Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विवाहित पुरुषहरुले पढ्नै पर्ने, घरमा श्रीमती छँदैछे नि भनेर ढुक्क नहुनुहोस,

विवाहित पुरुषहरुले पढ्नै पर्ने, घरमा श्रीमती छँदैछे नि भनेर ढुक्क नहुनुहोस,
करुणा कुँवर ,मनोविद प्रायजसो युवा परिवार र आफन्तलाई केही राम्रो गर्न सकिन्छ कि भनेर विदेश गएका हुन्छन । तर सामाजिक र मनोवैज्ञानिक रुपमा परिवार सुरक्षित छन् छैनन् भन्ने कुरा चाहिँ उनीहरुले ख्याल गरेका हुँदैनन् ।कतिपय भर्खरै विहे गरेर वा साना बालबच्चा भएका श्रीमती छाडेर विदेश जान्छन् । जबकि त्यो बेला महिलाले श्रीमानबाट मनोवैज्ञानिक र सामाजिक सुरक्षा चाहन्छन् । त्यो कुरा नभइदिँदा बिस्तारै ती महिलालाई...

पानी नचल्ने हातको औठाछाप तिम्रो बाउको चुनाव चिन्हमा चल्छ भने तिम्रो हातको सिंदुर मेरो सिउदोमा चल्नु पर्छ

पानी नचल्ने हातको औठाछाप तिम्रो बाउको चुनाव चिन्हमा चल्छ भने तिम्रो हातको सिंदुर मेरो सिउदोमा चल्नु पर्छ
“पानी नचल्ने हातको औठाछाप चल्ने” देशमा चुनाबको माहोल तातिएको बेला आउ, तिम्रो र मेरो प्रेमको गर्मी पनि अलिकती थपौं, मेरो सार्की बाउको हातको पानी तिम्रो बाहुन बा लाई नचल्ने, आज चुनावमा त्यही पानी नचल्ने हातको औठाछाप तिम्रो बा को चुनाव चिन्हमा चल्छ भने यतिबेला, तिम्रो औठाछाप पनि मेरो सिउदोमा चल्नु पर्छ!!! प्रेम गर्न सक्ने, बिहे गर्न नसक्ने एकान्तमा निलुला झै झम्टेर चुम्ने भिड्मा अपनाउन नस...

दलाई लामाले भ्रमको खेती गरेको दाबी

दलाई लामाले भ्रमको खेती गरेको दाबी
काठमाडौँ, ७ मंसिर । धर्मोदय सभाले भारतमा निर्वासन जीवन बिताइरहेका धर्मगुरु दलाई लामालाई भ्रम र झुटको खेती नगर्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गरी सभाले लामा जस्ता धार्मिक व्यक्तित्वले गौतमबुद्ध भारतमा जन्मिएका हुन् भन्ने अभिव्यक्ति दिनु आपत्तिजनक भएको जनाएको हो । संयुक्त राष्ट्र संघसमेतले बुद्ध नेपालमा जन्मिएका भनी यथार्थ मान्दै विश्व सम्पदा सूचीमा राखिसकेको तथ्य थाहा नपाएजस्तो गरी ला...

निर्वाचनमा अवरोध पु¥याउने कुनै पनि प्रयासको निन्दा गर्छौं : अमेरिकी दूतावास

निर्वाचनमा अवरोध पु¥याउने कुनै पनि प्रयासको निन्दा गर्छौं : अमेरिकी दूतावास
काठमाडौँ, ४ मंसिर: स्थानीय तहको तीनै चरणका निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएपछिको निर्वाचनमा उम्मेदवारमाथि हालै भएका आक्रमणप्रति संयुक्त राज्य अमेरिकाले चिन्ता प्रकट गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आज जारी गरेको विज्ञप्तिमा “हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पु¥याउने कुनै पनि प्रयासको निन्दा गर्छौं” भनिएको छ । “प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दुवै चरणमा सबै पक्षल...

