मगर संघ UK को आयोजग द्वारा सागर आलेलाई आरोप र प्रत्यारोप भारीका भारि । सागर आले, महाको घमण्डी रहेछ बोली एउटा बानि फरक रहेछ -निरा पी जी संगको फोनमा कुराकानी ।
विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली
अबुधावी- राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा यस मुलुकको औपचारिक भ्रमणमा सोमबार साँझ यहाँ आइपुग्नुभयो ।
उहाँलाई अबुधावी अन्तर्राष्ट्रिय विमानस्थलमा मानव संसाधन तथा अमिरातीकरण मन्त्री नासेर थानी अलहमेलीले ...
काठमाडौँ, २४ कात्तिक : नेकपा(माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले अघाँखाची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने बताउनुभएको छ ।
उहाँले सालझण्डी–सन्धिखर्क–ढोरपाटन, रिडी–सुर्खेत तथा चाक्ला जुकेना–प्युठानसहित सात केन्द्रीयस्तरका सडक कालोपत्रे गर्ने, जिल्लाका पर्यटकीय दृष्टिले महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक संरचनाको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्ने ...
सल्लेरी, सोलुखुम्बु, एक विदेशीको लडेर मृत्यु भएको छ ।
अमाडब्लम हिमाल आरोहण गरेर फर्कने क्रममा लडेर ५९ वर्षीय कोरियाली न्यान हुन्लीको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बले जनाएको छ । हिमाल आरोहण गरेर फर्कने क्रममा करिब छ हजार ६०० मिको उचाइ पुग्दा लडेर उनको मृत्यु भएको आज प्रहरीले पुष्टि गरेको छ ।
यही कात्तिक ३ गते हाइट हिमाल ट्रेक कम्पनी काठमाडौँमार्फत उनीसहित सात टोली काठमाडौ...
धनुषा : राष्ट्रिय मानवअधिकार आयोगको आयुक्त सदस्य सुदीप पाठकले १० वर्षमा आप्रवासी कामदार नै आफूहरुको मुख्य कार्यक्षेत्र हुने बताउनुभएको छ ।
सोमबार जनकपुरमा राष्ट्रिय मानवअधिकार आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय जनकपुरको आयोजनामा दुई दिवसीय आप्रवासी कामदारको मानवअधिकारसम्बन्धी सम्मेलनको उद्घाटनसत्रमा सदस्य पाठकले आप्रवासी कामदारका समस्या दिनानुदिन जटिल बन्दै गएकाले वैदेशिक रोजगारको अवस्थाबारे सू...
कृष्ण सुनुवार
काठमाडौ। अष्ट्रेलियाको मेलवर्नमा आज सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले चिरप्रतिद्वन्दी ब्राजिललाई हराएको छ । अर्जेन्टिनाले पहिलो हाफको अन्तिम मिनेटमा उसको डिफेन्डर मेर्काडोले गरेको गोलको मद्दतमा ब्राजिललाई १-० ले हरायो।
पहिलो हाफमा एक गोलले पछि परेको ब्राजिलले दोस्रो हाफमा गोल फर्काउने केहि मौका पाए पनि सो मौकालाई सदुपयोग गर्न भने सकेन । प्रशिक्षकका रुपमा स्पेनिस क्...
काठमाडौं ।
हुनत अर्थमन्त्रालयका कर्मचारीलाई यो नौलो घटना भने होइन । माओवादी सरकारका अर्थमन्त्री बर्षमान पुनः, कृष्णबहादुर महरा र एमाले सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डे र बिष्णु पौडेलको कार्यकाल भोगेका अर्थ मन्त्रालयका कर्मचारीहरु यो मामिलामा अभ्यस्त नै भइसकेका छन् ।
यही कारण होला नवनियुक्त मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थसचिवले ‘बिफ्रिङ’ गर्ने क्रममा बुधबार अर्थतन्त्रको सामान्यभन...
काठमाडौ – श्रम स्वीकृति जाँच पास गरेर बोर्डिङ पास लिई आइतबार बिहान ओमान एयरमार्फत बहराइन जान लागेका टंक आचार्यलाई विमानस्थल अध्यागमनका कर्मचारीले फिर्ता पठाए । विमानस्थल अध्यागमनका अधिकृत डिल्लीप्रसाद भट्टराईले सक्कली कागजात नभएको भन्दै उनलाई रोकेका थिए । त्यसपछि साढे ९ बजे उड्ने विमानमा उनले यात्रा गर्न पाएनन् । आजको कान्तिपुरमा खबर छ ।
सबै विधि र प्रक्रिया पूरा गरे पनि नियतवश दु:ख दि...
सामाजिक संजालका कारण हिजोआज अधिकांश मानिस गोप्य बस्न सक्दैनन् । सामाजिक संजालमा आफ्ना बारेमा जानकारी क्षण क्षणमा मानिसले दिन थालेपछि, उसको गोप्यता हराउन थालेको छ । नेपाली चलचित्रका कलाकारहरुमा पनि अहिले यस्तै समस्या देखिएको छ । सामाजिक संजालमा धेरै झुण्डिदा कलाकारहरु सस्ता भएको चर्चा नचलेको होइन । अझ, चलचित्र छायांकनका क्रममा खिचिएका तस्बिर कलाकारले छिन-छिनमा अपलोड गर्दा दर्शकलाई सो प्रोजेक्ट, कला...