Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

छाडा गाउनेलाई आस्था राउतको प्रहार, ज्योति मगरलाई चोट….

छाडा गाउनेलाई आस्था राउतको प्रहार, ज्योति मगरलाई चोट….
  काठमाडौं - नेपाली संगीतमा गायिका आस्था राउत र ज्योति मगरका फरक–फरक छवि छन् । आस्था शालीनता र बौद्धिकताका लागि चिनिन्छिन् भने ज्योति छाडापन र उछृङ्खलताका लागि चर्चित छिन् । देश तथा विदेशमा हुने कार्यक्रमहरुमा दुवै गायिकाको राम्रै डिमान्ड छ । हालै आस्थाले फेसबुकमा एउटा गम्भीर मुद्दा उठाइन् । धारावाहिक रुपमा स्टाटस लेखेर उनले मेला–महोत्सवमा देखिएको अश्लिलतामाथि प्रहार गरिन् । आस्थाले...

बसन्त बोहोरा जो दुर्घटनामा परेर आगलागी भएको विमानको झ्याल फुटालेर बाच्न सफल भए, के भन्छन उनि?

बसन्त बोहोरा जो दुर्घटनामा परेर आगलागी भएको विमानको झ्याल फुटालेर बाच्न सफल भए, के भन्छन उनि?
काठमाडौँ - बसन्त बोहोरा आइतबार विमान दुर्घटनामा   परेर घाइते भएका यात्रु हुन् । चारजना चालक दलका सदस्य सहित  ७१ जना सवार रहेको यूएस बंगला एयरलाइन्सको विमानमा सवार ७१ यात्रु मध्येका एक बसन्तले आाफु विमानको झ्याल फुटालेर बाहिर निस्किएको बताएका छन् । ट्राभल एजेन्सीमा काम गर्दै आएका उनी बंगलादेशबाट राम्रै तरिकाले आएपनि काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अनुभव भएको ...

पच्चीस हजार भन्दा बढीलाई बोल्न सिकाए – पोखरेल

पच्चीस हजार भन्दा बढीलाई बोल्न सिकाए – पोखरेल
काठमाडौं - भागीरथ कुमार पोखरेल बोल्ने कला सिकाउने संस्था अनएयर मिडियाका अध्यक्ष हुनुहुन्छ । पिता ज्ञानेश्वर पोखरेल र माता सीतादेवी पोखरेलका एक छोरा एकछोरी मध्ये जेठा सन्तान भागीरथ २०३९ साल श्रावण १७ गते पाल्पा जिल्लाको सोमादी ८ ताङ्गसीलमा जन्मनुभएको हो । शिक्षामा एम.ए उतीर्ण गर्नुभएका उहाँ विगत १५ वर्ष यतादेखि यस पेशामा क्रियाशील हुनुुहुन्छ । हालसम्म २५ हजार भन्दा बढि मानिसहरुलाई बोल्ने कला स...

महाधिवेशन पछि एकता -सुनिता बराल (भिडियो सहित)

महाधिवेशन पछि एकता -सुनिता बराल (भिडियो सहित)
काठमाडाैं -  भर्खरै मात्र प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव सम्पन्न भइसकेको छ । बाम गठबन्धनले सुविधाजनक बहुमत र झन्डैझन्डै दुई तिहाई नजिक पु¥याउदैगर्दा पनि भावी प्रधानमन्त्री को हो ? औपचारिक रुपमा सार्वजनिक चाही गरेको छैन । तर एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम अहिले चर्चामा छ। गठबन्धनका मध्ये एक ठूला दल नेकपा( एमाले) का भातृसंगठन अनेरास्ववियु केन्द्रिय कमिटीका उपाध्यक्ष सुनिता बराल आज हामीसंग ह...

