गायिका पूजाको गीत मार्फत हात पारिन सारिकाले युएईमा – दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड

गायिका पूजाको गीत मार्फत हात पारिन सारिकाले युएईमा – दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड
२६ मंसिर,काठमाडौ। गायिका पूजा सुनुवारले गाएको एउटा पप-आधुनिक गीत मार्फत मोडल सारिका सुनारले भर्खरै युएईमा सम्पन्न दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड जितेकीछिन् । गोरखा स्थायी घर भएकी मोडल सारिका सुनार युएई बसेर अभिनय कर्ममा लागेका कलाकारहरु मध्य सुपरिचित ब्यक्ति हुन् । चार वर्षदेखि युएईमा रोजगारीसँगै आफ्नो कलायात्रा अघि बडाएकी सारिकाले झन्डै दुई दर्जन गीतहरुमा अभिनय गरिसकेकी छिन् ।   विभिन्न सम...

नयाँ शक्तिका उम्मेदवार बाबुरामलाई यसो भन्दै एमालेमा प्रवेश गरे(भिडियो सहित)

नयाँ शक्तिका उम्मेदवार बाबुरामलाई यसो भन्दै एमालेमा प्रवेश गरे(भिडियो सहित)
 काठमाडाैं - नयाँ शक्ति पार्टी नेपाल काठमाडौं–२ का उम्मेदवार गणेश सिंखडा एमालेमा प्रवेश गरेका छन् । ‘नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई राष्ट्रिय पार्टीका लागि संघर्ष गरिरहनुभएको छ, उहाँले जित्ने सम्भावना पनि नदेखिएकाले अब समृद्ध नेपाल बनाउने अभियान वाम गठबन्धनको सरकारबाट मात्र सम्भव हुने निष्कर्षका साथ म एमाले प्रवेश गरेँ ।’ सिंखडाले भने । हेराैं  भिडियाे.....

जीतुको रेखालाई जवाफ, ‘हामी जोक्कर रे !’

जीतुको रेखालाई जवाफ, ‘हामी जोक्कर रे !’
काठमाडाैं - नायिका ऋचा शर्मा र ‘छक्का पञ्जा’ टीमको फेसबुकमा चलेको वार युद्धले सिनेवृत रन्किएको बेला नायिका रेखा थापा पनि यो द्वन्द्वमा मिसिइन् । एक सञ्चारकर्मीको फेसबुक स्टाटसमा कमेन्ट गर्दै ऋचालाई समर्थनको शैलीमा रेखाले ‘छक्का पञ्जा’ टीमलाई 'जोक्कर' भनेपछि त झन यो विषयले ठूलै प्रलय ल्याएको छ । फेसबुकको कमेन्टमै हास्यकलाकार तथा दीपाश्री निरौलाले रेखालाई 'धन्यवाद' भनेकी थिइन् । यस्तैमा, रेखाल...

सामाजिक संजालमा अश्लिल बोल्दै आएकी यी युवतीले यसरी माफी मागिन् (भिडियो सहित)

सामाजिक संजालमा अश्लिल बोल्दै आएकी यी युवतीले यसरी माफी मागिन् (भिडियो सहित)
काठमाडौं  - यति बेला सामाजिक संजालमा युनिश्मा राई नामको युवती बाट फेसबुकमा खुबै चर्चा पाएको छ । केहि समय देखि उनले पब्लिक ले मुख छोडेको भन्दै उनले पनि फेसबुकमा लाइभ मा आएर उनले भिडियो भाइरल गराईदिने मान्छेहरु,अनलाइन न्युजहरुलाई,खाते,बोका चोरहरु फ..यु भन्दै नराम्रो कमेन्ट गर्ने, आफ्नो फेमिलीहरुलाई दोष्नेहरु प्रति निकै आक्रोश पोख्दै अत्यन्त तल्लो स्तरका गाली गरेकी छन्। तर अहिले आएर यसरी सबैसंग माफ...

गायिका पूजाले गाइन दमदार नेवारी गीत – बजारमा आयो भिडियो।

गायिका पूजाले गाइन दमदार नेवारी गीत – बजारमा आयो भिडियो।
१३ मंसिर,काठमाडौ। पूजा सुनुवार नेपाली सांगीतिक बजारमा पछिल्लो समय निकै छाएको नाम हो। 'नजर' नामक एकल एल्बम संगै उदाएकी गायिका पूजाको एकपछि अर्को उत्कृष्ट गीतहरु अहिले हामी सुन्न सक्छौं। "सेल्फी हानौला" को सिक्वेल भर्सन "ट्युसन पढाउँछु" बाट मनग्य चर्चा बटुल्न सफल उनले "काठमाडौ शहर" गीत बाट त उत्कृष्ट आधुनिक गायिकाको विधामा ओएस नेपाल म्युजिक अवार्डनै हत्याउन सफल भइन् । उनै गायिका पूजाले अहिले फेरि...