डिमन क्षेत्रीको अभिनय रहेको छ भने संकल्प भुजेलको छायांकन र टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।भिडयोे….. https://www.youtube.com/watch?v=JeftYBuY70s&t=18s

चलचित्र ‘थात्थलो’ सार्वजनिक

चलचित्र ‘थात्थलो’ सार्वजनिक
काठमाडौं - चलिआएको मुलधारको नेपाली चलचित्रभन्दा केहि फरक शैलीमा बनेको सन्देशमूलक नेपाली चलचित्र ‘थात्थलो’ लकडाउमा सार्वजनिक भएको छ । दर्शकहरूले निकै रुचाएको चलचित्र थात्थलोमा सुमी लिम्बू, कन्चन थलङ, किशोर कुमार लिम्बू, सिता कुमारी तुम्बापो, नबिन चोङ्बाङ, सज्जन श्रेष्ठ, सञ्जय निङ्लेकु, आयुशा लिम्बुखिम, दुर्ग बहादुर पन्धाक, जयसन लिम्बू, निङ्वा पन्धाक आदिको मूख्य भूमिका रहेकोछ । अभिनेता तथा न...

चलचित्र ‘थात्थलो’ शुक्रबार युट्युबमा सार्वजनिक हुने

चलचित्र ‘थात्थलो’ शुक्रबार युट्युबमा सार्वजनिक हुने
काठमाडौं - दुई बर्ष पहिले निर्माण भएको नेपाली मौलिक चलचित्र 'थात्थलो' जेष्ठ-७ गते शुक्रबार युट्युबमा सार्बजनिक हुने निर्माण परिवारबाट जानकारीमा आएकोछ । ‘नेपालका काठमाडौ, पूर्वीय विभिन्न गाउँ-सहर, हङ्कङ लगायत बेलायतमा सफल प्रदर्शन भईसकेको थात्थलो अझै पनि हलहरूमा चलाउन बाँकी रहे पनि अहिलेको अवस्थालाई मध्यनजर गर्दै लकडाउनले सिथिल बनाएका नेपाली दर्शकहरूकोलागि युटयुवमा सार्वजनिक गरिने निर्णय भएको यस च...

आमाको माया र कोरोना संक्रमितको कथामा आधारित ‘अन्तिम सन्देश’ सार्वजनिक

आमाको माया र कोरोना संक्रमितको कथामा आधारित ‘अन्तिम सन्देश’ सार्वजनिक
सुजन तामाङ्ग लोपेन, रसुवा जिल्लाको आमाछोदिङ्गमो गाउँ पालिका वडा ४ गोल्जुङमा जन्म भएको मन बहादुर तामाङ नेपाल चीन केरुङ ब्यापार संघका अध्यक्ष तथा २०७४ मा राष्ट्रिय संगित कर्मी संघ रसुवाको बरिष्ठ सहल्लाकार हुँदै २०७७ मा राष्ट्रिय संगित कर्मी संघ बागमती प्रदेशको महा–सचिव रहनु भएको छ । संगित यात्रामा आफ्नो भविष्यलाई खोज्दै हालै विश्वभर फैलिरहेको कोरोना भाईरस् (कोभिड–१९) सम्वन्धि आमाको माया...