राष्ट्रिय महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता हुने

राष्ट्रिय महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता हुने
पोखरा- राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता यही माघ २७ देखि आगामी फागुन १ गतेसम्म पोखरामा हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालामा ‘प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनशिप भलिबल प्रतियोगिता–२०७७’ हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गु्रपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले सो खेलका लागि महि...

पिपल्स च्वाइस अवार्ड,महिला खेलाडीको वर्चस्व

पिपल्स च्वाइस अवार्ड,महिला खेलाडीको वर्चस्व
काठमाडौं - नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार सार्वजनिक गरेको मनोनयनमा गौरिकासँगै कराँतेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन्। गत वर्ष उनीहरूले खेलमैदानमा हात पारेको सफलता र चर्चाका आधारमा मनोनयनमा परेका हुन्।   यस विधामा पाँच खेलाडी रहने गर्छन् । यसपालि महिला खेलाडीको बाहुल्यता रहेको छ । मनोनयनमा परेका ५ मध्ये ४ महिला खेला...

महिला आईपीएलको उपाधि ट्रेलब्लेजर्सलाई

महिला आईपीएलको उपाधि ट्रेलब्लेजर्सलाई
महिलाको टी–२० आईपीएलको फाइनलमा ट्रेलब्लेजर्स टिमले सुपरनोभाजलाई हराएर पहिलोपटक प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सारजहामा भएको फाइनल खेलमा टे«लब्लेजर्सले सुपरनोभाजलाई १६ रनले हराएको हो। यसका साथै सुपरनोभाजको उपाधिमाथि ह्याट्रिक गर्ने अवसर पनि समाप्त भएको छ। हरमनप्रीत कौरको टिम सुपरनोभाज अघिल्ला दुई संस्करणका विजेता थियो। टस हारेर ब्याटिङ गरेको टे«लब्लेजर्सले सुपरनोभाजलाई १ सय १९ रनको विज...

ए – डिभिजन लिग : पुलिसद्वारा फ्रेण्ड्स पराजित

ए – डिभिजन लिग : पुलिसद्वारा फ्रेण्ड्स पराजित
काठमाडौँ विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा सहज जित हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले फ्रेण्ड्स क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सहज जित हात पारेको हो । पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पुलिसले तीनै गोल दोस्रो हाफमा ग¥यो । हेमन...

सिएमसी प्रिमियर लिगको उपाधि राप्ती ¥यापिड्सलाई

सिएमसी प्रिमियर लिगको उपाधि राप्ती ¥यापिड्सलाई
चितवन - राप्ती ¥यापिड्स प्रथम संस्करणको सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) को च्याम्पियन बनेको छ । नारायणगढको क्याम्पाचौरमा शुक्रबार सम्पन्न अन्तिम खेलमा सौराहा स्याण्ड्सलाई पराजित गर्दै राप्तीले सो उपाधि हात पारेको हो । सौराहाले दिएको १४० रनको लक्ष्य राप्तीले १७ ओभर चार बलमा मात्र दुई विकेट गुमाउँदै पूरा ग¥यो । राप्तीको जीतमा कप्तान आकाश थापाले कप्तानी इनिङ खेले । उहाँले पहिलो विकेटका लागि...

भारतमा सावित्राको उत्कृष्ट खेल प्रदर्शन

भारतमा सावित्राको उत्कृष्ट खेल प्रदर्शन
काठमाडौँ - नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको छ । चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहनुभएकी सावित्राले हालसम्म चार खेलमा १२ गोल गरिसक्नुभएको छ । जारी लिगमा उहाँ हालसम्म सर्वाधिक गोलकर्ता बन्नुभएको छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध उहाँ उक्त लिग खेल्न माघ ७ गते भारत जानुभएको हो । दोस्रो पटक सो लिग खे...

तेस्रो ब्यास अल्ट्रा म्याराथन दौडको उपाधि कुलुङलाई

तेस्रो ब्यास अल्ट्रा म्याराथन दौडको उपाधि कुलुङलाई
तनहुँ - तनहुँको ब्यासनगरपालिकाद्वारा आयोजित तेस्रो ब्यास अल्ट्रा म्याराथन दौडको उपाधि सोलुखुम्बुका सुमन कुलुङ्ले हात पार्न सफल हुनुभएको छ । उक्त दौड प्रतियोगितमा सहभागी ६० जना धावकलाईपछि पादै कुलुङले प्रथम स्थान हासिल गर्नुभएको हो । ब्यासनगरपालिका– ५ स्थित मानुङकोटदेखि पुलिम¥याङसम्मको करीब ४४ किलोमिटर दूरी उहाँले दुई घण्टा ५९ मिनेटमा पार गरी उक्त स्थान हासिल गर्नुभएको हो । त्यसैगरी कालीकोट ज...

अमेरिकामा दिनेशको चौथो कीर्तिमान

अमेरिकामा दिनेशको चौथो कीर्तिमान
काठमाडौं - पार्कर खेलमा खोटाङको राजापानीमा जन्मिएका दिनेश सुनारले चौथो पटक विश्व कीर्तिमान बनाएका छन्। पार्कर खेलको छुट्टै विधा ‘द मोस्ट ब्याकवार्डस समर्सल्ट अन ट्रयाम्पोलाइन’ मा एक घण्टाको समयमा ४ सय ६० पटक ब्याक फ्लिप्स गर्दै सुनारले चौथोपटक पार्कर खेलमा विश्व कीर्तिमान कायम गरेका हुन्। गिनिजवल्ड रेकर्डले उनको चौथो कीर्तिमानलाई मान्यता दिएको हो। यसअघि उनले पार्कर अन्तर्गत सन् २०१७ मा ट्व...

विश्व क्रिकेट लिग खेल्ने नेपाली टोलीको घोषणा

विश्व क्रिकेट लिग खेल्ने नेपाली टोलीको घोषणा
आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल, ओमान र अमेरिकासँग हुुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट १४ सदस्यीय टोलीको घोषणा भएको हो । प्रतियोगिताका लाग...

नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने

नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने
काठमाडौँ - नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ । नेपालले सन् २०२१ मा भारतमा हुने आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितका लागि ग्लोबल छनोट खेल्न लागेको हो । उक्त विश्वकपमा १६ राष्ट्र सहभागी हुनेछन् । अष्ट्रेलियामा यसै वर्ष टी–२० विश्वकप क्रिकेट हुँदैछ । सो प्रतियोगिताको पुछारमा रहने चार टोली, क्षेत्रीय छनोटबाट आएका टोलीसँगै नेपाल, संयुक्त अरब इमिरेटस् (यु...