‘सम्पत्तिमा बिक्ने माया’ सार्वजनिक
काठमाडौं – प्रबिन बेड्वाललको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ बोलको गीत सार्वजनिक भएको छ ।
खगेन्द्र पन्धाक लिम्बूको शब्द / संगीत रहेको गीतलाई कुमार सानुको मिक्सिङ र श्याम लिम्बू (रिजन) को एरेञ्ज रहेको छ । ‘थात्थलो’ र ‘घरजम’ फिल्मका प्रोडुसर तथा कलाकार किशोर कुमार पन्धाक र सीता कुमारी तुम्बापोको मुख्य अभिनय रहेको भिडियोमा हेमन्त पन्धाक, नन्द चक्सु, नन्दु सम्बाहाङफे, मोहन इजम, इन्दु जिम...