सुकीविरुद्ध अर्को आरोप
म्यानमारको सैनिक सरकारले लोकतन्त्रवादी नेत्री आङ सान सुकीविरुद्ध अर्को मुद्दा लगाएको छ ।सुकीविरुद्ध राष्ट्रिय गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो अभियोगमा १४ वर्षसम्म जेल सजाय हुनसक्ने कानुनी व्यवस्था छ । सुकी अहिले ७५ वर्षकी छन् ।
गएको फेब्रुअरी १ मा त्यहाँको सेनाले सत्ता हातमा लिएपछि सुकीसहितका नेतालाई नजरबन्धमा राखिएको छ । यसअ...