अस्मिता जुरेलीको ‘रुमाल बोहनी’

अस्मिता जुरेलीको ‘रुमाल बोहनी’
काठमाडौं - गायिका टीका पुन र खगेन्द्र विश्वकर्माको स्वरमा रहेको गीत ‘ रुमाल बोहनी’ सार्वजनिक भएको छ । लोकेन्द्र जी सी को शब्द तथा संगीत, कमल साउरागको एरेञ्ज र कुमार रानाको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । शीब बि.क.को निर्देशन रहेको गीतको भिडियोमा नेपालकै दोस्रो रेस्लर खेलाडीको रुपमा चर्चित साथै पछिल्लो समय मोडलिङ क्षेत्रमा पनि व्यस्त रेस्लर खेलाडी तथा मोडल अस्मिता जुरेलील...

‘फिल-फिल जामा’ को म्यूजिक भिडियो सार्वजनिक

‘फिल-फिल जामा’ को म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं - ‘फिल - फिल जामा’ (तामाङ सेलो ) बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित मोडल निरन्जली लामा र कुमार मोक्तानको अभिनय रहेको यो गीतमा बीरे तामाङ र जीतु लोप्चनको स्वर रहेको छ । शब्द कुमार स्याङवाले गरेका छन् भने संगीत बिसाल कल्तानले गरेका हुन् । प्रतिक न्गेस्युरले निर्देशन गरेको उक्त भिडियोलाई सुर्य लामाले छायांकन / सम्पादन गरेका हुन् । भक्तपुरमा आज एक कार्यक्र...

‘केसाङ्ला’आसामको १७ जिल्लामा प्रदर्शन हुँदै

‘केसाङ्ला’आसामको १७ जिल्लामा प्रदर्शन हुँदै
काठमाडौं - लिम्बू कथानक चलचित्र ‘केसाङ्ला’ आसाम राज्यको १७ जिल्लामा प्रदर्शन हुने भएको छ । लिम्बू महासभा आसामको केन्द्रिय अधिवेसनमा सांस्कृतिक कार्यक्रमकासाथ राखिएको जानकारीसभा अनुसार चलचित्र फेब्रुअरी दोस्रो हप्तादेखि प्रदर्शन हुनेछ । चोकफूङ इन्टरटेन्मेन्ट प्रा.लि. को ब्यानरमा निर्माण भएको लिम्बू संस्कृतिमा आधारित ‘केसाङ्ला’ यस अघि हङकङ, कोरिया र नेपालको विभिन्न ठाउँहरूमा सफलतापूर्वक प्रद...

मुग्लान (म्हिला ह्युल)मा रोशनी र फूर्वा

मुग्लान (म्हिला ह्युल)मा रोशनी र फूर्वा
काठमाडौं - तामाङ समुदायको चर्चित नायिका रोशनी ब्लोन र मोडल फुर्वा दोर्जे मोक्तानले अभिनय गरेको मुग्लान (म्हिला ह्युल) गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यो गीतको भिडियो डम्फू मिडिया प्रा. लि. को च्यानलबाट रिलिज गरिएको हो। यो गीतमा निमा दोङ र जीतु लोप्चनको स्वर रहेको छ । शब्द कुमार स्याङवाले गरेका छन् भने संगीत निमा दोङ कै रहेको छ । अमिर दोङको सम्पादन रहेको उक्त भिडियोमा नायिका रोशनी...

‘म चञ्चल छु’ को म्यूजिक भिडियो सार्वजनिक

‘म चञ्चल छु’ को म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं - "म चन्चल छु" गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आयुशा थलङ लिम्बूको स्वरमा रहेको गीतमा शब्द संगीत कन्चन थलङको रहेको छ । बिशेष पर्यटन प्रबद्धनका विषयलाई जोड दिएर बनाइएको यस म्युजिक भिडियोको निर्देशन कञ्चन थलङले गरेका छन् भने क्यामेरा म्यान तथा इडिटर , बीबी लिम्बु र पर्शु राम लिम्बुले गरेका छन् । म्युजिक भिडियोमा गायक तथा मोडल कन्चन थलङ लिम्बु र विमला खजुम लिम्बु को ...

