Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नाकाबन्दीपछि पहिलोपटक बोल्यो कतार, यस्तो छ गल्फ राष्ट्रलाई जबाफ

नाकाबन्दीपछि पहिलोपटक बोल्यो कतार, यस्तो छ गल्फ राष्ट्रलाई जबाफ
दोहा :  कतारले आतङ्ककारी संगठन र व्यक्तिलाई समर्थन गरेको भनी केही गल्फ राष्ट्रले लगाएको आरोपको कतारले खण्डन गरेको छ । कतारले इस्लामिक हतियारधारी समूहलाई आश्रय र प्रश्रय दिएको भनी गल्फ क्षेत्रका केही देशले विरोध गर्दै आएका छन् । कतारले यस्तो समूहलाई समर्थन दिँदै आएको भन्दै साउदी अरेबिया, बहराइन, इजिप्ट र संयुक्त अरब इमिरेट्सले विरोध गर्दै केही दिनअघि एक विज्ञप्ति प्रकाशन गरेका थिए । तर सो...

कोरियन भाषा परीक्षा कोरियन अधिकारीहरूको निगरानीमा हुने

कोरियन भाषा परीक्षा   कोरियन अधिकारीहरूको निगरानीमा हुने
काठमाडौं- कोरियन रोजगार अनुमति प्रणाली अन्तर्गत हुने भाषा परीक्षा सञ्चालन गर्न कोरियन अधिकारीहरू नेपाल आइपुगेका छन्। सन् २०१८ मा कोरिया जान जेठ २७ र २८ गते भाषा परीक्षा हुने तय भएको छ। भाषा परीक्षालाई मर्यादित र शुद्ध बनाउने भन्दै कोरियन अधिकारीहरू नेपाल आएका  हुन्।  वैदेशिक रोजगार विभागको इपिएस शाखाले आवेदकको फारम संकलन गर्नेदेखि लिएर परीक्षा सञ्चालनसम्मको काम गरे पनि भाषा परीक्षा भने कोरियन अधि...

दार्जिलिङमा स्थिति तनावपुर्ण भएपछि सेना तैनाथ

दार्जिलिङमा स्थिति तनावपुर्ण भएपछि  सेना तैनाथ
भारतको दार्जिलिङमा स्थिति तनावपुर्ण भएपछि पश्चिम बंगाल राज्य सरकारले सेना तैनाथ गरेको छ । तनावग्रस्त दार्जिलिङको अवस्थालाई मध्यनजर गरी एक टुकडी सेना तैनाथ गरिएको दार्जिलिङ प्रहरीले जनाएको छ । गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीवीच हिजो दिनभर झडप भएको थियो । प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते हुनुका साथै प्रदर्शनकारीले चार वटा प्रहरी भ्यान र सार्वजनिक यातायातको साधनमा तोडफोड तथा आगजनी...

नेपालका लागि जर्मनीका राजदूत, काठमाडौंदेखि जर्मनीसम्म गाडी हाँकेर जाँदै

नेपालका लागि जर्मनीका राजदूत, काठमाडौंदेखि जर्मनीसम्म गाडी हाँकेर जाँदै
काठमाडौँ : नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक पश्चिमा मुलुकका एकजना राजदूत आफ्नो कार्यकाल पूरा गरी झण्डै ११ हजार किलोमिटर पर रहेको आफ्नो निवासतिर मोटरकार हाँकेर जाँदै हुनुहुन्छ । आफ्नो ३७ वर्षे कूटनीतिक सेवाबाट आगामी शनिबार निवृत्त हुन लाग्नुभएका नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत माथियस मायर यही जेठ २८ गते सखारै ज्ञानेश्वरस्थित दूतावासबाट मित्सुबिसी मोटर हाँकेर महाकाली अञ्चलको महेन्द...

बेहुला, बेहुली र सहभागी सबै नांगै

बेहुला, बेहुली र सहभागी सबै नांगै
बिहेलाई स्मरणीय बनाउनका लागि मानिसहरुले विभिन्न उपाय अपनाउनु अनौठो होइन । कतिपय मानिसहरु जिवनभरको कमाई त्यहीँ बिहेमा खर्च गर्न तयार हुन्छन् । बिहेलाई स्मरणीय बनाउन भएभरको खर्च गरेर दुनियालाई देखाउने यस्ता चलन सायद पूराना भैसके । अब बिहेमा बेहुला बेहुलीले महंगा गहना तथा वस्त्र लगाउने होइन की नांगै बिहे गर्ने चलन सुरु भैसकेको छ । हालै एउटा यस्तो बिहे सम्पन्न भएको छ जहाँ केवल बेहुला बेहुली मात्...

