Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘मिस वर्ल्ड’ले कती कमाउँछन् ?

‘मिस वर्ल्ड’ले कती कमाउँछन् ?
भारतकी मानुषी छिल्लरले यो बर्षको ‘मिस वर्ल्ड’को ताज जितिन् । यो ताज जितेसँगै उनको चर्चा विश्वभरमा भैरहेको छ । १७ बर्षपछि भारतले यो ताज आफ्नो घरमा भित्राएको हो । तर, तपाइलाई विश्व सुन्दरी प्रतियोगीता जित्ने विजेताले कती पुरस्कार पाउँछन् भन्ने थाहा नहुनसक्छ । यो ताज जित्ने सुन्दरीले पाउने सबैभन्दा ठूलो पुरस्कार भनेको क्राउन नै हो । यो ताजमा हिरा र अन्य मुल्यवान पत्थर जोडिएको हुन्छ । यो क्राउनको ...

नेपालद्वारा चीन पचास रनले पराजित

नेपालद्वारा चीन पचास रनले पराजित
काठमाडौं- आइसिसी महिला टि–ट्वेन्टी विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ । थाइल्याण्डमा भएको उक्त प्रतियोगितामा नेपालले जित हासिल गरे पनि ग्लोबल छनोटमा भने पर्न सकेन । युएइले मलेसियालाई पराजित गरेपछि नेपाल शीर्ष दुई स्थानमा पर्न नसक्दा छनोट हुन नसकेको हो । नेपालले शीर्ष दुईमा पुग्नका लागि चीनलाई हराउनुपर्ने बाध्यता थियो भने मलेसियाले युएइ र थाइल्याण्डल...

उत्तर कोरियाले ग¥यो अमेरिकाको विरोध

उत्तर कोरियाले ग¥यो अमेरिकाको विरोध
सोल, एएफपी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतङ्कवादी गतिविधिमा लगानी गर्ने राष्ट्रका रूपमा हालै राखेकोमा उत्तर कोरियाले विरोध गरेको समाचार छ । अमेरिकाले बिना आधार आफूमाथि यस्तो आरोप लगाएको प्रतिक्रिया दिँदै उत्तर कोरियाले यस आरोपलाई अमेरिकाको उत्तेजना फैलाउने कामको संज्ञा दिएको छ । उत्तर कोरियाले अमेरिकाले यसअघि पनि यस्ता आरोपहरु लगाउने गरेको तर ती प्रमाणित नभएका भन्दै यस ...

भ्रष्टाचारको समाचार लेखेका कारण पत्रकारको हत्या—सम्पादक

भ्रष्टाचारको समाचार लेखेका कारण पत्रकारको हत्या—सम्पादक
नयाँ दिल्ली (सिन्ह्वा) - भारतको दक्षिणपूर्वी राज्य त्रिपुरामा यसै हप्ता मारिएका भारतीय पत्रकारको हत्या भ्रष्टाचारको समाचार लेखेको कारणले भएको बताइएको छ । ती पत्रकारलाई भारतीय अर्धसैन्य बलका जवानले गोली हानी हत्या गरेका थिए । उनलाई र हत्या गर्ने आदेश दिने अर्का सैनिक अधिकारीलाई भने प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको छ । यहाँको एक दैनिक पत्रिकाका एकजना वरिष्ठ समाचारदाता ४८ बर्षीय...

निर्वाचनबारे यस्तो आयो छिमेकी मुलुक भारत ,चीन र अमेरिकाको प्रतिक्रिया

निर्वाचनबारे यस्तो आयो छिमेकी मुलुक भारत ,चीन र अमेरिकाको प्रतिक्रिया
काठमाडौं - २०७४(छिमेकी तथा अन्य मित्र मुलुकले संविधान कार्यान्वयनका लागि कोसेढुंगाका रूपमा रहेको संघ र प्रदेशसभाको आगामी निर्वाचन सफलताको शुभेच्छा व्यक्त गरेका छन् । उनीहरूले शान्तिपूर्ण रूपमा निर्वाचन सफल हुने र संविधान कार्यान्वयन हुँदै नेपाल विकासको पाइलामा अघि बढ्नेमा ढुक्क रहेको बताएका छन् । स्थानीय तहका तीनै चरणका निर्वाचन सफल र शान्तिपूर्ण तबरले सम्पन्न भएको भन्दै आइतबार (मंसिर १०) हुने ...

