पोखरामा ४० वर्षमाथिको भेट्रान फुटबल प्रतियोगिता हुने

पोखरामा ४० वर्षमाथिको भेट्रान फुटबल प्रतियोगिता हुने
कास्की - पोखरामा यही फागुन २४ देखि २९ गतेसम्म ‘चौथो रञ्जित गुरुङ स्मृति तथा १० औँ बगर भाइ खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ हुने भएको छ । पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेलकर्मी तथा खेलकूदमा योगदान पु¥याएका व्यक्ति आबद्ध संस्था बगर भाइ खलक पोखराले प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिएको हो । पोखराको पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल...

सेना दिवसमा ‘हाफ म्याराथन’

सेना दिवसमा ‘हाफ म्याराथन’
दुल्लू - सेना दिवसका अवसरमा जिल्लामा पहिलोपटक २१ किमीको खुला हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । सेना दिवस २०७७ का अवसरमा जिल्लास्थित इन्द्रदल गुल्म दैलेखले हाफ म्याराथन तथा पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको हो । यही फागुन २५ गते प्रतियोगिता सञ्चालन हुने इन्द्रदल गुल्मले जनाएको छ । जिल्लाको नारायण नगरपालिका–६ काँडाचौरमा शुभारम्भ भई नारायण नगरपालिका–१ स्थित ऐतिहासिक कोतगढीमा सम्पन्न हु...

खेल समाचार : श्रीमतीले श्रीमान् बोकेर दौडिने

खेल समाचार : श्रीमतीले श्रीमान् बोकेर दौडिने
दमौली - नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो । देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना हुनेछ । उक्त दौड एक सय मिटरको हुने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिकाले नारी ...

शहीद स्मारक ‘बी’ डिभिजन लिग : बाँसबारी क्लब विजयी

शहीद स्मारक ‘बी’ डिभिजन लिग : बाँसबारी क्लब विजयी
काठमाडौँ - शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा बाँसबारी युवा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्टस् क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । बाँसबारीका लागि दुवै गोल निशान सुनारले गर्नुभएको हो । उहाँले खेलको ४७औँ मिनेटमा पहिलो गोल गर्नुभएको हो । सुनारले नै खेलको ६९औँ मिनेटमा बाँसबारीका लागि दोस्रो गोल...

खेलकूद समाचारः ब्याडमिन्टन सङ्घका अध्यक्षमा भट्ट

खेलकूद समाचारः ब्याडमिन्टन सङ्घका अध्यक्षमा भट्ट
महेन्द्रनगर - कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको अध्यक्षमा मीनराज भट्ट निर्वाचित हुनुभएको छ । आज सङ्घको १३ औँ अधिवेशनबाट महेन्द्रनगरका भट्ट निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि भएको निर्वाचनमा प्रतिद्वन्दी रवीन्द्र केसीलाई ३४ मतले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । कूल खसेको १२४ मतमा भट्टले ७९ र केसीले ४५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत हरकसिंह धामीले जानकारी दिनुभयो । त्यसैगर...

लिटल फ्लावर प्रिमियर लिग : न्यू एकेडेमी र हिमालयन ह्याइट हाउस विजयी

लिटल फ्लावर प्रिमियर लिग : न्यू एकेडेमी र हिमालयन ह्याइट हाउस विजयी
कैलाली- धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत आजको खेलमा रुपन्देहीको न्यू एकेडेमी र काठमाडौँको हिमालयन ह्वाइट हाउस विजयी भएको छ । पहिलो खेलमा न्यू एकेडेमीले दाङको रोजी बर्ड्सलाई १०५ रनको फराकिलो अन्तरले पराजित ग¥यो । टस जितेर ब्याटिङ रोजेको न्यू एकेडेमीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १७० रन बनायो । उसका लाग...

प्रधानमन्त्रीले पोखरा रङ्गशालाको निरीक्षण गर्नुहुने

प्रधानमन्त्रीले पोखरा रङ्गशालाको निरीक्षण गर्नुहुने
कास्की - प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा रङ्गशालाको निरीक्षण गर्नुहुने भएको छ । यही फागुन १७ गते पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्र्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा आउनुहुने भएपछि सोही अवसरमा उहाँलार्ई रङ्गशालामा स्वागत गरिने राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीले पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर...

शहीद स्मारक ’बी’ डिभिजन लिग : बाँसबारी बराबरीमा रोकियो

शहीद स्मारक ’बी’ डिभिजन लिग : बाँसबारी बराबरीमा रोकियो
काठमाडौँ - शहीद स्मारक ’बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा बाँसबारी क्लबले श्री कुमारी क्लबसँग गोलरहित बराबरी खेलेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारी र श्री कुमारीले पटकपटक मौका पाउँदा गोल गर्न भने सकेनन् । मध्यान्तर अघि र त्यसपछिको खेलमा दुवै टोलीबाट गोल गर्ने उत्कृष्ट प्रयास भएको थियो । खेल बराबरीमा सकिएसँगै बाँसबारीले लिगको दोस्रो स्था...

चितवन भेटेरान कपको उपाधि कालभैरव हेटौँडालाई

चितवन भेटेरान कपको उपाधि कालभैरव हेटौँडालाई
भरतपुर - दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कपको उपाधि कालभैरव हेटौँडाले हात पारेको छ । आज सम्पन्न फाइनल खेलमा बुटवल उपमहानगरपालिका भेट्रान बुटवललाई टाइब्रेकरमा पराजित गर्दै कालभैरव हेटौँडाले उपाधि हात पारेको हो । भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलको टाइब्रेकरमा कालभैरव हेटौँडा ४–२ ले विजयी भयो । कालभैरव हेटौँडालाई जिताउन गोलरक्षक रा...

आइपिओ नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ वेबसाइट

आइपिओ नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ वेबसाइट
काठमाडौँ - सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको भए पनि लगानीकर्ताको अत्यधिक चाप हुँदा ती वेबसाइटले काम गर्न नसकेपछि सिडिएसले नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो । अबदेखि धितोपत्र बाँडफाँटको नतिजा iporesult.cdsc.com.np मार्...