Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौँ – सेन्टर मिडिया पोइन्ट र धुन कला केन्द्रको संयुक्त आयोजनामा सपन्न भएको नेपालको पहिलो मिस एसइइ (सिजन -८) २०१९ को उपाधी कृपा अधिकारीले हात पारेकी छन् ।

राजधानीको राष्ट्रिय नाच घर जमलमा आयोजित ग्राण्ड फिनालेमा १४ सुन्दरी प्रतिस्पर्धीलाई पछि पार्दै उनले ८ औँ संस्करणको ताज जितेकी हुन् । उनलाई मिस एसइइ २०१८ की विजेता पोनिका भण्डारीले ताज पहिर्‍याइदिइन् । फस्ट रनरअप प्राप्ती उप्रेती , सेकेण्ड रनरअप मिसा थकाली र थर्ड रनरअप सेलिना भुजेल भएकी छन् ।

आयोजक तथा सेन्टर पोइन्टका अध्यक्ष किरात बिन्द्रले यो मिस एसइइ पछिल्लो समय सबैले गर्दै आएपनि यो मैले गरेको मिस एसइइ चाही नेपालको पहिलो कार्यक्रम भएको बताए । उनले भने यो कार्यक्रमा पनि कपीराइटको स्टिम हुनु हो भने अहिले जति पनि मिस एसइइको कार्यक्रम भइरहेको छ यी सबै खारेज हुने थियो ।

तपाईको प्रतिक्रिया