‘देख्छु सपना सारा, हुन्छन् हुँदैनन् पुरा ’

‘देख्छु सपना सारा, हुन्छन् हुँदैनन् पुरा ’
काठमाडौं - राजेश पायल राइ (राइ इज किङ) को स्वरमा रहेको ‘देख्छु सपना सारा, हुन्छन् हुदैन पुरा’ बोलको गीत सार्वजनिक भएको छ । रविचन्द्र गौतम (रवि बमबिरा) को शब्द रहेको छ भने बादल लिम्बुको संगीत रहेको छ ।। वर्तमान मानवीय प्रवृतिमाथि ठाडो आलोचना गर्दै उदांगिँदै गइरहेको धर्म, संस्कृति परम्पराले आफ्नो पहिचान र स्वभिमानमाथि औलो ठड्याएको विषयलाई गीतले चित्रण गरेको छ । भिडियो…. https://www.y...

मिलन नेवारको ‘मुकुमलुङ माङ सेवारो’ सार्वजनिक

मिलन नेवारको ‘मुकुमलुङ माङ सेवारो’ सार्वजनिक
काठमाडौं - मिलन नेवारको स्वरमा रहेको ‘मुकुमलुङ माङ सेवारो’लिम्बू भाषाको गीत सार्वजनिक भएको छ । बिष्णु कुमार इङ्नाम लिम्बुको शब्द रहेको छ भने उत्तमजङ लिम्बूको संगीत रहेको छ । लक्ष्मी योङहाङको निर्देशन रहेको भिडियोमा लक्ष्मी योङहाङ र तान्छोहाङ इङनाम लिम्बुलाई देख्न सकिन्छ । निर्मल सुब्बाले छांयाकन गरेको भिडियोलाई पर्शु थलङले सम्पादन गरेका हुन् ।भिडियो… https://www.youtube.com/watch?v=Sg...

दीपाको ‘यौवनको बाढी’ सार्वजनिक

दीपाको ‘यौवनको बाढी’ सार्वजनिक
काठमाडौं - दीपा सुहाङको स्वरमा रहेको ‘यौवनको बाढी’ बोलको गीत सार्बजनिक भएको छ । रीमा इन्टरटेनमेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । लालगोपाल सुवेदीको शब्द र नारायण रायमाझीको संगीत रहेको गीत ओरिजिनल गायक भने राजेशपायल राई हुन् । मनोज खड्काको एरेन्ज रहेको छ भने मिक्सिङ श्याम स्वेत रसाइलीको रहेको छ । छायांकन र सम्पादन मिराज अर्यालले गरेका हुन् । भिडियो… https://www.youtube....

कुकुरकै जुनि भयो – डम्बर नेपाली

कुकुरकै जुनि भयो – डम्बर नेपाली
काठमाडौं - चर्चित गायक डम्बर नेपालीको स्वरमा रहेको ‘बिग्रेको मान्छे २’ को ‘कुकुरकै जुनि भयो’ बोलको गीत सार्वजनिक भएको छ। युवापुस्ताको लाइफ स्टाइललाई समेटेर बनाइको उक्त गीतको शब्द, संगीत गायक स्वयंंकै रहेको छ भने एरेञ्ज महाराज थापा र मिक्सिङ साजन शाहले गरेका हुन् । प्रबिन भट्टले निर्देशन गरेको भिडियोमा रुक्मीला अधिकारी, नरमान राइ,निक्स शर्मा र मुररी अचार्यको अभिनय रहेको छ । दीन्सोन शाहले...

मायालाई खोज्दै जुरेली

मायालाई खोज्दै जुरेली
काठमाडौं - अस्मिता जुरेलीको स्वरमा रहेको ‘खोजेँ मैले मायालाई’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो टंक बुढाथोकी युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । कोय दिलिपको शब्द तथा संगीत रहेको छ भने छायांकन बबिन थापा मगरको रहेको छ । समीर मियाले निर्देशन गरेको भिडियोमा जुरेली स्वयंलाई देख्न सकिन्छ । सम्पादन भने बन्दे प्रसादले गरेका हुन् । भिडियो…. https://www.youtube.com/watch?v=hBsqCSAfuJ0 ...

