मृगौला पिडित टोपेन्द्र सुनुवारलाई सहयोग हस्तान्तरण – कृष्ण सुनुवार

मृगौला पिडित टोपेन्द्र सुनुवारलाई सहयोग हस्तान्तरण  – कृष्ण सुनुवार
कृष्ण सुनुवार   काठमाडौ:  विभिन्न युवा ब्यक्तित्वहरुको सकृयतामा विगत झण्डै चार महिना देखि संचालित दुबै मृगौला पिडित टोपेन्द्र सुनुवार बचाउ अभियानको औपचारिक अन्त्य गरिएकोछ।एक कार्यक्रमका बिच देश-विदेश विभिन्न ठाउँबाट संकलन भएको कुल रकम १५ लाख ५४ हजार ७ सय ३ रुपैयाँ सुसेस का केन्द्रीय अध्यक्ष रणबीर सुनुवारको हातबाट पीडित ब्यक्तित्व लाई हस्तान्तरण गर्दै अभियान लाई टुङ्याईएको हो। सुन...

अमूर्तबोध-खगेन्द्र पन्धाक लिम्बू

अमूर्तबोध-खगेन्द्र पन्धाक लिम्बू
अमूर्तबोध                              'कृपया यी मेरा आँखाहरु झिकिदिनुस् ।  पहिले झैं हजूरलाई सुन्दर देख्न चाहन्छु ।'   उनलाई नजिकबाट चिन्नेहरुलाई थाहा थियो कि  दुई बाहिरि आँखाको नानी बाहेक उनमा कमजोरि सायदै थियो । 'अन्धी' वा 'अपाङ्ग'को संज्ञा दिनेहरु भएता पनि उनको बाह्य रुप-रङ्ग हेरेरै पागल भएकाहरुको भीड पनि सानो थिएन । ताहाचल क्याम्पसमा उनको ठूलै चर्चा थियो । उनकोप...

मृत्यु बहिस्कार – खगेन्द्र पन्धाक लिम्बू

मृत्यु बहिस्कार – खगेन्द्र पन्धाक लिम्बू
- खगेन्द्र पन्धाक लिम्बू मृत्यु बहिस्कार _________ 'मान्छेको जन्म छ, मृत्यु छैन । जन्मका तिन चरण छन् -१. गर्भ२. बेत र३. स्वसत्त्वबोध । गर्भ र बेत मात्र काटेर स्वसत्त्वबोध प्राप्त गर्न नसकि धेरै तुहिने हुनाले मान्छेहरुको वास्तविक जन्म साह्रै कम छ ।' विश्वका नामी-दामी-चर्चित डाक्टरहरुले बैज्ञानिक प्रमाणद्वारा मृत घोषणा गरिसकेका घोषित लास यसरी अझै अस्पतालको बेडमा बकबक गरिरहेछ । मुटुले पूर्णरुपमा ...

ट्राफिक प्रहरीले जेठ १६ गते बाट जो कोहीलाई ३ घण्टा सजाय

ट्राफिक प्रहरीले जेठ १६ गते बाट जो कोहीलाई ३ घण्टा सजाय
काठमाण्डु:  जेठ १६ गते ख्याल गर्नुहोस कतै तपाई सडकमा जथाभावी बाटो काट्दै हुनुहुन्छ  भने तपाइलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई ३ घण्टा सम्म थुन्न सक्नेछन | आगामी जेठ १६ गते बाट ट्राफिक प्रहरीले उपत्यकाको तिनै जिल्लामा जेब्राक्रस र आकाशेपुल भएको स्थानमा ति स्थानहरुबाट बाटो प्रयोग नगरी अन्यथा जथाभावी बाटो काट्ने लाई कडा कारबाहीको भागिदार बनाउने नीति रहेको छ | यस सुचनाको बेवास्ता गरे हामी कारबाह...

स्वास्थ्य मन्त्रीज्यु के अस्पतालहरु गरीब मार्नलाई बनाइएका हुन् ?

स्वास्थ्य मन्त्रीज्यु के अस्पतालहरु गरीब मार्नलाई बनाइएका हुन् ?
- कृष्ण प्रशाद शर्मा : गगन थापा ज्यु नमस्कार, काठमाडौ ।  केही महिना अघि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री ज्यु के हाम्रो देशमा गरीबलाई बाँच्ने अधिकार छैन भन्ने प्रश्न सहित पत्र लेखेको थिएँ । जतिबेला एक महिनाको अन्तरमा राजधानीकै अस्पतालमा एक जना मृगौला पीडित र अर्का बिरामीका कुरुवा आफन्तले आत्महत्या गरेका थिए । त्यो आत्महत्याको कारण अरु नभएर अस्पतालमा लाग्ने महंगो उपच...

काठमाडौंको मेयरमा शाक्य र उपमेयरमा हरिप्रभा विजयी

काठमाडौंको मेयरमा शाक्य र उपमेयरमा हरिप्रभा विजयी
काठमाडौँ :- काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गर्नुभएको छ । दुईसातादेखि जारी मतगणना सम्पन्न भएपछि राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत जितेन्द्र अधिकारीले मतपरिणाम घोषणा गर्नुभएको हो । यसैगरी उपप्रमुख पदमा नेपाली काँग्रेसका ह...

ठमेल बजारमा तहल्का मच्चाएकी एलिशा राइ नयाँ अबतारमा

ठमेल बजारमा तहल्का मच्चाएकी एलिशा राइ नयाँ अबतारमा
काठमाडौं ।   जिनियस डिजिटलको प्रस्तुतिमा गायिका संगिता थापा र भुपु पाण्डेको सुमधुर स्वरमा सजिएको एसेप्ट गर (जेपीटी मेरो वालमा ट्याग नगर ) नामक रोमान्टिक लोक पप गित बजारमा आएको छ । उक्त गितमा एकेन्द्र खड्काको शब्द छ भने संगीत भुपु पाण्डेकै रहेको छ ।  संगिता थापा र भुपु पाण्डेकाे सहकार्यमा निर्मित यो गीत र भिडियो विशेषगरी युवा पुस्तालाई लक्षित गरि तयार गरिएको छ। लुकी –लुकी च्याट गर्दै केटालाई...