मिस तामाङ २०१९, ट्यालेन्ट राउण्ड सम्पन्न (भिडियो सहित)
काठमाडौँ - एभरेष्ट फेसन होमको आयोजनामा मिस तामाङ २०१९ को ट्यालेन्ट राउण्ड शनिबार राजधानीमा सम्पन्न भएको छ ।
काठमाडौं सहित दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली लगायत विभिन्न जिल्लाबाट सहभागी भएका छन् । ट्यालेन्ट शो मा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय ,भाषाण र तस्बिर बनाउने कला लगायत विभिन्न कलाहरु प्रस्तुत गरेका थिए ।
भिडियो......
मिस ताम...