Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – गायिका दीपा सुहाङको स्वरमा ‘कस्तो माया दियौ’ बोलको गीत सार्वजनिक भएको छ ।

गायिका दीपा र संगीता सुहाङ दिदी – बहिनी हुन्। बहिनी दीपा मीठो गीत गाउनुका साथै अभिनय पनि गर्छिन् भने दिदी सञ्चारकर्मी समेत हुन् ।

थुप्रै गीतहरुमा आफ्नो स्वर दिइसकेकी दीपाको यो पछिल्लो गीतको भिडियोमा उमेश राई (फुलन्देको आमा) का अलवा संगीता सुहाङ र गायिका दीपा सुहाङकै अभिनय रहेको छ । अशोक क्षेत्रीले रचना गरेको गीतमा एकान्त आङदेम्बेले संगीत भरेका हुन्।
भिडियो …

तपाईको प्रतिक्रिया