क्रिकेटर सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी

क्रिकेटर सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको छ । नाबालिकमाथि बलात्कार गरेको उजुरी परेपछि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएको हो । आज (बिहीबार) अपरान्ह जिल्ला अदालतले अनुमति दिएको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् । लामिछानेविरुद्ध जबरजस्ती करणीको कसुरमा प्रहरी वृत्त गौश...

१४ वर्षमुनीका बालवालिका लक्षित फुटबल तालिम शुरु

१४ वर्षमुनीका बालवालिका लक्षित फुटबल तालिम शुरु
ललितपुर - ललितपुर महानगरपालिका वडा नम्बर १८ ले १४ वर्ष मुनीका वालकालिकालाई फुटबल तालिम शुरु गरेको छ । वडा कार्यालयको सहयोग र श्री वालकुमारी श्रृजना क्लबको व्यवस्थापनमा आजबाट तालिम शुरु भएको हो । तालिमको वडा अध्यक्ष दामोदर खड्काले उद्घाटन गर्नुभएको थियो । वालवालिकालाई मोबाइलको कुलतबाट टाढै राख्न र वडामा १४ वर्ष मुनीका वालवालिकालाई भविश्यमा फुटबल प्रतियोगिता खेल्न प्रेरणा दिन तालिम शुरु गरेक...

टी–ट्‍वान्टी विश्वकपमा खेल्ने सपना बोकेर नेपाल आज युईएसँग भिड्दै

टी–ट्‍वान्टी विश्वकपमा खेल्ने सपना बोकेर नेपाल आज युईएसँग  भिड्दै
काठमाडौं - नेपाल आईसीसी पुरुष टी–ट्‍वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत आज आफू भन्दा बलियो टिम युएईसँग प्रतिस्पर्धा गर्दैछ । २०१४ पछि पहिलोपटक टी-ट्‍वान्टी विश्वकपमा लक्ष्यका साथ युएईविरुद्ध नेपाल मैदानमा उत्रदैछ । नेपाल समूह बी को विजेताको रुपमा र युएई समूह ए को उपविजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । ओमानको अल अमेरात क्रिकेट मैदानमा खेलिने आजको खेल नेपाल समय अनुसार ३....

च्याम्पियन्स लिगमा रियललाई पीएसजीको झट्का

च्याम्पियन्स लिगमा रियललाई पीएसजीको झट्का
काठमाडौं - च्याम्पियन्स लिग फुटबलमा स्पेनिस महारथि रियल म्याड्रिडलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को झट्का लागेको छ । लिग अन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा पीएसजीले रियललाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा पीएसजीलाई जिताउन केलियन एमबाप्पेले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गर्नुभयो । यसअघि ६२औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टी मिस गर्दा पीएसजी दबाबम...

मोरिससविरुद्ध नेपालको सानदार जित

मोरिससविरुद्ध नेपालको सानदार जित
काठमाडौं – विमल घर्ती मगरले गरेको एक मात्र गोलमा नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १-० ले पराजित गरेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरे। २६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गरेका हुन् । सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष रा...

एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई
काठमाडौं - नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि हात पारेको छ । मंगलबार बंगलादेशको ढाकास्थित शाहीद सोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा साविक विजेता नेपालले उज्वेकिस्तानलाई २६-२४, २४-२६, २५-१५, २२-२५, १५-११ ले हरायो । यसअघि सन् २०१९ मा बंगलादेशमै भएको प्रतियोगितामा नेपाल लिग चरणदेखि एक सेट पनि नगुमाई च्याम्पियन बनेको थियो । नेपालले लिग ...

म्याराथन दौडको उपाधि सुमन र अनितालाई

म्याराथन दौडको उपाधि सुमन र अनितालाई
काठमाडौं - शेर्पा सञ्चार समूह नेपालले आयोजना गरेको खुला हाफ म्याराथन प्रतियोगितामा पुरुषतर्फको उपाधि सु्मन कुलुङ र महिलातर्फको उपाधि अनिता राइले हात पारेका छन् । गोकर्णेश्वर नगरपालिका– ४ स्थित राष्ट्रिय शाहिद तथा निजामती पार्कमा आयोजना गरेको २१ कि.मि. हाफ म्याराथन प्रतियोगिताको उपाधी सोलुखुम्बु महाकुलुङ गाउँपालिकाका सुमन कुलङ र भोजपुरकी अनिता राईले जितेका हुन्। कुलुङले १ घण्टा ११ मिनेट ...

नेपालको एसियन कप खेल्ने सपना अधुरै

नेपालको एसियन कप खेल्ने सपना अधुरै
काठमाडौं - हङकङसँग बराबरीमा रोकिएपछि नेपालको एफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । उज्बेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा आज हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । एसियन कपको सम्भावना कायम राख्न नेपाललाई हङकङ विरुद्धको खेल जित्नै पर्ने दबाब थियो तर नेपालले हङकङसँग गोलरहित बराबरीमा खेलेपछि नेपालको एसियन कप खेल्ने सपना अधुरै रहन पुग्यो । उज्बेकिस...

एएफसी महिला एसियन कप छनोट,आज हङकङसंग भिड्दै

एएफसी महिला एसियन कप छनोट,आज हङकङसंग भिड्दै
काठमाडौं - उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप–२०२२ छनोट खेलअन्तर्गत आज (मंगलबार) नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयानुसार खेल अपराह्न पौने ४ बजे उज्बेकिस्तानको जेएआर मैदानमा शुरु हुनेछ । एसियन कपमा छनोट हुने सम्भावना कायमै राख्न नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ । त्यसो त समूह ‘एफ’ मा रहेको नेपालले छनोटका लागि आजको खेल जितेर मात्रै पुग्दैन, फिलिपिन्स र हङकङबीचको खेलमा सम...

ला लिगा : बराबरीमा रोकियो बार्सिलोना

ला लिगा : बराबरीमा रोकियो बार्सिलोना
 स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति सम्पन्न खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ। घरेलु मैदान क्याम्प नोउमा हारतर्फ उन्मुख बार्सिलोनाले खेलको अन्तिम मिनेटमा गोल गर्दै ग्रानाडासँग १–१ गोलको बराबरीमा रोकिएको हो। घरेलु मैदानमा हारतर्फ उन्मुख बार्सिलोनाले खेलको अन्तिम मिनेटमा गोल गर्दै ग्रानाडासँग १–१ गोलको बराबरी गरेको हो। खेलको अन्तिम मिनेटमा बार्सिलोनाका लागि रोनाल्ड अरौजो बराबरी गोल फर्का...