मलाई हराउन प्रशस्तै षड्यन्त्र भयो – वामदेव गौतम

मलाई हराउन प्रशस्तै षड्यन्त्र भयो – वामदेव गौतम
निर्वाचन परिणामलाई कसरी लिनुभएको छ ? मैले यसलाई अनपेक्षित रूपमा लिएको छु । यो कसरी भयो भन्ने विषयमा पहिला सबै मूल्यांकन गरेर, तथ्य–प्रमाणहरू जुटाउनुपर्ला भन्ने लागेको छ । हराउन पार्टीबाटै षड्यन्त्र भएको छ भन्ने लागेर प्रमाण जुटाउन लाग्नुभएको हो ? प्रशस्तै षड्यन्त्र भएको पाइएको छ । त्यसैले प्रमाण जुटाउनुपर्ने भएको छ । गठबन्धनले दुईतिहाइ ल्याउने संकेत देखिएका वेला तपाईंमाथि नै किन षड्यन्त्र ? ...

नयाँ शक्तिका उम्मेदवार बाबुरामलाई यसो भन्दै एमालेमा प्रवेश गरे(भिडियो सहित)

नयाँ शक्तिका उम्मेदवार बाबुरामलाई यसो भन्दै एमालेमा प्रवेश गरे(भिडियो सहित)
 काठमाडाैं - नयाँ शक्ति पार्टी नेपाल काठमाडौं–२ का उम्मेदवार गणेश सिंखडा एमालेमा प्रवेश गरेका छन् । ‘नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई राष्ट्रिय पार्टीका लागि संघर्ष गरिरहनुभएको छ, उहाँले जित्ने सम्भावना पनि नदेखिएकाले अब समृद्ध नेपाल बनाउने अभियान वाम गठबन्धनको सरकारबाट मात्र सम्भव हुने निष्कर्षका साथ म एमाले प्रवेश गरेँ ।’ सिंखडाले भने । हेराैं  भिडियाे.....

जीतुको रेखालाई जवाफ, ‘हामी जोक्कर रे !’

जीतुको रेखालाई जवाफ, ‘हामी जोक्कर रे !’
काठमाडाैं - नायिका ऋचा शर्मा र ‘छक्का पञ्जा’ टीमको फेसबुकमा चलेको वार युद्धले सिनेवृत रन्किएको बेला नायिका रेखा थापा पनि यो द्वन्द्वमा मिसिइन् । एक सञ्चारकर्मीको फेसबुक स्टाटसमा कमेन्ट गर्दै ऋचालाई समर्थनको शैलीमा रेखाले ‘छक्का पञ्जा’ टीमलाई 'जोक्कर' भनेपछि त झन यो विषयले ठूलै प्रलय ल्याएको छ । फेसबुकको कमेन्टमै हास्यकलाकार तथा दीपाश्री निरौलाले रेखालाई 'धन्यवाद' भनेकी थिइन् । यस्तैमा, रेखाल...

सामाजिक संजालमा अश्लिल बोल्दै आएकी यी युवतीले यसरी माफी मागिन् (भिडियो सहित)

सामाजिक संजालमा अश्लिल बोल्दै आएकी यी युवतीले यसरी माफी मागिन् (भिडियो सहित)
काठमाडौं  - यति बेला सामाजिक संजालमा युनिश्मा राई नामको युवती बाट फेसबुकमा खुबै चर्चा पाएको छ । केहि समय देखि उनले पब्लिक ले मुख छोडेको भन्दै उनले पनि फेसबुकमा लाइभ मा आएर उनले भिडियो भाइरल गराईदिने मान्छेहरु,अनलाइन न्युजहरुलाई,खाते,बोका चोरहरु फ..यु भन्दै नराम्रो कमेन्ट गर्ने, आफ्नो फेमिलीहरुलाई दोष्नेहरु प्रति निकै आक्रोश पोख्दै अत्यन्त तल्लो स्तरका गाली गरेकी छन्। तर अहिले आएर यसरी सबैसंग माफ...

के सागर आले साच्चिकै घमण्डी अनि स्वार्थी हुन् त ?

के सागर  आले साच्चिकै घमण्डी अनि स्वार्थी हुन् त ?
मगर संघ UK को आयोजग द्वारा सागर आलेलाई आरोप र प्रत्यारोप भारीका भारि । सागर आले,  महाको घमण्डी रहेछ बोली एउटा बानि फरक रहेछ -निरा पी जी संगको फोनमा कुराकानी ।