सुत्केरीको मृत्युपछि नेपाल मेडिकल कलेजमा तोडफोड (भिडियो सहित)

सुत्केरीको मृत्युपछि नेपाल मेडिकल कलेजमा तोडफोड (भिडियो सहित)
काठमाडौं - नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा आफन्तले तोडफोड गरेका छन्। भोजपुर षडानन्द नगरपालिका–८ की २६ वर्षिय सुनिता राईले २४ गते राती ११ बजे बच्चालाई जन्म दिएकी थिइन्। नवजात शिशु स्वस्थ रहे पनि सुत्केरीका क्रममा सुनिताको मृत्यु भएपछि आफन्तले लापरबाहीको कारण मृत्यू भएको आरोप लगाएका छन्। मृतककी दिदी फूलमाया राईका अनुसार सुत्केरी गरा...

मिस्टर एण्ड मिस टीन शेर्पा (सिजन- २ )को अडिसन सम्पन्न (भिडियो सहित)

मिस्टर एण्ड मिस टीन शेर्पा (सिजन- २ )को अडिसन सम्पन्न (भिडियो सहित)
अविन लिम्बू काठमाडौं - मिस्टर एण्ड मिस टिन शेर्पा २०२० (सिजन – २) को अडिसन शनिबार सम्पन्न भएको छ । गौतम बुद्ध फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागिरहेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२० को अडिसन राजधानीमा सम्पन्न भएको हो । आयोजक तथा गौतम बुद्ध फिल्मस्का संस्थापक छिरिङ डोमा शेर्पाका अनुसार काठमाडौं सहित सिन्धुपाल्चोक , सोलुखुम्बु , संखुवासभा,भोजपुर , ताप्लेजुङ लगायत विभिन्न जिल्लाब...

गायिका पूजाको ‘हुन्छ भनन’ सार्वजनिक

गायिका पूजाको ‘हुन्छ भनन’ सार्वजनिक
काठमाडौं - नेपाली साथै विभिन्न भाषा -भाषिको गीतहरुमा गीत गाएर रेकर्ड राख्न सफल गायिका पूजा सुनुवारको दोश्रो गीति–एल्बम ‘रहर’ मा समाबेश गीत ‘हुन्छ भनन’.. सार्वजनिक भएको छ । डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम ‘रहर’ प्रमुख अतिथि, वरिष्ठ संगीतकार एवम् संगीतकार संघ नेपालका प्रथम (पूर्व) अध्यक्ष लक्ष्मण शेषले सार्वजनिक गरेका हुन । ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियोमा प्रकाश सपुत र...

गायक कुमार बस्नेतको नयाँ गित ‘लान पाउँदैनौ’ (भिडियोसहित)

गायक कुमार बस्नेतको नयाँ गित ‘लान पाउँदैनौ’ (भिडियोसहित)
काठमाडौं, १८ कात्तिक । ‘छोरी भन्दा आमा तरुनी’ लगायत थुप्रै चर्चित गीतका गायक कुमार बस्नेतले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले नयाँ गीत ‘लान पाउदैनौ’ ल्याएका हुन् । भजन संग्रहको रुपमा उनले यो गीत आफ्नै शब्दमा ल्याएका हुन् । गीतमा संगीत स्व।बिजु बज्राचार्यको रहेको छ । गीतको भिडियोमा पनि कुमार बस्नेत देखिएका छन् । राजकुमार तिमिल्सिनाको निर्देशन रहेको भिडियो अशोक कुमार बस्नेतले छायाँकन गरेका...

चलचित्र ‘सुर्य किरण’ को प्रोमो तथा गीत सार्वजनिक

चलचित्र ‘सुर्य किरण’ को  प्रोमो तथा गीत सार्वजनिक
काठमाडौं - डम्फु मिडिया हाउस द्वारा प्रायोजित नेपाली कथानक चलचित्र सुर्य किरणको ‘मैच्याङ्लाई फकाउला डम्फू बजाउदै’ प्रोमो तथा गीत सार्वजनिक भएको छ । आदिवासी जनजाति चलचित्र बोर्डका अध्यक्ष अमृत सुनुवारको प्रमुख आतिथ्यमा उक्त प्रोमो तथा गीत सार्वजनिक भएको हो । उक्त फिल्ममा मुख्य भूमिकामा अभिनेत्री केकि अधिकारी, अमिर दोङ लगायत अन्य कलाकारको पनि भुमिका रहेको छ । फिल्मको गीतमा गायक ज...