सुनिता र सेमिहाङको ‘साम्याङफूङ’

सुनिता र सेमिहाङको ‘साम्याङफूङ’
काठमाडौं - सुनिता थेगिम र सेमिहाङ सिंगकको स्वरमा रहेको ‘साम्याङफूङ’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक राजेश पायल राइको प्रमुख आतिथ्यमा ललितपुर स्थित युङचाहिममा आज एक पत्रकार सम्मेलन गरी सार्वजनिक गएिको हो । लिम्बू भाषाको प्रेमिल गीत ‘साम्याङफुङ’मा गायक सेमिहाङकै शव्द तथा संगीत रहेको छ भने एरेञ्ज टेकेन्द्र यक्सो र मिक्सिङ किशोर थापाको रहेको छ । युगल पोमुको निर्देशन रहेको भिडिय...

बा – आमा बोलको गीत सार्वजनिक

बा – आमा बोलको गीत सार्वजनिक
काठमाडौं - गौरब राइको स्वरमा रहेको ‘आमा - बुबा ’ बोलको गीत सार्वजनिक भएको छ ।जोया श्रेष्ठको शब्द रहेको छ भने संगीत पुष्पन प्रधानको र एरेञ्ज र मिक्सिङ देबेश राइको रहेको छ । बा - आमाले सानोमा गरेको गालीको स्मरण गर्दै ति गालीहरु नभएर प्रेरणाको स्रोत रहेको गीतकार श्रेष्ठले बताइन् । आज बुबाको मुख हेर्ने दिन अर्थात पितृ सम्मान दिवस ,बाको महिमा स्मरण गर्ने र सम्मान प्रकट गर्ने विशेष दिनको अवसरमा ...

पृथ्वी र गोमाको ‘थाहाँ छैन’ सार्वजनिक

पृथ्वी र गोमाको ‘थाहाँ छैन’ सार्वजनिक
काठमाडौं - निर्माता पृथ्वी राई र गोमा राईको अभिनय रहेको ‘थाहाँ छैन्’ बोलको गीत सार्वजनिक भएको छ । लालितपुरको कुमारीपाटी स्थित डोरी रेस्टुरेन्टमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । यस अघि निर्माता पृथ्वी राइले मट्टीमाला फिल्म निर्माण गरिसकेका छन् भने मट्टीमाला - २ पनि छिट्टै निर्माण हुने निर्माता राईले बताए । किरण चाम्लिङको शब्द रहेको छ भने सुमन राइको संगीत र डम्बर राईको एरेञ्ज...

माता सबिताले गरिन् सहयोग

माता सबिताले गरिन् सहयोग
काठमाडौं - फोटो हेरेर,बोली सुनेर भबिष्यवाणी गर्न सक्ने माता सविता आचार्यले जन्मदिनको अबसरमा माछापोखरी स्थित अपांग सरोकार केन्द्रमा पुगेर सहयोग गरेकी छन् । उक्त केन्द्रमा बोल्न नसक्ने, हात खुट्टा नचल्ने, आँखा नदेख्ने, हिड्डुल गर्न नसक्ने व्यक्तिहरु रहेका छन् । माता सबिताले त्यहाँ पुगेर चामल, चिउरा, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामाग्री सहयोग गरेकी छन् । आफूले सके अनुसारको सहयोग गरेको उनले ...

मिस तामाङ सफलताको ‘जीन्दगी भद्रगोल’

मिस तामाङ सफलताको ‘जीन्दगी भद्रगोल’
काठमाडौं - मिस तामाङ २०२१ का बिजेता सफलता थिङ तामाङको अभिनय रहेको ‘जीन्दगी भद्रगोल’ बोलको गीत सार्वजनिक भएको छ । फ्याफुल्ला नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । देवराज स्याङतानको शब्द रहेको छ भने कोसिस थोकरको सङ्गीत र सानूबाबू घिसिङको एरेञ्ज रहेको गीतमा जितु लोप्चन र हिरा लामाको स्वर रहेको छ । राजु थिङको निर्देशन रहेको भिडियोमा मिस तामाङ २०२१ का विजेता तामाङ संगै पाल्देन लाम...

