मेलोमेसो मिलाएर विदेश भ्रमणः सामान्य प्रशानसन मन्त्रालयका १६७ जना विदेश पुगे

मेलोमेसो मिलाएर विदेश भ्रमणः सामान्य प्रशानसन मन्त्रालयका १६७ जना विदेश पुगे
कर्मचारीहरु विभिन्न कार्यक्रमको मेलोमेसो मिलाएर विदेश भ्रमण गरिरहेका छन् । पछिल्लो एक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट डेढसयभन्दा बढीले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ । त्यसमा पनि चीन भ्रमण गर्नेको संख्या अधिक छ । सो मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ गतेसम्म १ सय ६७ जनाले विदेश भ्रमण गरे । तीमध्ये चीन जानेको संख्या १ सय ४ छ । मन्...

सामूहिक बलात्कारपछि पञ्चायतले गरायो मिलापत्र

सामूहिक बलात्कारपछि पञ्चायतले गरायो मिलापत्र
बलात्कारको घटनामा गाउँमै ‘क्षतिपूर्ति’ दिलाएर मिलापत्र गराइएको खुलेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । रंगेली–९ संखुवाथानकी एक १६ वर्षीया अशक्त किशोरीलाई स्थानीय तीन युवाले असार २० मा बलात्कार गरेको अलि ढिला खुलेपछि अनुसन्धान थालिएको प्रहरी निरीक्षक कवीन्द्र कार्कीले बताए । स्थानीय २५ वर्षीय रोमन मगर, २४ वर्षीय प्रिन्स अधिकारी र २३ वर्षीय सविन चौधरीमाथि किशोरीलाई ललाइफकाई सामूहिक बत...

फेरियो मोटरसाइकल चोर्ने तरिकाः चोरी काठमाडौँमा, किनबेच चितवनमा

फेरियो मोटरसाइकल चोर्ने तरिकाः चोरी काठमाडौँमा, किनबेच चितवनमा
मोटरसाइकल चोरले अहिले चोर्ने शैली फेरेको पाइएको छ । महाशाखा प्रमुख एसएसपी बसन्त पन्तका अनुसार अहिले चोरले नयाँ मोटरसाइकल चोर्ने र त्यसको पार्टपुर्जा मात्र बेच्न थालेका छन् । ‘काठमाडौँमा चोरी भएको मोटरसाइकलको खोजी गर्न टोली चितवन पठायौँ, त्यहाँ अनुसन्धान गर्दा छक्क परियो,’ उनले भने, ‘चोरले मोटरसाइकलको पार्टस् मात्र बचेको पाइयो ।’ उनका अनुसार पुराना लटका मोटरसाइकलधनीले केही वर्कसपको सम्...

घर्रामा १९ अर्बका चेक

घर्रामा १९ अर्बका चेक
आर्थिक वर्ष सकिएको दुई साता बितिसक्दा पनि १९ अर्ब रुपैयाँ बराबरको चेक साट्न बाँकी छ । असार मसान्तसम्म चेक काटे पनि विकास निर्माणका काम गर्ने र वस्तु तथा सेवा आपूर्ति गर्ने ठेकेदारलाई सम्बन्धित कार्यालयले हस्तान्तरण नगर्दा साट्न ढिलो भएको कोष तथा लेखा नियन्त्रक कार्यालय स्रोतले बतायो । विगतदेखि नै आथिएक वर्षको अन्तिममा चेक काट्ने तर ठेकेदारलाई समयमा हस्तान्तरण नगर्ने प्रवृत्ति छ । कोष तथा ल...

प्रधानमन्त्री रोजगार कार्यक्रमः विश्व बैंकसँग १३ अर्ब ऋण लिइँदै

प्रधानमन्त्री रोजगार कार्यक्रमः विश्व बैंकसँग १३ अर्ब ऋण लिइँदै
बजेट दुरुपयोग भएको भन्दै आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न सरकारले १३ अर्ब रुपैयाँ ऋण लिने गृहकार्य थालेको छ । विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्था ९आइडीए० बाट १२० मिलियन अमेरिकी डलर ९१३ अर्ब रुपैयाँ० ऋण लिन सरकारले वार्ता टोली नै गठन गरेको छ । प्रधानमन्त्री रोजार कार्यक्रमका लागि यस वर्ष ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको र यसले अपुग हुनेभएपछि आउँदो पाँच वर...

निर्मला हत्याकाण्डः अनुसन्धानको नयाँ आयाम

निर्मला हत्याकाण्डः अनुसन्धानको नयाँ आयाम
गृह मन्त्री रामबहादुर थापाले निर्मला हत्याकाण्डबारे प्रहरीले नयां शैलीले अनुसन्धान शुरु गरेको जानकारी दिएका छन् । राष्ट्रिय सभा अन्र्तगत प्रत्योजित बिद्यायन तथा आश्वासन समितिको सोमबारको बैठकमा गृह मन्त्री थापाले निर्मला हत्याकाण्डको बारेमा भएको बिगतको अनुसन्धान पद्धतीलाई नै बिस्थापित गर्दे नयां शुत्र लगाएर अनुसन्धान प्रकृया अगाडि बढाउन लागेको जानकारी दिए । २०७५ साउन १० गते कन्चनपुरको ...

अपराधमा न्याय दिलाउन नेपाल असफल

अपराधमा न्याय दिलाउन नेपाल असफल
सत्य निरुपण तथा मेलमिलाप आयोग ९टिआरसी० मार्फत मानव अधिकार उल्लंघनका अपराधमा न्याय दिलाउने प्रतिवद्धता पूरा गर्न नेपाल असफल भएको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले निष्कर्ष निकालेका छन् । एमनेस्टी इनटरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट ९आईसीजे०, ह्युमन राइट्स वाच र ट्रायल इन्टरनेसनलले संयुक्त विज्ञप्ति जारी गर्दै टिआरसी पुनर्गठनमा भइरहेको ढिलाइ र आयुक्त नियुक्तिको ‘अपारदर्शी प्रक्र...

‘नेपालका विश्वविद्यालय काम नलाग्ने भए त ?’

‘नेपालका विश्वविद्यालय काम नलाग्ने भए त ?’
विदेश पढ्न जाने नेपाली विद्यार्थीको संख्या हरेक वर्ष बढेको तथ्यांकले देखाएको छ । शिक्षा मन्त्रालयले विदेश अध्ययनका निम्ति दिने ने अब्जेक्सन सर्टिफिकेट ९एनओसी० लिनेको संख्या आठ वर्षमा करिब पाँच गुना बढेको छ । आर्थि वर्ष २०७५र७६ मा ६३ हजार २५९ जनाले एनओसी लिएका छन् भने २०६८र६९ मा १० हजार ३२४ जनाले लिएका थिए । ‘नेपालका विश्वविद्यालय काम नलाग्ने भए त रु’ शिक्षा मन्त्रालयका सहसचिव रामशरण सा...