काठमाडौँ – आज काठमाडौंको बालाजुको पानी पोखरी केन्द्रबाट यस आसपासका क्षेत्रमा पानी वितरण गरिएको छ । पहिलो दिन नयाँ बजार, खुशीबु, स्रोह खुटटे क्षेत्रमा पानी वितरण गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड बालाजु पानीपोखरी वितरण केन्द्रले जनाएको छ ।

भोली नयाँ बजार, बालाजु, म्हेपी, वाहिटीमा वितरण गरिने वितरण केन्द्रले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । दोस्रो दिन बोराटार, बनस्थली, चमती लगायत क्षेत्रमा पानी आउने बताइएको छ ।

तपाईको प्रतिक्रिया