बोर्डिङ पास लिइसकेका यात्रु उड्न पाएनन्

बोर्डिङ पास लिइसकेका यात्रु उड्न पाएनन्
काठमाडौ – श्रम स्वीकृति जाँच पास गरेर बोर्डिङ पास लिई आइतबार बिहान ओमान एयरमार्फत बहराइन जान लागेका टंक आचार्यलाई विमानस्थल अध्यागमनका कर्मचारीले फिर्ता पठाए । विमानस्थल अध्यागमनका अधिकृत डिल्लीप्रसाद भट्टराईले सक्कली कागजात नभएको भन्दै उनलाई रोकेका थिए । त्यसपछि साढे ९ बजे उड्ने विमानमा उनले यात्रा गर्न पाएनन् ।  आजको कान्तिपुरमा खबर छ । सबै विधि र प्रक्रिया पूरा गरे पनि नियतवश दु:ख दि...

कतारमा तत्काल नेपालीलाई अप्ठ्यारो छैन, पछिको संकेत कस्तो ?

कतारमा तत्काल नेपालीलाई अप्ठ्यारो छैन, पछिको संकेत कस्तो ?
काठमाडौ  कतारस्थित नेपाली द्तावासले नेपालीहरुलाई कुनै समस्या आइ नसकेको र परिस्थिती सामान्य रहेको जनाएको छ। द्तावासले मंगलबार अपरान्ह पराष्ट्र मन्त्रालयलाई गरेको पत्राचारमा कतारस्थित नेपालीलाई कुनै समस्या नआएको उल्लेख छ। कतारस्थित नेपाली राजद्त रमेश कोइरालाले नियमित रुपमा कतारी बिदेश मन्त्रालय लगायत निकायसंग समन्वय गरी परिस्थितीको जानकारी लिइरहेको दोहास्थित द्तावास उपप्रमुख मणिरत्न शर्माले टेलिफ...

‘कला-साहित्य मेरो जीवन !’-सरल बोली ! महान मनामिर ! –कृष्णकला वनेम

‘कला-साहित्य मेरो जीवन !’-सरल बोली ! महान मनामिर ! –कृष्णकला वनेम
खराबभन्दा असल कुरा र मान्छेहरु बाट ज्यादा प्रभावित हुन्छु । यसै क्रममा मेरो मन-मस्तिष्कले सम्झिरहने ब्यक्ति-व्यक्तित्वहरूको काम-जीवनको बखान गर्न थाक्दिन र अनुशरण गर्न खोजिरहन्छु। यसै क्रममा यो नोट तयार भयो । ‘बिर्सिएका गीतहरू’ गीतसङ्ग्रह प्रकाशनपछि नेपाली गीत लेखनमा चर्चामा पुग्नु भएकी गीतकार कृष्णकला वनेम आफैँ पनि गायिका हुनुहुन्छ । ‘कला साहित्यमा नलागे  सुन्दर पारिवारिक जीवन ब्यत...

हिमालयन भोइस: कुङ्गा ङिमा शेर्पा

हिमालयन भोइस: कुङ्गा ङिमा शेर्पा
                                     हिमालयन भोइस: कुङ्गा ङिमा शेर्पा उच्च हिमाली क्षेत्र । कार्तिकदेखि सेताम्य हिउँले राज गर्छ । फागुन अन्तिमसम्म हिउँले आफ्नो आधिपथ्य जमाउँछ । सोलुखुम्बू जिल्लामा लगभग ३५०० मिटर उचाईमा रहेको गुदेल, वार्ड नम्बर -४ मा सानाम भन्ने एउटा  सुन्दर गाउँ छ । जहाँ शेर्पाहरूको वस्ती छ । आलू, बन्दाकोपी र फुलकोपी उत्पादन हुने यो गाउँमा देशी-बिदेशी पर्यटकहरू धेरै आउने गर...

रियलम्याड्रीड बन्यो युरोपको च्याम्पियन – कृष्ण सुनुवार

रियलम्याड्रीड बन्यो युरोपको च्याम्पियन  – कृष्ण सुनुवार
  कृष्ण सुनुवार यो सिजनको युरोपको प्रतिष्ठित फूटबल प्रतियोगिता युरोपियन च्याम्पियनस् लिग स्पेनिस क्लब रियलम्याड्रीडले जितेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको रियल म्याड्रीडले इटालियन क्लब युभेन्टस लाई ४-१ ले स्तब्ध पार्दै यो उपाधी हत्याएको हो । नेपाली समय अनुसार आज बिहान मात्र वेल्सको कार्डिफ शहरमा सम्पन्न भएको बहुप्रतिक्षित प्रतियोगिताको फाईनल निकै रोमान्चक रहेको थियो । धारिलो आक्रमण बुन...