ट्राफिक व्यवस्थापन सिंगापुरको जस्तै बनाउने लक्ष्य , यस्ता छन् ट्राफिकका प्रमुख चुनौतीहरु

ट्राफिक व्यवस्थापन सिंगापुरको जस्तै बनाउने लक्ष्य , यस्ता छन् ट्राफिकका प्रमुख चुनौतीहरु
काठमाडौं : काठमाडौं उपत्यकाको सडक सुरक्षा र सवारीसाधन आवागमनलाई आधुनिक व्यवस्थापन प्रणालीमा लैजान ट्राफिक प्रहरीले सरकारलाई ५ वर्षे कार्ययोजना प्रस्ताव गर्ने भएको छ । आगामी आर्थिक वर्ष (आव) ०७४–७५ देखि ०७८–७९ सम्म प्रस्ताव गरिएको उक्त कार्ययोजना कार्यान्वयन भएमा सडक सुरक्षा र सवारीसाधन आवागमन व्यवस्थापन प्रणाली अत्याधुनिक हुने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायब महानिरीक्षक म...

के होला कतारको अर्थतन्त्र ?

के होला कतारको अर्थतन्त्र ?
दुबई : कतार एयरवेजले आफुलाई बिगतका केही वर्षदेखिको गल्फ क्षेत्रको एक प्रमुख हवाई सेवाका रुपमा विकास गरिरहेको छ । र यसले कतारको राजधानी दोहालाई एक प्रमुख ट्रान्जिट बनाउने गरेको छ । लगभग विश्वकै एक प्रमुख ट्रान्जिटका रुपमा रहेको दोहा शहरको यो ट्रान्जिट आकर्षणले पछिल्लो समयमा गल्फमा देखा परिरहेको सङ्कटका कारण निरन्तरता पाउलाजस्तो देखिँदैन । गल्फलाई कतार एयरलाइन्सले मात्र नभएर गल्फका अरु देशका राष्...

सडकले छिचोलिँदै ओलाङचुङगोला

सडकले छिचोलिँदै ओलाङचुङगोला
२०७४- चिनियाँ चालक स्वोलुङ दुई महिनादेखि नेपाली भूमिमा एक्जाभेटर चलाइरहेका छन् । नेपाल–चीन सीमा टिप्ताला भन्ज्याङबाट खन्न सुरु गरेका उनले करिब ११ किमि सडक निर्माण गरिसके । अहिले बाकाङसम्म सडक पुगेको छ । २ सय ४० सीसी क्षमताको मेसिन चलाउने उनी ट्रयाक खोल्छन् । त्यो मिलाउने, सडक चौडा बनाउने, खाल्टाखुल्टीमा ढुंगा लगाएर पेल्ने र खँदिलो बनाउने काम अर्का चालक स्वोफेले गर्छन् । स्वोफेले चलाउने मेसिन २ सय ...