मस्जिद हमलाकारीमाथि ‘हवाई कारवाही’

मस्जिद हमलाकारीमाथि ‘हवाई कारवाही’
साइनाइस्थित मस्जिदमा कम्तीमा २३५ जनाको ज्यान जाने गरी गरिएको हमलाका जिम्मेवार ठानिएकाहरुमाथि हवाई कारवाही शुरु गरेको इजिप्टको सशस्त्र फौजले जनाएको छ। सन्दिग्ध बन्दुकधारीहरुले प्रयोग गरेको सवारी साधनमाथि उनीहरुको प्रहार लागेको फौजले बताएको छ। राष्ट्रपति अब्दुल फतह अल सिसिले इजिप्टको आधुनिक इतिहासकै सबभन्दा नराम्रो आक्रमण भनिएको उक्त कारवाहीप्रति कडा जवाफ दिने बताएका थिए। बन्दुकधारीहरुले रा...

भारतीय विदेशमन्त्री एससिओमा सहभागी हुने

भारतीय विदेशमन्त्री एससिओमा सहभागी हुने
नयाँ दिल्ली ,सिन्ह्वा - रुसमा आयोजना हुन गइरहेको सांघाई कोअपरेशन अर्गनाइजेसन, एससिओको सम्मेलनमा भारतीय विदेशमन्त्री सुषमा स्वराज सहभागी हुनुहुने भएको छ । भारतीय विदेशमन्त्रालयले शुक्रबार सो जानकारी गराएको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । भारतीय विदेशमन्त्रालयका प्रवक्ता रवेश कुमारले शुक्रबार भन्नुभएको छ– रुसको सुचीमा यही नोभेम्बर ३० र डिसेम्बार १ मा आयोजना हुन लागेको एससिओमा...

एशिया छनोट क्रिकेटमा नेपालको पहिलो जित

एशिया छनोट क्रिकेटमा नेपालको पहिलो जित
काठमाडौँ - थाइल्याण्डमा जारी आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एशिया छनोटमा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको चौथो खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि नेपालले खेलेको तीन खेलमध्ये दुई खेल वर्षाले प्रभावित भएको थियो भने एक खेलमा पराजित भएको ...

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए
कान्दाहार (अफगानिस्तान) सिन्ह्वा - अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगानिस्तानको प्रहरी र सेनासहितको संयुक्त सैन्य समूहले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १७ जना तालिवान लडाकूहरु मारिएको समाचारमा जनाइएको छ । शुक्रबार बिहान सबेरै कान्दाहार प्रान्तको शहर ए सफा जिल्लाको सीमा प्रहरी बल र सेनाले यो कारबाही गरेको समाचारमा जनाइएको छ । यस कारबाहीमा १२ तालिवान आतङ्ककारी घटनास्थलमा...

थाइल्याण्डमा कार दुर्घटनामा परी १२ जना म्यान्मालीको निधन

थाइल्याण्डमा कार दुर्घटनामा परी १२ जना म्यान्मालीको निधन
बैंकक (एएफपी) - थाइल्याण्डमा शुक्रबार भएको कार दुर्घटनामा परी १२ जना म्यान्माली नागरिक र एकजना थाई चालक गरी १३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । म्यानमारका नागरिक थाई भ्रमणमा रहेका बेला सो भ्यान थाइल्याण्डको सिंगबुरी प्रान्तमा दुर्घटनाग्रस्त भएको थियो । उक्त कार ट्रकसँग ठोक्किन पुग्दा त्यसमा रहेका १२ म्यान्माली नागरिक र कार चालक एकजना थाइको ज्यान गएको बताइएको छ । सो कारका चालक रहेका थाई ...