वेम्बलीमा भएको खेलमा एफए कपको उपाधि आर्सनल

वेम्बलीमा भएको खेलमा एफए कपको उपाधि आर्सनल
शनिबार राति भएको फाइनलमा आर्सनलले १० खेलाडीमा सिमित चेल्सीलाई २-१ ले हरायो । वेम्बलीमा भएको खेलमा आर्सनलले चौथो मिनेटमा नै सान्चेजको गोलबाट अग्रतामा, यद्यपि उनको गोल विवादास्पद रहृयो । उनले गोल गर्ने क्रममा असिस्टेन्ट रेफ्रीले आरोन राम्सीलाई अफसाइड देखाएका थिए,  तर मुख्य रेफ्रीले त्यसविरुद्ध निर्णय गरे। पहिलो हाफमा १-० ले पछि परेको चेल्सीले ६८ औं मिनेटमा झड्का दिएका उनका भिक्टर मोएजले दो...

विश्व फूटबलको उत्कृष्ट पाँच लिग, को को बने बिजेता??

विश्व फूटबलको उत्कृष्ट पाँच लिग, को को बने बिजेता??
कृष्ण सुनुवार, १२ जेठ, काठमाडौं ।   विश्व फूटबलमा उत्कृष्ट मानिएको पाँच युरोपेली घरेलु लिगको दौड यो पटकलाई लगभग टुङ्गिएको छ। स्पेनको ला–लिगा, इङ्गल्याण्डको इङलिस प्रीमिएर लिग,  जर्मनीको बुन्डेस लिगा, इटालीको सिरिए र फ्रान्सको लिग वान लाई आधुनिक घरेलु लिगमा विश्वकै उत्कृष्ट पाँच प्रतियोगिता मानिन्छ। बिजेता टिमहरु : १. स्पेनिस ला–लिगा सामान्यतया अङ्कको खेल हुने लिगमा उपाधिको लागि फा...