Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – केही दिन अघि गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत निकै चर्चाको विषय बन्यो । शर्मा निक्कै प्रतिभाशाली लोक गायक हुन् । उनका थुप्रै गीहरु शब्द र मिठास पुर्ण लयले धेरैको जनजिब्रोमा झुण्डिनुका साथै लोकप्रिय बनेका छन् । तर पछिल्लो समयको गीत ‘लुट्न सके लुट कान्छा’ मा उनी आफ्नो स्तर कायम राख्न चुके ।

‘लुट्न सके लुट कान्छा’ गीत रिलिज भएको २४ घण्टा नपुग्दै ट्रेन्डिङ नम्बर १० मा पुगेको थियो । तर ति गीहरुमा शब्द चयनमा र भिडियोमा देखाएको नेकपाको झण्डाको विषयमा आपत्ति भएको भन्दै युवा संघको फेसबुक पेजबाट सन्देश आएपछि ती गीत युट्यूवबाट हटाएको थियो ।

के गीत हटाउनुका लागि युवा संघले दबाब दिएकै हो त ? यो गीतमा किन यति धेरै आपत्ति भएको युवासंघलाई ?
गीत विरुद्द पे्रस विज्ञप्ती जारी नै गरेको हो त ? यी यस्तै विषयमा गरिएको कुराकानी आजको टक सो …

हेर्नुहोस् भिडियो………..

 

 

तपाईको प्रतिक्रिया