ज्योतीको ‘माइतीको माया बरीलै’ सार्वजनिक

ज्योतीको ‘माइतीको माया बरीलै’ सार्वजनिक
काठमाडौं - ज्योति मगरको स्वरमा रहेको ‘माइतीको माया बरीलै’ बोलको गीत सार्वजनिक भएको छ । शब्द संगीत गायिका स्वंमको रहेको छ भने एरेञ्ज योगेश काजी र मिक्सिङ श्याम स्वेत रसाइलीको रहेको छ । स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशन रहेको भिडियोमा ज्योति मगर, रितिका कुवर,शेर बहादुर डिसी र गंगा मगरको अभिनय रहेको छ । अजय रेग्मीले छायांकन गरेका छन् भने सम्पादन पदम सुवेदीले गरेका हुन् । यस भिडियोमा ...

सुनिता र मेलिनाको पहिलो लिम्बू गीत

सुनिता र मेलिनाको पहिलो लिम्बू गीत
काठमाडौं - सुनिता थेगिम र मेलिना राइको स्वरमा रहेको ‘निङवा पाङस पाङसिङलो’ बोलको गीतको रेर्कडिङ कार्य सम्पन्न भएको छ । टिर आर सेनेहाङको शब्द रहेको छ भने सुनिता थेगिमको संगीत रहेको छ । यो गीत महिलाको यौवन साथै प्राकृतिकको सुन्दर चेहेरासंग यौवनको बैशलाई समिश्रण गरिएर बनाएको रचनाकार सेनेहाङले बताए । रेर्कडिङको क्रममा मेलिनाले भनिन् ‘यो मेरो बिल्कुलै नयाँ गीत हो, अहिले सम्म लिम्बू भा...

मञ्जुको ‘गाउले जीवन’ सार्वजनिक

मञ्जुको ‘गाउले जीवन’ सार्वजनिक
काठमाडौं - मञ्जु लावतीको स्वरमा रहेको ‘गाउले जीवन’ बोलको गीत सार्वजनिक भएको छ । बेग रानाको शब्द संगीत र एरेञ्ज खड्ग बाजुरालीको रहेको छ भने मिक्सिङ बिनोद बाजुरालीले गरेका हुन् । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा सोनिया लिम्बू र जोन पुलामी मगरको अभिनय रहेको छ । छायांकन डम्बर राइले गरेका छन् भने सम्पादन बिबी लिम्बू र पर्शु लिम्बूले गरेका हुन् ।भिडियो… https://www.youtube.com/watch?...

सीता सिंगक लिम्बूको विश्वास

सीता सिंगक लिम्बूको विश्वास
काठमाडौं – गायिका सीता सिंगक लिम्बूको स्वरमा ‘विश्वास’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार लीला सिंगककोे शब्द रहेको छ भने संगीत एकान्त आङ्देम्बेको रहेको छ । राजु कार्कीको एरेन्ज, मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका छन् । मेकअप मिङ्सारा वनेमले गरेका हुन् र हाङ चेम्जोङले निर्देशन गरेको भिडियोमा गीतमा गायिका आफैले अभिनय गरेकी छन् । भिडियो… https://www.youtube.com/watch?v=0L22FIc9p...

राइ इज किंग र सुनिताको ‘माया हजुर – २ ’

राइ इज किंग र सुनिताको ‘माया हजुर – २ ’
काठमाडौं - राजेश पायल राइ ‘राइ इज किंग’ र सुनिता थेगिमको स्वरमा रहेको ‘माया हजुर - २’ बोलको गीत सार्वजनिक भएको छ । डा. सुमाया राईको शब्द रहेको छ भने डीआर अटुको संगीत रहेको छ । राजु कार्कीले एरेन्ज गरेको गीतलाई आसिक जगेवूले छायाङ्कन गरेका छन् । भिडियोमा राजेश पायल राइ सुनिता थेगिमलाइ देख्न सकिन्छ । मौलिक सस्कृति जर्गेना गर्न पनी ‘माया हजुर -२ ’ गीतले थप टेवा पुयाउनेमा आफु आशावादी रहे...