५ अर्ब बजेटमा ‘नमूना नेपाल’ बनाउने धुर्मुस-सुन्तलीकाे याेजना

५ अर्ब बजेटमा ‘नमूना नेपाल’ बनाउने धुर्मुस-सुन्तलीकाे याेजना
३ वटा नमूना बस्ती निर्माण गरिसकेको ‘धुर्मुस-सुन्तली फाउन्डेशन’ले एउटा महत्वकांक्षी प्रोजेक्टको अवधारणा अगाडि सारेको छ । आज काठमाण्डौमा आयोजित कार्यक्रममा फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले ५ अर्ब बजेटमा तयार हुने ‘नमूना नेपाल’को अवधारणा अगाडि सारेका हुन् ।हिमाल, पहाड र तराइलाई एउटै स्थानमा चित्रित गर्दै बन्ने यो ‘नमुना नेपाल’ निर्माणमा सहयोग गर्न सितारामले सबैसँग आग्रह गरे । उनले भने-‘हामीलाई ज...

एक करोडको लगानीमा पूर्वाधार विस्तार

एक करोडको लगानीमा पूर्वाधार विस्तार
म्याग्दी : निलगिरि हिमालको काखमा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय क्षेत्र खयरबराहमा करिब रु एक करोडको लागतमा धमाधम पूर्वाधार विस्तारको काम भइरहेको छ । स्वदेश तथा प्रवासमा रहेका स्थानीय पाउद्वार र शिखका युवाले आर्थिक सङ्कलन गरी रु ९८ लाख ८६ हजारको लागतमा पूर्वाधार निर्माण कार्य भइरहेको स्थानीय क्या राजु पुनले जानकारी दिनुभयो । पुनका अनुसार स्थानीयवासीको सक्रियतामा खानेपानी, शौच...

कहिल्यै नदेखेको पतिको नाममा ९० लाख क्षतिपूर्ति

कहिल्यै नदेखेको पतिको नाममा ९० लाख क्षतिपूर्ति
काठमाडौं :  एक सेकेन्ड पनि पतिसँगै देखभेट नगरी हकदारका रुपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन् । रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन् । उनीहरुको जोडी अभिभावकले बाल्यकालमै जुराइदिएका थिए । वैदेशिक रोजगारका लागि कतारको दोहामा रहेका २३ वर्षीय नन्दकुमारको कामकै सिलसिलामा ज्यान गएको हो । नन्दकुमार १८ वर्षमा कतार ...

संखुवासभामा माथिल्लो अरुण जलविदुत ७ सय मेगावाट क्षमतामा निर्माण हुने

संखुवासभामा माथिल्लो अरुण जलविदुत  ७ सय मेगावाट क्षमतामा निर्माण हुने
संखुवासभामा निर्माण हुने माथिल्लो अरुण जलविदुत आयोजना ७ सय मेगावाट क्षमतामा निर्माण हुने भएको छ । ३ सय ३५ मेगावाटको आयोजना नेपाल विद्युत प्राधिकरणले क्षमता बढाएर बनाउन लागेको हो ।प्राधिकरणले आयोजना निर्माण गर्न ‘अप्पर अरुण हाइड्रो पावर कम्पनी’ समेत गठन गरेको छ । बढी क्षमतामा निर्माण गर्न त्यहीअनुसार प्रक्रिया पुर्याएर विद्युत विकास विभागमा आवेदन दिएको सञ्चालक विश्वध्वज जोशीले बताए ।‘सुरुको अध्ययनम...

भारत र पाकिस्तान बीच हुने क्रिकेटमा १० सेकेन्डको विज्ञापनको २७ देखि ३० लाख भारु खर्चिन तयार

भारत र पाकिस्तान बीच हुने क्रिकेटमा १० सेकेन्डको विज्ञापनको २७ देखि ३० लाख भारु खर्चिन तयार
भारत र पाकिस्तान ,यी दुई राष्ट्र बीच हुने क्रिकेटलाई लिएर  विश्वको कुनै पनि कुनामा क्रिकेट खेल्न उत्रिएको खण्डमा रंगशाला खचाखच हुने सर्वविदितै छ। खेलकुदको गतिविधिलाई लिएर अध्ययन गर्ने कम्पनी स्पोर्टी सलुसन्स र इनसाइडस्पोर्टले भारत र पाकिस्तानबीचको खेललाई लिएर गरेको नयाँ अध्ययनअनुसार टेलिभिजनमा १० सेकेन्डको विज्ञापन गर्न कम्पनीहरुले २७ देखि ३० लाख भारु खर्चिन तयार देखिएका छन्। विश्व चर्चित कम्प...

