यातायात व्यवसायीले शुक्रबारबाट जोरबिजोर नमान्ने

यातायात व्यवसायीले शुक्रबारबाट जोरबिजोर नमान्ने
काठमाडौं - यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् । उपत्यकामा मात्र असोज १ बाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप बढ्दा पनि कायमै रहेको भन्दै व्यवसायी सबै सवारी सञ्चालन गर्ने निर्णयमा पुगेका हुन् । सबै क्षेत्र खुल्दै गएपछि सवारी साधनमा यात्रुको चाप बढ्दो छ । तर जोरबिजोर प्रणालीले गर्दा सवारीको संख्या भने कम छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय म...

तुइनमा झुन्डिएको जिन्दगी

तुइनमा झुन्डिएको जिन्दगी
काठमाडौं - ‘तुइन चुँडिदा बेपत्ता’। ‘तुइनबाट खसेर मृत्यु।’ यस्ता समाचार बेलाबेलामा आइरहन्छन्। जोखिमपूर्वक तुइनबाट नदी तर्दै गरेका कहालीलाग्दा दृश्यहरू पत्रपत्रिका तथा सामाजिक सञ्जालमा धेरैले धेरैपटक हेरेको हुनुपर्छ, देखेको हुनुपर्छ। तुइनबाट नदी वारपार गर्ने क्रममा तुइनबाट खसेर अथवा तुइन नै चँुडिएर नदीमा खसेर विगतमा धेरैले ज्यान गुमाएका छन् अथवा नदीमै बेपत्ता भएका छन्। यो क्रम अझै रोकिन सकेको छैन।...

मेलम्चीको पानी मङ्सिरको दोस्रो साता सुरुङमा पठाइने

मेलम्चीको पानी मङ्सिरको दोस्रो साता सुरुङमा पठाइने
काठमाडौं - मङ्सिर दोस्रो सातादेखि मेलम्ची खोलाको पानी सुरुङमा पथान्तरण गरिने भएको छ । यो दोस्रो पथान्तरण हुनेछ । यसअघि गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेट जडान गरी पानी पथान्तरण गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ । पानी पथान्तरण गरिएको पानी सुन्दरीजलमा आइपुग्न दुई महिना लाग्नेछ । सुरुङमा चारवटा गेटको फ्रेम परिवर्तन गरी जडानको काम भइरहेको छ ।...

आस्थासँग प्रहरीको ‘प्रतिशोध’

आस्थासँग प्रहरीको ‘प्रतिशोध’
यो फौजदारी मुद्दा चलाउनुपर्ने विषय होइन : गोविन्द शर्मा पौडेल, सदस्य राष्ट्रिय मानवअधिकार आयोग  प्रहरीमाथि हुने दुव्र्यवहारमाथि सांकेतिक कारबाही हो, उजुरी परेपछि कारबाही नगर्न मिल्दैन : एसएसपी उत्तम सुवेदी  काठमाडौं - सुरक्षा चेकजाँचका क्रममा प्रहरी र सर्वसाधारणबीच प्रायः विवाद भइरहन्छन् । अझ विमानस्थलमा त यस्ता घटना पटक–पटक हुने गरेको छ । गत १ माघमा त्रिभुवन अन्तर्राष्ट...

कामै नगरी सवा दुई करोड झ्वाम

कामै नगरी सवा दुई करोड झ्वाम
बलान विहुल गाउँपालिकाले वडा नम्बर ३ टिकुलियास्थित राष्ट्रिय प्राथमिक विद्यालयको बाउन्ड्री वाल निर्माण् कार्यका लागि आर्थिक वर्ष २०७४र७५ मा पाँच लाख बजेट विनियोजन गरेको थियो । यद्यपि, अझैसम्म सो वाल निर्माण हुन सकेको छैन । यता महालेखा परीक्षकको प्रतिवेदनको सो रकम निकासा भइसकेको देखाइसकेको छ । अचम्मको कुरा सो वाल निर्माणका लागि बजेट छुट्याइएको छ भन्ने सो विद्यालयका प्रधानाध्यापकलाई पनि जा...

५० घण्टापछि जंगलमा भेटिइन् बालिका

५० घण्टापछि जंगलमा भेटिइन् बालिका
ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ की २ वर्षीया बालिका सुम्निमा इवाराम हराएको दुई दिनपछि फेला परेकी छिन् । घरबाट हराएकी उनलाई प्रहरी र आफन्तले ५० घण्टापछि जंगलमा भेटेका हुन् । सदरमुकाम फुङ्लिङबाट गएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टोलीले बालिकाको उद्धारपछि परिवारलाई जिम्मा लगाएको छ । उता बालिकाकी आमालाई भने नानी हराएको पीरमा विष सेवन गरेकाले अस्पताल भर्ना गरिएको छ । यो ...

ठेकेदारलाई कडाइ गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

ठेकेदारलाई कडाइ गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी ओलीले ठेकेदारहरुलाई दिइने ‘मोबिलाइजेसन कस्ट’९काम सुरु गर्नुअघि दिने पेस्की० मा कडाइ गर्न विकासे मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । सबै मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्रीले विशेषगरी आयोजनाको जिम्मा लिने तर समयमा काम नगर्ने प्रवृत्ति रोक्नका लागि मोबिलाइजेसन खर्चमा कडाइ गर्नुपर्ने बताएका छन् । कुनै पनि आयोजना ठेक्का लागेपछि सुरुमै ‘म...

नक्कली राहदानी चिन्दैन अध्यागमन

नक्कली राहदानी चिन्दैन अध्यागमन
रेजा फादे, इरानी नागरिक । उनी स्पेनको नक्कली राहदानीमा साउन ३ गते नेपाल भित्रिए । उनको उद्देश्य थियो, नेपाललाई ‘ट्रान्जिट’ बनाएर स्पेन जानु । उनलाई नक्कली राहदानीमा कसले प्रवेश दियो, अनुसन्धानको विषय हो । तर अध्यागमन अधिकारीहरुसँग नक्कली राहदानीवाहक व्यक्तिलाई किन आगमन छाप दिएको भनेर सोध्दा एउटै जवाफ दिन्छन्, ‘अध्यागमनको प्राविधिक पक्ष कमजोर छ । फादेबारे पनि त्यही भयो ।’ अध्यागमनको कर...

बढी रेमिट्यान्स अमेरिकाबाट

बढी रेमिट्यान्स अमेरिकाबाट
नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ । आर्थिक वर्ष २०७५र७६ को ११ महिनामा यस मुलुकबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । डाइभर्सिटी भिषा (डीभी) का साथै विद्यार्थी भिसामा अमेरिका जाने क्रम बढ्दै गएपछि त्यसको प्रभाव रेमिट्यान्समा परेको हो । नेपालमा भूकम्पपछि सन् २०१५ को जुनयता अमेरिकाले नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्ट्याटस ९टिपिएस० दिएका कारण उक्...

कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै

कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै
प्रदेश १ को राजधानी विराटनगरमा कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै गइरहेको छ । यहाँस्थित आन्तरिक राजश्व कार्यालयले आव २०७५र७६ को १३ जेठमा कर तिर्न अटेरी गर्ने ६२ उद्योगी व्यवसायीविरुद्ध १५ दिनभित्र कर बक्यौंता चुक्ता गर्न सूचना जारी ग¥यो । उनीहरुले २९ करोड ७४ लाख रुपैयाँ बुझाउन बाँकी थियो । यो गत आर्थिक वर्षको भन्दा झण्डै दोब्बर हो । यो समाचार कान्तिपुर दैनिकमा जितेन्द्र साहले...