सेनाले भन्यो आवश्यक परे हतियारसहित हामी फिल्डमा उत्रिन्छौ

सेनाले भन्यो आवश्यक परे हतियारसहित  हामी फिल्डमा उत्रिन्छौ
काठमाडौं, ४ मंसिर -  नेपाली सेनाले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताएको छ ।आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने अभिप्रायले मुलुकभर गराइएका विस्फोटका घटनाप्रति गम्भीर बनेको उसले जनाएको छ । उम्मेदवार र मतदातालक्षित विस्फोटका घटना बढ्न थालेपछि सेनाले पहिलोपटक धारणा सार्वजनिक गरेको खबर अन्नपूर्ण ...

सप्तरी क्षेत्र नंं ४ :बहालवाला र पूर्वमन्त्रीबीच प्रतिस्पर्धा

सप्तरी क्षेत्र नंं ४ :बहालवाला र पूर्वमन्त्रीबीच प्रतिस्पर्धा
राजविराज, २ मंसिर:  आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मततादालाई आफ्नो पक्षमा पार्न राजनीतिक दलका उम्मेदवारले अहिले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । सोही अभियानअन्तर्गत सप्तरी क्षेत्र नं ४ मा अनुभवी उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभादेखि प्रदेशसभा सदस्यका उम्मेदवार मतदाताको घरघरमा गएर घरदैलो अभियानमा जुटेका छन् । क्षेत्...

संविधानको सीमा र मर्यादालाई ख्याल गर्नुपर्छ :कानून व्यवसायी

संविधानको सीमा र मर्यादालाई ख्याल गर्नुपर्छ  :कानून व्यवसायी
भद्रपुर, २ मंसिर : संविधानको सीमा र मर्यादाभित्र बसेर चुनावी प्रचार प्रसार गर्नुपर्नेमा झापाका कानून व्यवसायीले जोड दिएका छन् । प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको शुक्रबार चन्द्रगढीमा सम्पन्न भेलामा अधिकांश कानून व्यवसायीले संविधानको मर्म र भावना अनुरुप मर्यादाभित्र बसेर चुनावी प्रचार प्रसार गर्न लोकतान्त्रिक गठबन्धनलाई आग्रह गर्नुभयो । झापाका वरिष्ठ अधिवक्ता दामोदर सापकोटाले लोकतान...

मन्दिर भनेर घुमेको चर्पी परेछ – मुकुन्दे (भिडियो)

मन्दिर भनेर घुमेको चर्पी  परेछ – मुकुन्दे (भिडियो)
काठमाडौं - सबै मान्छेको जीवन जीउने तरीका एउटै हुदैन । मान्छेको जीउने तरिका फरक– फरक हुन्छ । यति मात्र होइन आफ्नो नाम-दाम कमाउँन अनेक उपाय अपनाइरहेको हुन्छ । त्यस्ता व्यक्ति छिट्टै चर्चामा पनि आइहाल्छ । कतिपय त्यस्ता प्रतिवान व्यत्ति छन् त्यसको कुनै चर्चा हुदैन । मुकुन्द घिमिरे जुन व्यत्ति प्रतिनिधि पात्र मात्र हुन् । मुकुन्दे भनेर चिनिने ‘ मुकुन्द ’ घिमिरे सायद राजधानीमा नाम नसुन्ने कमै होला । शै...

मेट्रो रेल सञ्चालन गरिने

मेट्रो रेल सञ्चालन गरिने
काठमाडौँ:  सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन अध्ययन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको बैठकले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको हो । राष्ट्रिय योजना आयोगले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेद...

हिन्दू राष्ट्रको माग गर्दै पशुपतिमा पूजा

हिन्दू राष्ट्रको माग गर्दै पशुपतिमा पूजा
काठमाडौँ:  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले मुलुकमा हिन्दू राष्ट्रको माग गर्दै पशुपतिनाथको मन्दिरमा विशेष पूजा गरेको छ । आज पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मन्दिर परिसरमा पूजा शुभारम्भ गर्दै मुलुकमा पाँच हजार वर्ष पुरानो हिन्दू सभ्यता र संस्कृतिको अभ्यासलाई निरन्तरता दिन हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष लोहनीले देशमा बढ्दै गएको वैदेशिक ...