Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उसको रुप निखार्ने त्यो चोली मन पर्यो

उसको रुप निखार्ने त्यो चोली मन पर्यो
गजल ~ उसको रुप निखार्ने त्यो चोली मन पर्यो, लजाउँदै बोल्ने उसको बोली मन पर्यो! सँगै रंग खेल्न पाईने होली मन पर्यो, साँझ बिहान भेट्न पाइने खोली मन पर्यो! भेट्न आउँछु भन्दा उसको भोलि मन पर्यो, प्यास लाग्दा पानी खुवाउने सोली मन पर्यो! चियाई हेर्ने नजरको गोली मन पर्यो, दायाँ काँधमा टक्क भिर्या झोली मन पर्यो! मेरो नाममा उसलाई जोड्ने टोली मन पर्यो, घर भित्र्याउने कल्पनाको डोली मन पर्यो...

गोमा एयर दुर्घटना छानविन गर्न पर्यटन मन्त्रालयलबाट समिति गठन

गोमा एयर दुर्घटना छानविन गर्न पर्यटन मन्त्रालयलबाट समिति गठन
सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ्ग हिलारी विमानस्थलमा भएको गोमा एयरको बिमान दुर्घटनाबारे छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको छ । छानविन समिति गठन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा गरेको हो । मन्त्रालयले समितिलाई ९० दिन भित्र छानविन प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रीज्यु के अस्पतालहरु गरीब मार्नलाई बनाइएका हुन् ?

स्वास्थ्य मन्त्रीज्यु के अस्पतालहरु गरीब मार्नलाई बनाइएका हुन् ?
- कृष्ण प्रशाद शर्मा : गगन थापा ज्यु नमस्कार, काठमाडौ ।  केही महिना अघि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री ज्यु के हाम्रो देशमा गरीबलाई बाँच्ने अधिकार छैन भन्ने प्रश्न सहित पत्र लेखेको थिएँ । जतिबेला एक महिनाको अन्तरमा राजधानीकै अस्पतालमा एक जना मृगौला पीडित र अर्का बिरामीका कुरुवा आफन्तले आत्महत्या गरेका थिए । त्यो आत्महत्याको कारण अरु नभएर अस्पतालमा लाग्ने महंगो उपच...

दिउसाे सुत्ने बानीले के के राेग निम्ताउछ ?

दिउसाे सुत्ने बानीले के के राेग निम्ताउछ ?
काठमाडौं : हाम्रो शरिरमा शक्ति प्राप्त गर्न पोषण युक्त खानेकुराहरुको आवश्यक पर्दछ । खाना खाने समय र कुन खानेकुरा कसरि खाने भन्नेमा बिशेष ध्यान दिनु जरुरि छ । शारीरिक व्यायम, आराम अनि निन्द्रासँग हामीले खाने खानाको पनि सम्बन्ध रहन्छ । तपाईलाई निन्द्रा अत्यन्तै लागेको छ वा सुत्न सक्नु भएको छैन र धेरै थकान लागिरहेकोछ भने यसको कारण पनि खानेकुरा हुन्छ । अध्ययनले के देखाएको छ भन...

वेम्बलीमा भएको खेलमा एफए कपको उपाधि आर्सनल

वेम्बलीमा भएको खेलमा एफए कपको उपाधि आर्सनल
शनिबार राति भएको फाइनलमा आर्सनलले १० खेलाडीमा सिमित चेल्सीलाई २-१ ले हरायो । वेम्बलीमा भएको खेलमा आर्सनलले चौथो मिनेटमा नै सान्चेजको गोलबाट अग्रतामा, यद्यपि उनको गोल विवादास्पद रहृयो । उनले गोल गर्ने क्रममा असिस्टेन्ट रेफ्रीले आरोन राम्सीलाई अफसाइड देखाएका थिए,  तर मुख्य रेफ्रीले त्यसविरुद्ध निर्णय गरे। पहिलो हाफमा १-० ले पछि परेको चेल्सीले ६८ औं मिनेटमा झड्का दिएका उनका भिक्टर मोएजले दो...

साउदीमा श्रीमानको मृत्युः छोरा र श्रीमतीको विचल्ली

साउदीमा श्रीमानको मृत्युः  छोरा र श्रीमतीको विचल्ली
प्यूठान । प्युठान नगरपालिका– ८ धर्मावती रानीकाम्लाका विक्रम एमसी गत वर्षको माघ २४ गते रोजगारीका लागि साउदी अरव पुग्नुभयो। १४ वर्ष भारतमा मजदुरी गर्नुभएका उहाँ थोरै(धेरै भएपनि पैसा कमाउने आशाले साउदी पुग्नु भएको थियो। आफ्नो नाममा भएजतिको जग्गा सदरमुकाम खलंगास्थित कृषि विकास बैंकमा धितो राखेर उहाँ साउदी उड्नुभएको थियो। दुई लाख २० हजार रुपैयाँ उहाँलाई विदेश जाँदा लागेको ऋण छ। घरको आर्थिक अवस्था अत्यन...

ठूलो सुन्दर शहरमा रहरै रहर सँग रुमलिएर-“विफल ज़िन्दगी”

ठूलो सुन्दर शहरमा रहरै रहर सँग रुमलिएर-“विफल ज़िन्दगी”
” विफल ज़िन्दगी ” ठूलो सुन्दर शहरमा रहरै रहर सँगै रुमलिएर भविष्यको ठुलो सपना सजाउँदै दुखै दुखमा अल्झिएर सिर्फ़ एउटा उद्देश्य बोकी हिडी रहेको थिएँ गन्तव्य खोज्दै तिम्रो कथा मेरो ब्यथा भोगाई फरक भए पनि यथार्थ एउटै फुल्ने फल्ने चाहाना उस्तै मलाई थाहा थियो गाहृो हुन्छ भन्ने तर फस्यो ज़िन्दगी सम्हाल्न खोज्दा खोज्दै ब्यस्तताको बावजूद अपुग समय असफलताको ठक्कर खाँदै खोज्दै थिएँ सफलताहरु चाहाना एउटा ब...

विश्व फूटबलको उत्कृष्ट पाँच लिग, को को बने बिजेता??

विश्व फूटबलको उत्कृष्ट पाँच लिग, को को बने बिजेता??
कृष्ण सुनुवार, १२ जेठ, काठमाडौं ।   विश्व फूटबलमा उत्कृष्ट मानिएको पाँच युरोपेली घरेलु लिगको दौड यो पटकलाई लगभग टुङ्गिएको छ। स्पेनको ला–लिगा, इङ्गल्याण्डको इङलिस प्रीमिएर लिग,  जर्मनीको बुन्डेस लिगा, इटालीको सिरिए र फ्रान्सको लिग वान लाई आधुनिक घरेलु लिगमा विश्वकै उत्कृष्ट पाँच प्रतियोगिता मानिन्छ। बिजेता टिमहरु : १. स्पेनिस ला–लिगा सामान्यतया अङ्कको खेल हुने लिगमा उपाधिको लागि फा...