मृगौला पिडित टोपेन्द्र सुनुवारलाई सहयोग हस्तान्तरण – कृष्ण सुनुवार

मृगौला पिडित टोपेन्द्र सुनुवारलाई सहयोग हस्तान्तरण  – कृष्ण सुनुवार
कृष्ण सुनुवार   काठमाडौ:  विभिन्न युवा ब्यक्तित्वहरुको सकृयतामा विगत झण्डै चार महिना देखि संचालित दुबै मृगौला पिडित टोपेन्द्र सुनुवार बचाउ अभियानको औपचारिक अन्त्य गरिएकोछ।एक कार्यक्रमका बिच देश-विदेश विभिन्न ठाउँबाट संकलन भएको कुल रकम १५ लाख ५४ हजार ७ सय ३ रुपैयाँ सुसेस का केन्द्रीय अध्यक्ष रणबीर सुनुवारको हातबाट पीडित ब्यक्तित्व लाई हस्तान्तरण गर्दै अभियान लाई टुङ्याईएको हो। सुन...

विदेशी पर्यटक बढे पनि सन्तुष्ट छैनन् ट्रेकिङ व्यवसायी

विदेशी पर्यटक बढे पनि सन्तुष्ट छैनन् ट्रेकिङ व्यवसायी
पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपक जोशीले नेपाल सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा गएसँगै ट्रेकिङमा जाने पर्यटक बढेको बताए ।उनले भने ‘अब पर्यटक बढे भनेर ढुक्कै भएर बस्ने स्थिति नभए पनि यो बर्ष ट्रेकिङमा जाने पर्यटक उल्लेखनीय रुपमा बढेका छन् । ’ पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार यो वर्ष अन्नपुर्ण, मनास्लु र गौरीशंकरमा पदयात्रीहरुको खुबै आकर्षण बढेको छ । नेपाल सरकारले झण्डै ...

बजेट आज, सीमा १२ खर्ब ८० अर्ब

बजेट आज, सीमा १२ खर्ब ८० अर्ब
१५ जेठ, काठमाडौं । संसद्मा सोमबार पेस हुने आर्थिक वर्ष ०७४/७५ को बजेटको सीमा १२ खर्ब ८० अर्ब पुर्याइएको छ । स्रोत समितिको बैठकले आइतबार यो सीमाभित्र रहेर बजेट तय गर्न निर्देशन दिएपछि सरकारलाई बजेटको आकार थप बढाउन बाटो खुलेको छ । बजेटका लागि करिब ७ अर्ब २० अर्ब राजस्व संकलन, ३ खर्ब वैदेशिक अनुदान, ऋण, १ खर्ब ५० अर्ब आन्तरिक ऋण र १ खर्ब चालू आर्थिक वर्षको बचत तथा साँवा फिर्ताबाट जुटाइनेछ । नया...

प्रतिव्यक्ति राष्ट्रिय आय बढ्यो

प्रतिव्यक्ति राष्ट्रिय आय बढ्यो
काठमाण्डाै :  उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७३/७४ को सरकारको प्रगति वितवरण संसदमा पेश गर्दै नेपालीको प्रतिब्यक्ति आय ९१ हजार ४ सय ८८ रुपैयाँ पुगेको बताए।नेपालीको प्रतिब्यक्ति राष्ट्रिय आय अघिल्लो वर्षभन्दा करिब ११ हजार रुपैयाँले बढेको छ । ऋण करिब ४ सय रुपैयाँले घटेको छ ।अघिल्लो आवमा प्रतिव्यक्ति आय ८० हजार ५ सय २५ रूपैयाँ थियो। अमेरिकी डलरमा भने आर्थिक वर्ष २०७२/७३मा यस्तो आय ७५...

गोमा एयर दुर्घटना छानविन गर्न पर्यटन मन्त्रालयलबाट समिति गठन

गोमा एयर दुर्घटना छानविन गर्न पर्यटन मन्त्रालयलबाट समिति गठन
सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ्ग हिलारी विमानस्थलमा भएको गोमा एयरको बिमान दुर्घटनाबारे छानविन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको छ । छानविन समिति गठन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा गरेको हो । मन्त्रालयले समितिलाई ९० दिन भित्र छानविन प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।