‘ताम हाप’ ¥याप सार्वजकि

‘ताम हाप’ ¥याप सार्वजकि
काठमाडौं - रेवन चश्माको सर्वाधिक सफलतापछि वाइ एस के ग्रुपले “ताम हाप” तामाङ ¥याप म्युजिक भिडियो सार्वजनिक गरेको छ । नेपाली ¥याप गीतको क्षेत्रमा यमोबुद्ध अर्थात अनिल अधिकारीले व्यवसायीक ¥यापरको परिचय कमाएको थियो । त्यसपछि नेपाली ¥याप गीत संगीतको क्षेत्रमा धेरै ¥यापहरुको जन्म भयो । त्यसले नेपाली गीत संगीतको क्षेत्रमा अश्लीलता ल्याउने काम पनि भयो तर तामाङ समुदायमा पहिलो ¥यापरको रुपमा चिनिएको ...

मेचु र रुक्सानाको ‘उड्नु छ’ सार्वजनिक

मेचु र रुक्सानाको ‘उड्नु छ’ सार्वजनिक
काठमाडौं - मेचु धिमाल र बालगायिका रुक्साना लिम्बूको आवाजमा रहेको ‘उड्नु छ’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो मेचु धिमालकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । हाङ चेम्जोङको निर्देशन रहेको भिडियोमा मेचु धिमाल र रुक्साना लिम्बूकै अभिनय रहेको छ । मेचु धिमालकै कथा, परिकल्पना तथा कोरियोग्राफी रहेको भिडियोमा इसाक जबेगुले छायाँकन र सम्पादन गरेका हुन् । उक्त भिडियोमा एकल नारीको कथा संगै व...

‘उकुस-मुकुस’ दर्शकको मन जित्दै

‘उकुस-मुकुस’ दर्शकको मन जित्दै
काठमाडौं - हास्य टेलिचलचित्र ‘उकुस मुकुस’ ले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ । यो समाचार तयार पारुन्जेल यसको ११औं भाग भने ट्रेन्डिङको दोस्रो नम्बरमा छ । यो टेलिचलचित्रमा दिलीप तामाङ (हुरहुर) वेदना राई (मैना) सोहन थापा मूर्ति, दीपेन्द्र प्रसाईं, देवी आले, प्रकाश लिम्बू, नहकुल भट्टराई, टुल्कु तामाङ, रमेश बुढामगर, दीपक लम्साल, सोहन थापा, श्याम बुढाथोकी, जयनन्द लामा र रामचन्द्र अधिकारील...

रचना रिमालको स्वरमा ‘नबिर्से तिमीलाई’

रचना रिमालको स्वरमा ‘नबिर्से तिमीलाई’
काठमाडौं - सुपरहिट गजल गीत ‘नर्बिसे तिमीलाई नपाए तिमीलाई’ पुनः रचना रिमालको स्वरमा सार्वजनिक भएको छ । किरण क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस अघि अञ्जु पन्तको स्वरमा रहेको निक्कै चर्चित गीत मेल भर्सनमा जगदीश समालको स्वरमा सार्वजनिक भएको थियो । उक्त गीतमा बिपिन किरणको शब्द रहेको छ भने संगीत महेश खड्काको रहेको छ । बुद्ध थापाले खिचेको नयाँ भर्सनको भिडियोलाई विनोद बमले सम...

रचनाको ‘उड्ने रहर’

रचनाको ‘उड्ने रहर’
काठमाडौं - रचना रिमालको स्वर रहेको ‘उड्ने रहर’ बोलको गीत सार्वजनिक भएको छ ।उक्त भिडियो रचना रिमाल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । गायक तथा संगीतकार नगेन्द्र श्रेष्ठको संगीत,र किरण पल्पसाको रचना र राहुल प्रधानको एरेन्ज रहेको रहेको छ । गायिका रचनाकै अभिनय रहेको भिडियो रिलिज गरिएको छोटो समयमा नै निकै रुचाएको छ । मिराज अर्यालको निर्देशन रहेको भिडियोको छायांकन र सम्पादन पनि निर्देश...